twitter

हुन त मैले यहाँ भन्दा पहिला पनि यस्तै Screen Photo Capture गर्ने बारेमा दुइओटा शुझाब लेखेको थिएँ त्यो हो Software प्रयोग गरेर अनि अर्को Software प्रयोग नगरी र आज पनि म Software प्रयोग नगरी Sceen Photo Capture गर्ने बारेमा लेख्न खोज्दै छु त्यो हो Microsoft Office को सहायताले हो हामीले दैनीक कती Website हरु लेख्ने गर्छौं अनि त्यति नै धेरै Document हरु पनि बनाउँछौँ र त्यस बखत हामीलाई कुनै बेला आफ्नै Computer को Sceen Photo को जरुरत पर्दछ र त्यसबेला तपाईं के गर्नुहुन्छ पक्कै पनि कुनै न कुनै Software प्रयोग गर्न थाल्नुहुन्छ अथवा Digital Camera खोज्न तिर लाग्नुहुन्छ तर तपाइंले यती धेरै कुनै कष्ट गरिराख्नु पर्ने छैन तपाईंको आफ्नै MS Office को सहायताले पनि कुनै पनि Windows को Screen लिन सजिलै सकिन्छ त्यसैले म आज हजुरलाई यसैको बिषयमा छलफल गर्दै छु ध्यान दिएर तल हेर्नुहोस...

१. सबैभन्दा पहिला त तपाइंले MS Office को Excel, Power point Word मध्य कुनै पनि एकलाई खोल्नुहोस
२. जब तपाइंले Office खोनुहुन्छ त्यसपछी अब माथी सिरानमा हेर्नुहोस त्यहाँ "Insert" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुहोस र सबैभन्दा पहिला तपाइंले Computer को कुन Windows बाट Screen Capture गर्ने हो त्यसलाई खोल्नुहोला र फेरी MS Office मा नै आएर अनि "Screenshot" मा Click गर्नुहोस र "Screen Clipping" मा Click गर्नुहोस

३. त्यसपछी अब अघी तपाइंले खुलेको Windows एक अलग किसिमको पातलो सेतो पर्दा ले ढाकेको तपाइंले देख्नुहुनेछ र अब त्यहाँ को कुन कती भाग चाहिं आफुले Capture गर्ने हो त्यति मात्रै भागलाई Mouse को Left Click दबाएर धारको तान्नुहोस र Mouse लाई छोडिदिनुहोस अनि Automatic तपाइंले धारको लगाएको जती चित्र MS Office मा गएर बसेको हुन्छ

४. र आब त्यसलाई के कस्तो Edit गर्ने हो की के गर्ने हो त्यसको फैसला आँफै गर्नुहोस अनि अन्तिममा Save गर्नुहोस यदी तपाइंलाई Image मात्रै चाहिएको भए तपाइंले Save गर्दा "Web Page Filtered" मा Save गर्नुहोला धन्यबाद |
Wednesday, January 9, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment