twitter



Computer को  Microsoft Windows माइक्रोसफ्ट विन्डोज , माइक्रोसफ्टद्वारा निर्मित सफ्टवेयर प्रचालन तन्त्र (सफ्टवेयर अपरेटिंग सिस्टम) र ग्राफिकल यूजर इंटरफेसको एक श्रृंखला हो। माइक्रोसफ्ट विन्डोजले ग्राफिकल यूजर इंटरफेसमा बढदै रुचि (GUIs) लाई देखेर नवंबर 1985मा एमएस-डसमा जोडनको लागि एक परेटिंग पर्यावरण प्रस्तुत गरेको थियो। माइक्रोसफ्ट विन्डोज, बजारमा आए पछि तुरंतै दुनियाको निजी कंप्यूटर बाजारमा फैली हालो र यसले यो भन्दा पहिला बजारमा आको मैक-ओएसलाई धेरै पछाडी छोडि दियो। 2004को IDC दिशा सम्मेलनमा, यो कुरा सामुने आयो कि ग्राहक अपरेटिंग सिस्टम बजारको लगभग 90% विण्डोजसँग थियो। विन्डोजको सबै भन्दा हालको ग्राहक संस्करण विन्डोज 7 हो र सबै भन्दा हालको सर्वर संस्करण विन्डोज सर्वर 2008 R2 हो।बिल गेट्सले विंडोजको विकासमा एक महत्वपूर्ण भूमिका निभाउनु भएको छ, र अब उहाँ माइक्रोसफ्टको उप मुख्य कार्यकारी अधिकारी हुनुहुन्छ।
यस सम्बन्धि टिप्स हरु। 

१ Windows Start button
२ Start menu 
३ Control Panel
Operating system (OS)
५ Microsoft माइक्रोसफ्ट

Thursday, January 31, 2013 | 1 comments | Labels: ,

1 comments:

  1. Anonymous
    April 7, 2022 at 9:36 PM

    W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download Now

    >>>>> Download Full

    W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download LINK

    >>>>> Download Now

    W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download Full

    >>>>> Download LINK UT

Post a Comment