twitter

मैले पनि प्रयोग गरेर हेरें धेरै राम्रो लाग्यो यो एकदमै कमालको छ भन्या तपाइंले चाहेको कुनै पनि फोटो लाई आफ्नो Blogger Site मा घुमाएर राख्न सक्नुहुन्छ जस्तै भन्नु पर्दा यहि मेरो साइट मा देख्न पनि सक्नुहुन्छ मेरो फोटो घुमीराखेको र यदी तपाईं पनि यस्तै राख्ने हो भने यहाँ तल केही उदाहरण हेर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले यो तलको Download गर्ने ठाउँमा Click गरेर File Code Download गर्नुहोस

Download को लागी यहाँ Click गर्नुहोस

२. यहाँ माथीको Code Download गरीसकेपछी अब तपाइंले त्यस File लाई Computer मा गएर Right Click गरी Extract files... मा Click गर्नुहोस र त्यहाँ नयाँ बनेको File लाई खोलेर त्यहाँ भित्र Spin Image by kedar लेखेको एउटा File देख्नुहुनेछ र त्यसलाई Note Pad मा खोल्नुहोस
३. र तपाइंले Note Pad मा खोलिसकेपछी अब त्यहाँ थुप्रै स-साना Code हरु देख्नुहेंछ त्यहाँ भएको सबै Code हरु Select गरी Copy गर्नुहोस
४. र आब तपाईं आफ्नो Blogger को Account मा गएर आफ्नो Blogger को Title मा Click गर्नुहोस अनि बायाँ पट्टी "Layout" मा Click गरेर "Add a gadget" मा Click गर्नुहोस
५. र अब त्यहाँ तल तपाइंले "HTML/JavaScript" मा Click गरेर अघी तपाइंले Copy गरेको Code लाई त्यहाँ Paste गर्नुहोस
६. तपाइंले त्यहाँ त्यो Code Paste गरीसकेपछी अब त्यहाँ यो तलको Image URL खोज्नुहोस

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhNoef4i0TlZhXoaDwRR89qdR1tQBaZMEiWCp2gfJVUhEN-pnI95ADbu2QtkndkvuVs60ZSCPEQnZEJDRvrFphnOMneES8F2Hlc9BOYxvl8u6TgOkVKJIWZBDtRcWP4FvCACWR15RMObEA/s1600/BishnuBahadurRaut.jpg
https://lh5.googleusercontent.com/-lhMGf43Xnvs/T9y_q71BPXI/AAAAAAAACi0/wLvrwf2xghs/s128/6.jpg र त्यसको ठाउँमा मतलब त्यसलाई हटाएर तपाइंले कुन चाहिं चित्रलाई घुमाउन चाहनुहुन्छ त्यस चित्रको URL  राख्नुहोस
र अब फेरी तपाइंले त्यहाँ Bhttp://bishnuraut.blogspot.com लेखेको खोज्नुहोस र त्यहाँ चाहिं तपाइंले त्यो घुमिराखेको चित्रमा यदी कसैले Click गरी हाल्यो भने कुन पोस्ट खोलिने बनाउने हो ठिक त्यस Post को Link Copy  गरेर Paste गर्नुहोस त्यसो त तपाईं त्यहाँ त्यस Address URL मा कुनै पनि Site को लिंक पनि राख्न सक्नुहुन्छ
७. र अब अन्त्यमा Save गर्नुहोस ध्यान दिनुहोला Save गर्दा कुनै पनि Title टाइटल नराखी Save गर्नु पर्दछ र अब Site मा गएर हेर्नुहोस चित्र घुमेको छ की छैन धन्यबाद |
Wednesday, January 9, 2013 | 1 comments | Labels:

1 comments:

1. Softwarehw
April 26, 2019 at 5:27 AM

I am thankful to this Site giving unique and helpful knowledge about this topic, I read your blog now share great information here. This Site increase my knowledge source .if want to
Buy Computer Software Online visit now

Post a Comment