twitter

के तपाईंको चलाउने Computer मा केही दिनदेखी Right Click नभएर समस्याले झेलीरहनुभेको छ अथवा सबै ठिकै छ तर Right Click बन्द (Disable) गर्न चाहनुहुन्छ Mouse को Rihgt Click Disable गर्नुभयो भने पनि एक हिसाबले तपाईंको Computer मा Security Code राखेको जस्तै हुन्छ किनकी Computer चलाउँदा त प्रायजसो Right Click नै बढी प्रयोगमा आउँछ नी हैन र Disable or Enable दुइटै तरीका को लागी यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला Keyboard बाट "Win logo+R" Key थिच्नुहोस अथवा Start button मा Click गरेर Run Type गरी Highlight भएको Program लाई खोल्नुहोस र त्यहाँ "Regedit" Type गरी "Ok" गर्नुहोस

२. त्यसपछी अब त्यहाँ यो "HKY_LOCAL_MACHINE / SOFTWARE / Microsoft / Windows / CurrentVersion / Policies / Explorer" लेखेको Options सम्म जानुहोस
३. र "Explorer" मा Click गरीसकेपछी त्यसको Right pane को खाली ठाउँमा Right Click गर्नुहोस र "New" मा Mouse Pointer लगेर "DWORD (32-bit) Value" मा Click गर्नुहोस यदी Windows XP हो भने "DWORD Value" मा Click गर्नुहोस

४. अब त्यहाँ "New Value#1" मा Right Click गरेर "Rename" मा Click गरेर "NoViewContextMenu" दोहोर्याउनुहोस "Replace" र अब त्यसलाई Double Click गर्नुहोस त्यसपछी अब त्यहाँ अर्को एउटा सानो Dialog Box खुल्नेछ
अब त्यहाँ हजुरले 0 "शुन्य" type गर्नुभयो भने Right click context menu Enable हुनेछ
अथवा हजुरले त्यहाँ 1 "एक" type गर्नुभयो भने Right click context menu Disable हुनेछ

५. र Computer Restart गर्नुहोस र यदी हजुरले यहाँ माथीको तरीकाले भएन भने तपाईं यो तरीकाबाट पनि गर्न सक्नुहुन्छ  "HKY_CURRENT_USER / SOFTWARE / Microsoft / Windows / CurrentVersion / Policies / Explorer" सम्म जानुहोस र यहाँ माथीको ३ नं: देखी तलको तरीका अपनाएर Computer Restart गर्नुहोस |
Friday, January 4, 2013 | 0 comments | Labels:
 यदी तपाईं पनि आफ्नो कम्प्युटरमा USB Drive लाई DIsable / Enable गराउन चाहनुहुन्छ भने मैले यहाँ तल केहि तरीका दिएको छु यदी तपाइंले आफ्नो कम्प्युटरमा USB Disable गर्नु भयो भने चाहे जती सुकै चोटी तपाईं USB लाई आफ्नो कम्प्युटरमा लगाउन कोशिस गर्नुस कम्प्युटरमा Install त हुन्छ तर तपाइंले USB को कुनै पनि Programs देख्नुहुदैन र Drive पनि देखिदैन सबै कुरा लुकेको हुन्छ किनकी तपाईं आफैले USB Drive लाई Disable गर्नु भएको छ र यसमा खास फाइदा चाहिं के छ भने यदी तपाइंको कम्प्युटरमा कोही साथीहरु आएर ईजाजत बिना नै तपाइको कम्प्युटरमा USB लगाउँछन् र USB मा कती Virus छ थाहा छैन SCAN पनि नगरी Direct चलाउछन् अथवा तपाईं आफैलाई जो कोइ पनि आएर कहिले मोबाइलमा गीत हाल्नु पर्यो भन्ने त कहिले USB मा गीत हाल्नु पर्यो भन्ने यस्तै समस्याले मलाई पनि धेरै दिन देखी सताइराखेको थियो र Google Search engine मा खोज्न थाले की कसरी USB लाई आफ्नो कम्प्युटरमा Disable गराउने बल्ल फेला पर्यो र अहिले म ढुक्क छु यदी कोहि USB को काम लिएर म कहाँ आयो भने म उसलाई भन्छु की यस कामको लागी अन्तै जानु मेरो कम्प्युटरमा USB ले काम गर्दैन नपत्याए आँफै check गर्नु भनिदिन्छु र लुरुक्क आफ्नो बाटो लाग्छन र आफुले चाहेको बेला केहि सेकेन्ड मा नै Enable पनि गराउन सकिन्छ र यसलाई कुनै Sotwer को जरुरत पनि पर्दैन

१. Win logo+ R key थिचेर Run file खोल्नुहोस र त्यहाँ 'Regedit' Type गरी Ok बटन दबाउनुहोस

२. त्यसपछी Registry Aditor खुल्नेछ र त्यहा तल यो MessageHKY_LOCAL_MACHINE \ SYSTEM \ CurrentControlSet \ Services \ USBSTOR सम्म गएर USBSTOR मा CLick गर्नुहोस र Right Side मा रहेको 'Start' मा Right click गरी 'Modify...' मा Click गर्नुहोस

३. त्यसपछी त्यहा अर्को नया Dialog Box खुल्नेछ र त्यहा 3 लेखेको हुनुपर्दछ र त्यसलाई Delete गरी 4 लेख्नुहोस र Ok Button दबाउनुहोस

अब सबै फाईल बन्द गर्नुहोस र USB Computer मा लगाएर हेर्नुहोस Computer मा आउने छैन र यदी तपाईं यसलाई Enable गराउन चाहनुहुन्छ भने यही माथीको नियम Follow गर्नुहोस अनि 4 लेखेको ठाउँमा 3 लेखी Ok गर्नुहोस धन्यबाद।
| 0 comments |

 फेसबुक मेसेन्जर पाठ र आवाज संचार प्रदान गर्ने एक क्षण मै तात्कालीन संदेश पठाउन सकिने सेवा र सफ्टवेयर आवेदन हो । फेसबुक वेब आधारित चैट सुविधा संग एकीकृत र खुला MQ Telemetry Transport (MQTT) MQ टेलीमेटरी परिवहन  प्रोटोकल मा निर्माण , Messenger फेसबुक प्रयोगकर्ता को  मोबाइल या कम्प्युटर मा  मुख्य वेबसाइट जस्तै अनलाईन मा रहेका साथीहरूसँग आफ्नु र उसको दुवै को च्याट हुन्छ  "Facebook Messenger is an instant messaging service and software application which provides text and voice  communication."
यो Google Talk, Skype, Yahoo messanger जस्तै Desktop मा एउटा सानो Softwer Download गरेर Desktop बाट पनि  साथीहरु संग Chat गर्न पनि सकिन्छ तर  आज भोलि मोबाईल फोन बाट छिटो र छरितो तरिका ले चलाउन सकिने भएकोले मोबाईल फोन बाट जाह र जुन सुकै ठाउँ मा नि खोल्न सम्भब हुने हुदा यसलाई  mobile फोन हरु मा बढी प्रयोग भएको देखिन्छ।  यसमा कसले संदेश पठायो कसले Friends को लागी Request गर्यो अथवा Notification मा के के आएर बसेका छन् भनेर पनि सबै जानकारी लिन पाईन्छ यदी हजुरले पनि प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ तल हेर्नुहोस कसरी प्रयोग गर्ने
१. सबैभन्दा पहिला  यहाँ Facebook Messanger Softwer Download गर्नुहोस 
२. त्यसपछी अब तपाइंले Download गरेको Softwer कुन File मा बसेको छ त्यहाँ गैर त्यसलाई Right Click गरेर Run as administrator मा Click गर्नुस त्यसपछी Ok गर्नुहोस र FIle Install हुन थाल्यो
Install भएर सिध्दिएपछी Facebook ID राखेर Sign in गर्नुहोस र Facebook Messanger मा कुरा गर्दै मज्जा लिनुहोस् धन्यबाद।
| 0 comments | Labels:
जब तपाईं Internet explorer खोलेर कुनै पनि पेजमा जानुहुन्छ र तपाइंलाई फेरी अर्को साइटमा जानु छ भने नयाँ Tab खोलेर जानुहुन्छ उदाहरंकोको लागी तपाइंले अहिले कती ओटा साइट खोल्नुभएको छ सबैभन्दा माथी Address bar भन्दा पछाडी हेर्नुहोस अथवा तलको चित्र हेर्नुहोस र Browser Tab Disable गर्न चाहनुहुन्छ भने तल हेर्नुहोस 
१. सबैभन्दा पहिला Internet का सबै Programs लाई बन्द गर्नुहोस र Start \ Control panel हुँदै Internet options मा क्लिक गर्नुहोस
२. त्यसपछी त्यहा नयाँ Pop up window खुल्नेछ र हजुरले त्यहाँ General मा क्लिक गर्नुहोस अनि तल Tabs मा रहेको दायाँ तिर Settings मा क्लिक गर्नुहोस


३. र अब त्यहा सबैभन्दा माथी यो Message हेर्नुहोस Enable tabed browsing (requires restarting internet explorer) हो अब त्यसको ठिक कोठाभित्र mark लगाएको हुनुपर्छ र यदी हजुर साँच्चै नै Browsing Tab Disable गर्न चाहनुहुन्छ भने त्यस कोठाभित्र Unmark गरेर तल Ok button थिच्नुहोस

अब सबै Programs बन्द गरेर Internet Explorer खोल्नुहोस अनि हेर्नुहोस तपाईंले त्यहाँ के भिन्नता देख्नुहुनेछ धन्यबाद।
| 0 comments |
facebook notification भन्नाले तपाईं के बुझ्नुहुन्छ यदी अन्योलमा पर्नु भएको हो भने आउनुस हामि तपाइंलाई यसको स्पस्टीकरण दिनेछौं जब तपाईंको फोटो कसैले tag गर्छ', तपाइको status लाई comment गर्छ अथवा like गर्छ भने त्यी सबै तपाईंको notification मा देखिन्छन र यस्ता अनेकौ साथीहरुको पेजहरु तपाइंले like गर्नुहुन्छ र कयौं site हरुलाई आफ्नो facebook को wall मा आउनको लागी allow दिनुहुन्छजस्तै etype, yahoo, networkblog, city villey, free slideshow trip wow, greeting card जस्ता site हरु तपाईं भ्रमण गर्दा गर्दै अनि त्यसलाई आफ्नो फेसबुकमा पनि allow दिनुहुन्छ तर तपाइंलाई थाहा छैन की त्यिनै site हरु ले गर्दा तपाईं आफ्नो साथीहरुको ताजा-ताजा status हरु हेर्न पाउनुहुन्न किनकी साथीले status update गर्न नपाउँदै अरु नचाहिने त्यस्ता site ले update गरेको programs माथी आएर बसिदिन्छ र साथीको status अथवा कुनै पनि programs तल झारिदिन्छ र खोज्दै खोज्दै जानुपर्छ त्यसैले यसको उपाए सामान्य तरिकाले तल लेखिदिएको छु यदी चाहनुहुन्छ भने अपनाउनु होला...
१. आफ्नो फेसबुकको acount settings मा क्लिक गर्नुहोला र त्यसलाई खोल्नुहोस















२. अब त्यहा रहेको दायाँ तिर notifications मा क्लिक गर्नुहोस

३. त्यसपछी अब सबै भन्दा तल हेर्नुहोस त्यहाँ हजुरले other applications देख्नुहुनेछ र त्यस लिंकमा क्लिक गर्नुहोस पुछारमा रहेको show more मा क्लिक गर्नुहोला


४. त्यसपछी तपाइंले यहा तलको जस्तो चित्र देख्नुहुनेछ अर्थात तपाइंले आजसम्म आफ्नो फेसबुकको वालमा कुन-कुन site लाई ईजाजत दिनुभएको थियो त्यी सबै link हरु को लिस्ट एकसाथ देख्नुहुनेछ र अब शुरु गर्नुस तपाइंलाई नचाहिने फाल्तु लिंकहरु आफ्नो फेसबुक wall बाट हटाउनको लागी त्यहा नचाहिने link हरुलाई unmark गरी तल save changes बटन थिच्नुहोस
अब तपाइंलाई नचाहिने यस्ता लिंक हरु हजुरको wall बाट remove गरिएको छ र यी लिंक हरुले कहिले पनि तपाइंलाई अल्झाउने छैन र यदी तपाईं यसलाई आफ्नो wall मा राख्न चाहनुहुन्छ भने पुन: यहि तरिकाले unmark को link मा mark लगाएर save changes गर्न पनि सक्नुहुन्छ धन्यबाद। 
| 0 comments | Labels:
के तपाईं पनी साच्चीकै आफ्नो Laptop को Hand touchpad Disable or Enable गराउन चाहनुहुन्छ साथै आफ्नो mouse को Right click and left click को menu हरु अदलबदल गर्न चाहनुहुन्छ यदी त्यसो हो भने हाम्रो अनलाईन कम्प्युटर ईनिस्टीच्युटले त्यसको बारेमा पनि जानकारी गराउने छ र यदी हजुरको Laptop मा Device Setting को अर्थात् Touchpad को लागी Driver छैन अथवा कुनै कारणले गर्दा (Device setting) driver lost भएको छ र त्यसको बारेमा जानकारी पनि छैन भने हामीले तपाइंको लागी हाम्रै साइटमा Device Setting को लागी Free Driver लिएर उपस्थीत भएका छौं अबश्य हासिल गर्नुहोला >>>
१. सबैभन्दा पहिला आफ्नो Desktop मा रहेको Start / All control panel / Mouse मा क्लिक गर्नुहोला
२.तपाइंले mouse मा क्लिक गरीसकेपछी त्यहाँ एउटा अर्को नयाँ Pop up windows खुल्नेछ र हजुरले त्यहाँ Button मा क्लिक गर्नुहोला र त्यहाँ तल हेर्नुहोस जस्तै : Right Handed, & Left handed हो यी दुइ Option हजुरले देख्नुहुनेछ त्यहाँ दायाँ पट्टी र बायाँ पट्टी र मलाई लाग्छ हजुरको त्यहाँ  Right Handed लेखेको ठाउँमा टिक दिएको छ त्यो भनेको हजुरको माउसमा जती पानी Menu हरु छन् त्यसको लागी हजुरले Right click दबाउनुपर्छ जस्तै : उदाहरणको लागी तपाइंले आफ्नो desktop को खाली ठाउँमा Right click दाबाउनुस त्यहाँ तपाइंले View, short by, Refresh. Grafic properties etc. functions देख्नुहुनेछ तर त्यही खाली ठाउँमा Left click दाबाउनुस केही पनी देखीदैन सिधै भन्नु पर्दा Left Click नै हुँदैन त्यसैले यो System तपाईं बदल्न चाहनुहुन्छ भने त्यहाँ Left Handed मा टिक दिएर तल Apply बटन थिच्नुहोस
अब Desktop को खाली ठाउँमा Right click दबाएर हेर्नुहोस Right click हुँदैन र Left click दबाएर हेर्नुहोस सबै Function देखिनेछ र यो तरीका खाली Desktop मा मात्रै होइन हरेक programs को लागी यही System अपनाउनुपर्नेछ हजुरले कस्तो लाग्यो हजुरलाई यदी मन परें भने फेरी आफ्नो पहिलाकै System मा Recover गर्न चाहनुहुन्छ भने Right Handed मा टिक लगाएर तल Apply बटन थिचिदीनुहोस |
अब कुरा गरौँ Touchpad Disable or Enable को१. Start / All control panel / Mouse मा क्लिक गर्नुहोस र त्यहाँ pop up windows खुलेपछी Device Setting मा क्लिक गर्नुहोस र तल हेर्नुहोस Enable and Disable लेखेको छ यदी हजुर आफ्नो कम्प्युटरको  Touch Pad लाई Disable गराउन चाहनुहुन्छ भने Disable मा क्लिक गर्नुहोस यसको मतलब हजुरले Disable मा क्लिक गरेर Apply बटन थिचीसकेपछी तपाइंले आफ्नो Laptop लाई Laptop मा नै भएको Handed Touchpad use गर्न सक्नुहुन्न तर अर्को USB wireless mouse भने प्रयोग गर्न सक्नुहुन्छ र हजुरलाई यो system पनी मन परेन भने Enable मा थिचेर आफ्नो Touchpad फेरी Recover मा ल्याउन सक्नुहुन्छ


यदी हजुरसँग Device Setting को लागी Driver नभएर आफ्नो mouse properties मा कुनै Device Setting देख्नुभएंन भने Driver Download गरेर आफ्नो कम्प्युटरमा Install गर्नुहोस अनि Device Setting को काम गर्न सक्नुहुन्छ धन्यबाद |
| 0 comments |
तपाईं हामीलाई थाहा भएकै कुरा हो की हाम्रो देश जलश्रोत मा धनी अनि Load seading.. मा भने गरीब यो एउटा ब्यक्ती को मात्र मर्म नभएर पुरा नेपाली नागरीकको लागी दुखको कुरो हो तर पनी यी अँध्यारो कुनामा बसेर उज्यालोको ज्योतीलाई पर्खीरहेका छौं थाहा छैन यो कठीन सपना कहिले सफल हुने हो त्यसैले यी सबै चक्रब्युलाई मध्यनजरमा राखेर आज हामीले आफ्नो laptop को Battery लाई सकेसम्म कसरी खपत गर्ने बिध्युत को केही ठेगान छैन कहिले आउँछ अनि कुन बेला जान्छ तर आफ्नो कम्प्युटर भने निरन्तर चलिरहन्छ र त्यसको लागी Energy power चाहीन्छ आउनुस तल केही सामान्य आठ तरीका लिएर आएको छु
१. प्राय: जसो हामीले आफ्नो Laptop को Screen light एकदमै चाकिलो बनाउने गर्छौं यसो गर्नाले तपाइंको आँखालाई असर गर्नु को साथै आफ्नो Laptop को Battery पनी बढ़ी खिचीरहेको हुन्छ त्यसैले यसलाई कसरी कम्ती गर्ने त ? >>> आफ्नी Taskbar मा रहेको Battery को Icon मा क्लिक गर्नुहोस र Adjust screen brightness मा क्लिक गर्नुहोला
अब त्यहाँ खुलेको फाइलमा हेर्नुहोस र तल Screen brightness मा आफुलाई चाहिएको जती light control गर्नुहोस |
२. धेरै जसो साथीहरुले आफ्नो Desktop मा Gadgets हरु राखेका हुन्छन एक हिसाबले भन्नुपर्दा यो आफ्नो कम्प्युटरको आकर्षक बढाउनु हो र यो राम्रै पनि हो तर यसको कारणले गर्दा Battery को Charge बढी लिएको हुन्छ त्यसैले यसलाई पनि Disable गर्नु जरुरी छ >>> सबैभन्दा पहिला Start / control panle / Desktop gadgets को तल View list of running gadgets मा क्लिक गर्नुहोस

अब त्यहाँ नयाँ Windows खुल्नेछ र त्यहाँ देखीएका Gadgets का lists मा क्लिक गर्दै Remove बटन थिच्नुहोस |
३. हामीले प्राय: जसो यो कुराको ख्याल गर्दैनौ की हाम्रो Wireless network and Bluetooth Disable छ की छैन यदी यसको जरुरत छैन भने र यसलाई Enable मा नै छोड्नुभएको छ भने यसको कारणले पनी हजुरको Laptop Battery धेरै समय सम्म टिकाउ रहदैन त्यसैले यदी यसको काम छैन भने यसलाई Disable गरेर राख्नु नै उत्तम हुन्छ >>> Taskbar मा रहेको Network Icon मा क्लिक गरेर Open network and sharing center मा क्लिक गर्नुहोस
अब नयाँ फाईल खुल्नेछ र त्यहाँ Left sidebar मा रहेको Change Adapter setting मा क्लिक गर्नुहोस

त्यहाँ खुलेको फाइलमा Bluetooth network connection अथवा Wireless network connection कुरो एकै हो यी दुइ Options मध्य हजुरको कम्प्युटरमा के छ त्यसमा Right click गर्नुहोस र Disable मा क्लिक गर्नुहोस |


४. तपाईं हामीले आफ्नो computerWindows लाई कती धेरै सजाउन सक्छौं त्यो हामीले व्याख्या गर्ने असम्भब छ तर त्यिनै सजावटहरुले पनि हानिकारक गरिराखेका हुन्छन हाम्रा कम्प्युटरलाई त्यसमध्य एक Screen Saver slideshow पनी हो यसको कारणले पनी तपाईंलाई आफ्नो Laptop को battery बचाउन धौ-धौ पर्छ त्यसैले यसलाई पनि (None) मा राख्न जरुरी छ त्यसको लागी >>> Start बटनमा क्लिक गरेर Search line मा Change screen saver टाईप गरेर देखिएको प्रोग्रामलाई खोल्नुहोस

 र Screensaver को Dropdown Icon मा क्लिक गरेर (None) मा क्लिक गरी तल Apply बटन थिच्नुहोस अनि Ok बटन थिच्नुहोला |
५. हामीले धेरै जसो आफ्नो कम्प्युटर बन्द नभए सम्म आफ्नो कम्प्युटरको Light पनि बन्द नहोस अथवा कती miniute पछी बन्द हुने Screen light अनि यस्ता अरु धेरै कुराहरु छन् हामीले बिना काममा आफ्नो Laptop को Battery घटाईराखेका हुन्छौं त्यसैले यसको समाधानको लागी >>> सबै भन्दा पहिला Taskbar मा रहेको Battery Icon मा क्लिक गरेर More power option मा क्लिक गर्नुहोस


अब खुलेको पेजमा Change palne settings लिंकमा क्लिक गर्नुहोस त्यहाँ दुइ ओटा Change plane settings देख्नुहुनेछ तपाइंले Power saver को Change plane settings मा क्लिक गर्नुहोला र त्यसपछी त्यहाँ Change setting for the plane: power saver मा तल हेर्नुहोस र आफुलाई कती राख्नुपर्ने हो Display and Sleep mode को लागी miniute छान्नुहोस्


त्यसपछी तल Change advanced power settings मा क्लिक गर्नुहोस र त्यहाँ खुलेको Pop up windows मा पनी Power customize गर्नुहोस |

६. हाम्रा Desktop मा रहेका Windows system हरुले पनी battery लाई खिच्छ यो कुनै ठुलो कुरो होइन शाहेद तपाइंलाई पनि थाहा भएकै हो तर त्यही Windows System लाई सही Appearence and perfomance मा राख्यो भने Windows ले केही battery power को बचत गर्नेछ त्यसैले तपाइंले >>> Start / control panel को search line मा Visual टाईप गर्नुहोस र System मा क्लिक गर्नुहोस


र खुलिसकेपछी माथी Visual effects मा क्लिक गरेर तल Adjust for best perfomance मा क्लिक गर्नुहोस र तल Apply बटन थिच्नुहोस |

७. अब कुरा गरौँ Search index यसले पनी हाम्रो Laptop को battery लाई छिट्टै सिध्याउने कोशिस गर्नेछ तर हामीले यसलाई रोक्न सक्छौं त्यसको लागी >>> Start / controla panel मा दायाँ तिरको माथी Search line मा Index टाईप गरेर Change how windows searches मा क्लिक गर्नुहोस


र खुलेको Pop Up Windows मा तल Modify मा क्लिक गरेर फेरी अर्को Pop up windows खोल्नुहोस र त्यहाँ देखिएका कोठाहरु लाई Uncheck Mark लगाउनुहोस र तल OK बटन थिच्नुहोस |

८. तपाईं हामीले बिना त्यसै पनी हाम्रो Laptop's Speaker लाई Unmute मा राख्ने गर्छौं यदी तपाइंले Speaker को काम नगरेको बेलामा अर्थात गीतहरु सुन्नुहुन् भने फोन पनि गर्नु हुन् भने त्यत्तीकै Speaker लाई Unmute मा राख्नुभन्दा Mute गरेर राख्नुहोस यसले पनि आफ्नो Laptop को battery लाई खपत गर्ने काम गर्छ

कस्तो लाग्यो त हजुरलाई यी माथीका उपायहरु आफ्नो Laptop's power energy घटाउने मलाई लाग्छ हजुरलाई पक्कै पनी मन पर्यो र प्रयोग पनि गरिसक्नुभयो होला धन्यबाद |
| 0 comments |
शाहेद तपाईँ यो कुरा सोच्नु भएकै छैन होला र यदी सोच्नु नै भएको छ भने त्यसलाई कसरी बदल्ने भनेर सोचिरहनुभएको छ होला आफ्नो browse बारमा रहेको window internet explorer लाई आफुले चाहेको नाममा बदल्नको लागी तर नआत्तीनुहोस किनकी जो जसले पनि अनलाईन कम्प्युटर ईनिस्टीच्युटमा भ्रमण गर्छन त्यो visitor हाम्रो साइटबाट निराश भएर अरु साइटमा धाउनु पर्दैन आउनुहोस अब शुरु गरौँ तलको नियम अनुसार follow गर्नुहोस (window internet explorer नाम बदलेको उदाहरणको लागी तल चित्रमा सबैभन्दा माथी हेर्नुहोस (kedar adhikari GORKHA NEPAL)



१. सबैभन्दा पहिला आफ्नो (start) बटनमा क्लिक गरेर (search programs and files) मा (run) टाइप गरेर त्यो फाइल खोल्नुहोस २. र त्यहाँ (regedit) टाईप गरेर (ok) बटन थिची (yes) गरेर जानुहोस  जस्तै तल हेर्नुहोस    ३.  अब त्यहाँ रहेको (HKY_CURRENT_USER) मा एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ४. फेरी तल (softwer) खोजेर त्यसमा पनि एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस

५. र अब फेरी तल हेर्नुहोस (microsoft) त्यहाँ एक चोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ६. अब फेरी तल जानुहोस (internet explorer) त्यहाँ एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ७. अब तल (main) मा एकचोटी क्लिक गरेर माथी रहेको (adit) मा क्लिक गरी (new) मा माउस लगेर (string value) मा क्लिक गर्नुहोस ८. अब त्यहाँ दायाँपट्टी तल हेर्नुहोस (new value #1) यस्तो देखिनेछ त्यसलाई delet गरेर (window title) टाईप गर्नुहोस र त्यसलाई (doboule click) गरेर खोल्नुहोस जस्तै उदाहरणको लागी तल हेर्नुहोस

९. अब त्यहाँ खुलेको फाइलमा आफुलाई चाहेको नाम टाइप गरेर (ok) बटन मा थिच्नुहोस जस्तै तल हेर्नुहोस


 अब सबै फाइल बन्द गरेर इन्टरनेट खोलि हेर्नुहोस फाइलको सिरानमा तपाईंको नाम देखिनेछ
यदि भिडियो हेरेर गर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस
  injoy the yourself. Thank you.
| 0 comments |
  यदी तपाईं पनि आफ्नो कम्प्युटर बाट Control Panel लाई लुकाउन चाहनुहुन्छ भने आउनुस तर Control Panel लुकाउने भनेर कम्प्युटर बाट नै हटाउने चाहिं होइन यदी तपाइंले Control panel लाई लुकाउनु भयो भने पनि कुनै पनि बेला त्यस भित्रका Programs पाउनुहुन्छ र मैले भन्न खोजेको जब तपाईं Taskbar मा रहेको Start बटनमा क्लिक गर्नुहुन्छ त्यसपछी Right Side मा देखिएको Contrl Panel लाई लुकाउने भन्न खोजेको हूँ जस्तै उदाहरणको लागी तलको चित्रमा दायाँ बायाँ दुवै तिर हेर्नुहोस के भिन्नता पाउनुहुनेछ

१ सर्बप्रथम तपाइंले Start बटनमा क्लिक गरी Run Type गरेर Enter बटन दबाउनुहोस अथवा Win logo+R एकैसाथ दबाएर त्यसलाई खोल्नुहोस र त्यहाँ Regedit type गरी Ok अनि Yes बटन दबाएर त्यसलाई खोल्नुहोस
२. त्यसपछी त्यहाँ HKY_CURRENT_USER / Softwer /Microsoft / Windows / CurrentVersion / Explorer सम्म जानुहोस र त्यसपछी Explorer भन्दा ठिक तल रहेको Advanced मा Right click गरी New मा Mouse Pointer लाई लैजानुहोस र तपाइंको कम्प्युटर कती Bit को हो थाहा पाउनको लागी (My Computer मा right click गरेर Properties मा क्लिक गर्नुहोस अनि त्यहाँ हेर्नुहोस थाहा पाउनुहुनेछ) र तपाइंको कम्प्युटर 32-bit हो भने DWORD (32-bit) Value मा क्लिक गर्नुहोस र 64-bit हो भने DWORD (64-bit) value मा क्लिक गरेर त्यहाँ Start_ControlPanel type गर्नुहोस र Enter बटन दबाउनुहोस
३. त्यसपछी त्यसलाई Double click अथवा Right click दबाएर Modify... मा क्लिक गर्नुहोस र त्यहाँ 0 टाईप गरी Ok बटन दबाउनुहोस
त्यसपछी पहिला तपाइंले Right site मा खोलेको सबै प्रोग्रामलाई बन्द गरीदिनुहोस बन्द गर्नको लागी जती पनि (-) माइनस चिन्ह देख्नुहुनेछ त्यो सबैमा क्लिक गरेर (+) चिन्ह गराउनुहोस् र सबै फाईलहरु बन्द गरेर कम्प्युटर लाई Restart गर्नुहोस त्यसपछी हेर्नुहोस Control Panel लुकेको छ।
र यदी तपाईं Control panel लाई देखाउन चाहनुहुन्छ भने यहाँ माथीको भने झैं अन्तीम प्रोग्राम सम्म जानुहोस र तपाइंले लेखेको Start_ControlPanel लाई delete गरी Computer लाई Restart गरीदिनुहोस यसरी तपाइंको Control पनेल फिर्ता आउनेछ धन्यबाद।
| 0 comments |
हजुरले Yahoo Multi Messanger प्रयोग गर्नु भन्दा पहिला म हजुरलाई एउटा प्रश्न गर्न चाहन्छु की हजुरसँग Yahoo को ID कती छ र अझसम्म कती ओटा ID बनाएर पालै पालो गरी साथीहरुलाई भ्रमण मा पारीराख्नु भएको छ? यदी हजुर यस्तो कार्यमा अरुभन्दा एकदमै बिकसीत हुनुभएको छ भने आउनुस आज म हजुरलाई झन् बढी उत्तेजीत बनाउने तरीका सिकाउँछु त्यो हो Yahoo Multi Messanger को सहाएताले हुन त यसको सदुपयोग कयौं साथीहरुले गरिराख्नुभएको छ होला तर मैले यहाँ तल दिएको तरीका Yahoo Multi Messanger नै Download गर्नुपर्दैन पुरानै आफुले प्रयोग गरीराखेको Yahoo Messanger बाट नै हुन्छ र यसको फाइदा के हो भने चाहे तपाँईले जतीसुकै Yahoo को ID बनाउनुहोस् त्यी सबै ID एकैसाथ yahoo Messanger बाट चलाउन सकिनेछ र तपाईं एकैसाथ फरक-फरक ID बाट Sign Out नगरी  चलाउन सक्नुहुन्छ यदी तपाइंको कुनै साथीसंग Chating मा जिस्कने बानी छ भने त झन् यो तरीका एकदमै काइदा हुनेछ हजुरको लागी
उदाहरणको लागी यहा तल Yahoo Multi Messanger को फरक-फरक ३ चित्र हेर्नुहोस

१. सबैभन्दा पहिला 'Run' File खोल्नुहोस (Win logo+R) र त्यहाँ 'Regedit' type गरेर Ok गर्नुहोस अनि Yes button थिच्नुहोस
२. अब त्यहाँ Registry Aditor खुल्नेछ र हजुर यो Options सम्म होसियार भएर जानुहोस 'HKY_CURRENT_USER \ Softwer \ Yahoo \ Pager \ Test' मा Right click गर्नुहोस अनि 'New' मा गई त्यहा हेर्नुहोस (तपाइंको कम्प्युटर कती Bit को हो त्यो हजुरलाई नै थाहा होला यदी थाहा छैन भने My Computer मा Right Click गरी Properties मा Click गरेर हेर्नुहोस र यहाँ त्यसैमा Click गर्नुहोस जस्तै 'DWOWD (32-bit) Value' Xp को लागी भने DWORD मा Click गर्नुहोला

३. अब त्यहाँ 'New Value #1' मा 'Plural' Type गरी Right Click गर्नुहोस अनि 'Modify...' मा Click गर्नुहोस

४. त्यसपछी अब त्यहाँ खुलेको Dialog Box भित्र '1' type गर्नुहोस र 'Decimal' मा Click गरी Ok button थिच्नुहोस

