twitter

साहेद तपाईं हामीले Computer मा रहेका System मध्य धेरै प्रयोगमा ल्याउने भनेको Microsoft Office नै होला र यसै Microsoft Office संग जोडिएको Microsoft Office Word को बारेमा अन्जान भएका साथीहरुलाई एउटा सानो Idea दिन खोजेको त्यो हो कुनै पनि Ms Office Word मा Document संगै Picture पनि Insert गरीएको छ र त्यस Picture मा पनि कुनै शब्द लेखना पर्यो भने कसरी लेख्ने त भन्ने बारेमा उदाहरण दिन खोजेको छु शाहेद हजुर लाई यसको कुनै दिन जरुरत पर्न सक्छ त्यसैले हजुरले अझसम्म यस्तो उपाए सिक्नुभएको थिएन भने आउनुस यहाँ तल हेरौं कसरी गर्ने त
. सबैभन्दा पहिला त हजुर ले "Insert" मा Click गरी "picture" मा Click गरेर आफुले चाहेको Image लाई त्यहाँ Select गर्नुहोस र Picture कुन ठाउँमा राख्ने भनेर पनि तपाईं आफैले सोचेर राख्नुस
२. त्यसपछी अब तपाइंले Picture ठिक ठाउँमा रखिसकेपछी ठिक Picture मा Right Click गर्नुहोस र "Text Wrapping" मा Mouse लगी "Behind Text" मा Click गर्नुहोस

३. त्यसपछी अब तपाइंले त्यस चित्रमा लगातार Double Click गर्नुस र त्यसपछी अब त्यहाँ हेर्नुस Photo को चारैतिर किनारामा रहेको Transform Controls हटेर तपाइंलाई कुनै पनि अक्षर लेखनलाई इजाजत दिएको हुनेछ र तपाइंले त्यसपछी सजिलै लेख्नसक्नुहुनेछ यहाँ तल हेर्नुस त मैले लेखेको

यहाँ माथीको चित्रलाई हेर्दा हजुरको मनमा एउटा प्रश्न उठ्न सक्ला मेरो मतलब यहाँ देखाएको चित्रमा त Transform Controls हटेको छैन त अनि फेरी यहाँ माथी ३ नं: मा चाहिं अक्षर लेख्नेबेलामा Transform Controls हट्छ भनेको छ आखीर के हो ?
किनकी मैले यो चित्र लेखिसकेपछी पछी फेरी चित्र Resize गर्दा लिएको हुँ त्यसैले Transform Controls देखिएको हो नआत्तिनुस तपाईं केवल एकचोटी कोशिस गरेर हेर्नुस तपाईं अबश्य सफल हुनुहुनेछ धन्यबाद |
Wednesday, January 9, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment