twitter

Computer hardware कम्प्युटर हार्डवेयर
Hardware is any part of your computer that has a physical structure, such as the keyboard or mouse. It also includes all of the computer's internal parts, which you can see in the image below.

हार्डवेयर तपाईको कम्प्युटरको कुनै भाग हो जुन भौतिक संरचना हो, जस्तै कुञ्जीपाटी वा माउस। यसमा सबै कम्प्युटरको आन्तरिक भागहरू समावेश गर्दछ, जुन तपाइँ तल तस्बिरमा हेर्न सक्नुहुन्छ।









कम्प्युटर को सम्पूर्ण पाट पुर्जाहरु जस लाई छुन या हेर्न सकिन्छ,त्यसलाई हार्डवेयर  भनिन्छ ।हार्डवेयर ।हामीले चलाउने कम्प्युटर विभिन्न पुर्जा , यन्त्र र संयन्त्र मिलेर बनेको हुन्छ । अथवा नेपालीमा पुर्जा हरु  सबै यन्त्र  लाई हार्डवेयर  भनिन्छ । यहाँ मानब सरिर लाई उदाहरण बनाउदा बुज्न सजिलो हुन्छ . हाम्रो सरिरको सबै अंगलाई हामी hardware भनौ । अनि हाम्रो काम गर्ने, सोच्ने र जवाफ दिने प्रकिया चलाउने संयन्त्रलाई हामी software भनौ . हुनत मानब मस्तिस्क कसरि संचालन हुन्छ भन्ने बारेमा कुनै लेख छैन. तर अहिलेलाई यो उदाहरण राम्रो हुन्छ बुज्न को लागि ।सबै  कम्प्युटर मा उस्तै किसिम को हार्डवेयर हुदैन Desktop कम्प्युटरहरुमा भने धेरै समनता पाईन्छ ।Desktop भन्ना ले हामीले घरमा प्रयोग गर्ने घरेलु कम्प्युटर हो । Laptop चाही सानो कम्प्युटर हो  जसमा CPU र screen एकै ठाउँमा जोदिएको हुन्छ ।यसलाई अर्को शब्द मा नोटबुक पनि भनिन्छ । 
    बिशेष रुप मा कम्प्युटर हार्डवेयर । जस्तै 

किबोर्ड
माउस
जोयस्टिक
अप्टिकल क्यारेक्टर रिडर
एलसिडि
कम्प्याक्ट डिक्स
फ्लपी डिक्स
मेमोरी
RAM र्‍याम
हार्ड डिक्स
माईक्रो प्रोफेसर
माईक्रो  कन्ट्रोलर
प्रिन्टर
प्लटर
मोनिटर
बरकोड रिडर
फिंगर प्रिन्ट रिडर
Saturday, May 17, 2014 | 0 comments | Labels: ,

0 comments:

Post a Comment