अब सबै Registry Aditor बन्द गर्नुहोस र Yahoo Messanger खोल्नुहोस अनि  User name and password type गरी Sign in गर्नुहोस यो त एउटा Messanger खोल्नुभयो हजुरले अब फेरी अर्को Messanger खोल्नको लागी Desktop मा रहेको Yahoo Messanger को Icon मा फेरी Click गरेर अर्को Messanger खोल्नुहोस यसै गरी तपाईं dherai Yahoo Messanger एकै साथ् चलाउन सक्नुहुन्छ धन्यबाद।
| 0 comments |
यो भन्दा पहिलाको Post हरुमा पनि मैले यस्तै Search गर्ने बारेमा लेखेको थिएँ त्यो भने Taskbar मा Search Engine बनाएर Search गर्ने तरीका थियो त्यसको लागी तपाईं यहि Post को Footer मा Search गर्न सक्नुहुन्छ र आज भने म Internet को सामाग्रीहरु खोज्नको लागी एक अलगै तरीका जानकारी गराउन चाहन्छु त्यो हो Start Menu बाट हुन त Start menu मा Search गरेपछी Computer मा भएका सबै Programs File हरु भेटिन्छ तर Internet को लागी भने तपाइंले कुनै न कुनै एक Browser त अबश्य खोल्नै परेको हुन्छ अनि मात्रै त्यहाँ Search Engine मा आफुले के चाहेको हो त्यो खोज्न थाल्छौं तर त्यसो गरिराख्नु जरुरी छैन केवल एक Settings को आधारमा एउटै Search Engine बाट Internet अनि Windows का सामग्रीहरु सजिलै प्राप्त गर्न सकिन्छ केही उदाहरण तल हेर्नुहोस कसरी Settings गर्ने त्यसको लागी...

१. सर्बप्रथम तपाईं ले Keyboard बाट Win logo+R थिचेर Run File खोल्नुहोस त्यसको लागी Start Button मा Click गरेर "Group Polyce Editor" Type गर्दा पनि हुन्छ र यदी तपाइंले Keyboard बाट नै Win+R खिचेर Run File खोल्नुभयो भने त्यहाँ खुलेको RUn FIle मा यो "GPEDIT.MSC" Type गर्नुहोस र "Ok" गर्नुहोस

२. अब त्यहाँ एउटा Group Policy को Window खुलेको हुन्छ र तपाईं त्यहाँ तल Left Side मा हेर्नुस र त्यहाँ "User Configuration" लेखेको देख्नुहुनेछ र त्यसमा Click गर्नुहोस र अब ठिक Right Side मा हेर्नुस तपाइंले "Administrative Templates" लेखेको देख्नुहुनेछ र त्यसमा Click गरी Keyboard बाट Enter Button दबाउनुहोस अथवा त्यसमा लगातार Double Click गर्दा नि हुन्छ तर Double Click गर्दा नखुल्न पनि सक्छ त्यसैले एकचोटी Click गरेर Keyboard बाट Enter गर्दा नै उत्तम हुन्छ

३. त्यसपछी अब त्यहाँ अर्को एउटा File खुलेको हुन्छ मात्र Right Side मा र त्यहाँ तपाइंले "Start menu and Taskbar" मा पनि एकचोटी Click गरेर Keyboard बाटEnter गर्नुहोस अथवा त्यसमा लगातार Double Click गर्दा नि हुन्छ तर Double Click गर्दा नखुल्न पनि सक्छ त्यसैले एकचोटी Click गरेर Keyboard बाट Enter गर्दा नै उत्तम हुन्छ

४. र अब त्यहाँ फेरी अर्को File खुलेको हुन्छ र अब त्यहाँ तपाइंले यो "Add Search Internet Link To Start Menu" लेखेको खोज्नुस सायद त्यहाँ सबैभन्दा माथी नै हुन पर्छ यो र त्यसमा Right Click गरी "Edit" मा Click गर्नुहोस

५. र अब भने तपाईं अन्तीम्तिर आइसक्नुभएको छ मात्र त्यहाँ सबैभन्दा माथी "Enable" लेखेको ठाउँमा ठिक लगाउनुहोस र तल "Apply" Button थिच्नुहोस

६. बधाई छ तपाइंलाई किनकी तपाईं ले सफलतापुर्बक Settings गर्नुभएको छ र अब Group Policy लाई बन्द गरिदिनुस अनि Start Menu मा गएर कुनै पनि नाम दिएर Type गर्नुस त्यहाँ तपाइंले "Search The Internet" लेखेको देख्नुहुनेछ र यदी तपाईं आफुले त्यहाँ Type गरेको Internet मा खोज्न चाहनुहुन्छ भने त्यहाँ "Search The Internet" भनेको लिंकमा Click गर्नुस ठाक्कै भेटिन्छ

यो एउटा मेरो सानो प्रयास थियो तपाइंहरु माझ Share गर्नलाई कस्तो लाग्यो तपाइंलाई जाने-नजानेको अन्य कुराहरु थाहा पाउनको लागी अनि कस्तो लाग्यो यो तरीका यी सबैको प्रतिक्रिया तल Comment Box मा दिनुहोला धन्यबाद |
| 0 comments |


Without any softwer Folder Lock Windows 7 / Vista

आउनुस आज हामी तपाइँसंग Windows 7 & Vista को Folder कसरी Lock गर्ने बिना कुनै सफ्टवेर भन्ने बारेमा छलपल गर्न गैराखेका छौ र यदी तपाइंलाई यसको बारेमा कुनै जानकारी छैन भने र Folder lock गर्छु भनेर उपाएको खोजीमा हुनुहुन्छ भने अनलाईन कम्प्युटर ईनिस्टच्युटले बिना कुनै झन्झट foldar lock गर्न हजुरलाई सहयोग गर्नेछ

१. सबैभन्दा पहिला आफुले Lock गर्नु पर्ने Folder मा गएर उक्त Folder लाई Right click गरेर Properties मा क्लिक गर्नुहोस र Security मा क्लिक गर्नुहोस र Adit मा क्लिक गर्नुहोला जस्तै तलको चित्र हेर्नुहोस

२.  अब Adit मा क्लिक गरिसकेपछी नया pop up Windows खुल्नेछ र Group or user names: को list मा हेरेर Select गर्नुहोस कुनचाही नामलाई permission दिनुहुन्छ खुल्नको लागी एउटामा क्लिक गर्नुहोस जस्तै उदाहरणको लागी USers (kedar:hp\users) र फेरी तलको Permission for administrator को लिस्टमा हेर्नुहोस त्यहाँ Modify को सिधा दायाँ तिर Deny मा Check mark लगाउनुहोस अथवा तलको चित्र हेर्नुहोस

३. अब Apply बटन थिचेपछी नया एउटा Pop up windows खुल्नेछ र त्यहाँ Yes बटन थिच्नुहोला र तपाइंको Foder lock पुरा भयो नोट :ध्यान दिनुहोला तपाइंले Group or user names: को लिस्टमा कुन चाही नामलाई select गर्नुभएको थियो त्यो सदैब तपाइंलाई याद हुनुपर्दछ तपाइंले Folder Lock त गर्नुभयो अब त्यसलाई कसरी खोल्ने त्यसको जानकारी लिनलाई यस तलको लिंकमा Click गरेर हेर्नुहोस
के तपाईंले Folder Lock गरेर खोल्न नजान्नु भएको हो ?
कस्तो लाग्यो तपाइंलाई यहाँ माथीको तरीका आफ्नो महत्वपुण File Folder लाई सुरक्षाले राख्नको लागी धन्यबाद |
| 0 comments |


अब Lock गरेको Folder लाई खोल्ने तरीका "Windows 7 / Vista"

अब Lock गरेको Folder लाई खोल्ने तरीका "Windows 7 / Vista"... यसो भन्दा तपाईं सोचाइमा पर्नु भयो होला हैन पक्कै पनि पर्नु भयो होला तर के तपाईं यसको मतलब के हो जान्न चाहनुहुन्न यदी हजुर संग समय छ भने म बताउँछु र यो तपाईं कै Computer को बारेमा हो यस्तै केही दिन अगाडी मैले Windows 7 र Vista मा बिना कुनै Software Folder Lock कसरी गर्ने भनेर लेखेको थिएँ र केही साथीहरुले त्यो तरीका ले Folder Lock त गर्नुभयो तर खोल्न असहज भयो भन्ने गुनासो मलाई प्रस्ताब राख्नुभयो त्यसैले खास गरी यो पोस्ट म अब Lock गरेको Folder लाई कसरी खोल्ने त भन्ने बारेमा चर्चा गर्न खोजेको हो यदी तपाईं पनि कुनै Software Folder Lock गर्न चाहनुहुन्छ भने यो तलको लिंकमा Click गरेर जानुस अनि Folder Lock गरी आफ्नो ब्यक्तीगत Documents लाई Security ले Lock गर्नुस र पुन त्यसलाई कसरी खोल्ने भन्ने बारेमा जानकारी लिनलाई यो पोस्टमा यहाँ तल लेखीएको उपाए सिक्नुस

के तपाईं बिना कुनै Software Folder Lock गर्न चाहनुहुन्छ 
यदी हजुरले Folder Lock गरीसक्नुभायो भने अब त्यसलाई खोल्नको लागी यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले Lock गरेको Folder लाई Double Click गरेर खोल्ने कोशिस गर्नुस हजुरले खोल्ने कोशिस गर्दा त्यहाँ खोल्नको लागी Permission दिएको हुँदैन जस्तै यहाँ तलको जस्तो चित्र देखाउँछ र तपाइंले त्यहाँ खोलिएको सानो Dialog Box मा "Continue मा Click गर्नुस

२. त्यसपछी फेरी अब त्यहाँ अर्को Dialog Box खुल्नेछ र तपाइंले त्यस Box मा तल रहेको "Security Tab मा Click गर्नुस

३. अब त्यहाँ अर्को खुलीएको Properties Window मा माथी रहेको "Security Tab मा Click गरी तल "Edit" मा Click गर्नुस

४. अब तपाइंले यहाँ ध्यान दिनुपर्ने हुन्छ मतलब पहिला तपाइंले Folder Lock गर्ने बेलामा "Group or user names" भन्दा तल रहेको कुन चाहिं User name मा Click गर्नु भएको थियो त्यो सदैब सम्झीरहनु जरुरी छ जस्तै मैले "Administrators (KEDAR\Administrators)" मा Click गरी Folder lock गरेको थिएँ त्यसैले तपाइंले पनि त्यस्तै त्यहाँ रहेको Name मध्य कुन Name मा Click गरेर Lock गर्नु भएको थियो र अब खोनको लागी पनि त्यसैमा Click गर्नुस र अब तल "Remove" लेखेको Button मा Click गर्नुस र सबैभन्दा तल "Apply" मा Click गर्नुस अनि Ok गर्नुस

जब तपाइंले Remove Button मा Click गरेर Apply Button थिच्नुहुन्छ त्यसपछी Lock गरेको File पनि खुलेर त्यस भित्र रहेको Programs देखीसकेको हुन्छ Folder Lock गर्ने बारेमा तल लिंकमा Click गर्नुस
Folder Lock गर्नुहोस... धन्यबाद
| 0 comments |