कम्प्युटर मा, एक कुञ्जीपाटीसँग यांत्रिक levers वा इलेक्ट्रनिक स्विच जस्तै व्यवहार गर्न, बटन वा कुञ्जीहरूको प्रबन्ध गर्दछ जसमा एक टाईपराईटर शैली यन्त्र, छ। Teleprinter शैली कीबोर्ड मार्फत पंच कार्ड र कागज टेप, अन्तरक्रिया को गिरावट पछि कम्प्यूटर को लागि मुख्य आगत यन्त्र भए।
किबोर्ड अथवा कुञ्जीपाटी एक महत्वपुर्ण उपकरण हो जसको प्रयोग गरेर कम्प्युटरमा अक्षर तथा अङ्कहरू पठाउन सकिन्छ । यो कम्प्युटरको एक प्रमुख इनपुट उपकरण हो ।किबोर्ड धेरै परकर का हुन्छन । सबै भन्दा बढी चलनमा रहेको किबोर्ड डिजाइन QWERTY हो
माऊस जस्तै अक्षरपट (keybord ) पनि कम्प्युटर को केप्रई (CPU ) संग सम्पर्क र संचार गर्ने मध्यम हो ।टाईप गर्न keybord चाहिन्छ । किबोर्ड बाट टाईप गरिन्छ । माउस बाट गरिने सबै कम keyboard बाट गर्न सकिन्छ । माउस keybord को रिमोट कन्ट्रोल भन्दा पनि हुन्छ। Keyboard मा अक्षरहरु अनि माथि लहरै F 1F 2.........F 12 लेखिएका हुन्छन ।एक पटक आफ्नो keyboard को माथिल्लो पंङ्ती मा केर्नुहोस त !F 2.........F 12हरु function हुन् ।F 1 का केहि कम हरु यस्ता छन् ।
Key Function
F1 help file
F2 rename that program
F3 Find Files
F4 address bar
F5 refresh
F6 next pane or frame
F7 spelling command
F8 start up menu.(safe mode etc)
F9 update the selected fields
F10 activate the menu bar
F11 full Screen
F12 save as command
keyboard
keyboard मा अंकहरु र arrow हरु पनि हुन्छन ।arrow हरुले screen ,cursor र window चलाउने काम गर्छन ।

0 comments: