twitter

माइक्रोसफ्ट कर्पोरेशन एउटा बहुराष्ट्रिय संस्था हो। यसले धेरै किसिमका कम्प्युटिड उत्पादनहरू बनाउने, लाइसेन्स प्रदान गर्ने र सहयोग गर्ने काम गर्दछ। यसका सर्वाधिक बिक्रि हुने उत्पादनहरू विन्डोज अपरेटिड सिस्टम र माइक्रोसफ्ट अफिस सुट हुन्।
Thursday, May 1, 2014 | 0 comments | Labels:

0 comments:

Post a Comment