twitter

यो भन्दा पहिलाको Post हरुमा पनि मैले यस्तै Search गर्ने बारेमा लेखेको थिएँ त्यो भने Taskbar मा Search Engine बनाएर Search गर्ने तरीका थियो त्यसको लागी तपाईं यहि Post को Footer मा Search गर्न सक्नुहुन्छ र आज भने म Internet को सामाग्रीहरु खोज्नको लागी एक अलगै तरीका जानकारी गराउन चाहन्छु त्यो हो Start Menu बाट हुन त Start menu मा Search गरेपछी Computer मा भएका सबै Programs File हरु भेटिन्छ तर Internet को लागी भने तपाइंले कुनै न कुनै एक Browser त अबश्य खोल्नै परेको हुन्छ अनि मात्रै त्यहाँ Search Engine मा आफुले के चाहेको हो त्यो खोज्न थाल्छौं तर त्यसो गरिराख्नु जरुरी छैन केवल एक Settings को आधारमा एउटै Search Engine बाट Internet अनि Windows का सामग्रीहरु सजिलै प्राप्त गर्न सकिन्छ केही उदाहरण तल हेर्नुहोस कसरी Settings गर्ने त्यसको लागी...

१. सर्बप्रथम तपाईं ले Keyboard बाट Win logo+R थिचेर Run File खोल्नुहोस त्यसको लागी Start Button मा Click गरेर "Group Polyce Editor" Type गर्दा पनि हुन्छ र यदी तपाइंले Keyboard बाट नै Win+R खिचेर Run File खोल्नुभयो भने त्यहाँ खुलेको RUn FIle मा यो "GPEDIT.MSC" Type गर्नुहोस र "Ok" गर्नुहोस

२. अब त्यहाँ एउटा Group Policy को Window खुलेको हुन्छ र तपाईं त्यहाँ तल Left Side मा हेर्नुस र त्यहाँ "User Configuration" लेखेको देख्नुहुनेछ र त्यसमा Click गर्नुहोस र अब ठिक Right Side मा हेर्नुस तपाइंले "Administrative Templates" लेखेको देख्नुहुनेछ र त्यसमा Click गरी Keyboard बाट Enter Button दबाउनुहोस अथवा त्यसमा लगातार Double Click गर्दा नि हुन्छ तर Double Click गर्दा नखुल्न पनि सक्छ त्यसैले एकचोटी Click गरेर Keyboard बाट Enter गर्दा नै उत्तम हुन्छ

३. त्यसपछी अब त्यहाँ अर्को एउटा File खुलेको हुन्छ मात्र Right Side मा र त्यहाँ तपाइंले "Start menu and Taskbar" मा पनि एकचोटी Click गरेर Keyboard बाटEnter गर्नुहोस अथवा त्यसमा लगातार Double Click गर्दा नि हुन्छ तर Double Click गर्दा नखुल्न पनि सक्छ त्यसैले एकचोटी Click गरेर Keyboard बाट Enter गर्दा नै उत्तम हुन्छ

४. र अब त्यहाँ फेरी अर्को File खुलेको हुन्छ र अब त्यहाँ तपाइंले यो "Add Search Internet Link To Start Menu" लेखेको खोज्नुस सायद त्यहाँ सबैभन्दा माथी नै हुन पर्छ यो र त्यसमा Right Click गरी "Edit" मा Click गर्नुहोस

५. र अब भने तपाईं अन्तीम्तिर आइसक्नुभएको छ मात्र त्यहाँ सबैभन्दा माथी "Enable" लेखेको ठाउँमा ठिक लगाउनुहोस र तल "Apply" Button थिच्नुहोस

६. बधाई छ तपाइंलाई किनकी तपाईं ले सफलतापुर्बक Settings गर्नुभएको छ र अब Group Policy लाई बन्द गरिदिनुस अनि Start Menu मा गएर कुनै पनि नाम दिएर Type गर्नुस त्यहाँ तपाइंले "Search The Internet" लेखेको देख्नुहुनेछ र यदी तपाईं आफुले त्यहाँ Type गरेको Internet मा खोज्न चाहनुहुन्छ भने त्यहाँ "Search The Internet" भनेको लिंकमा Click गर्नुस ठाक्कै भेटिन्छ

यो एउटा मेरो सानो प्रयास थियो तपाइंहरु माझ Share गर्नलाई कस्तो लाग्यो तपाइंलाई जाने-नजानेको अन्य कुराहरु थाहा पाउनको लागी अनि कस्तो लाग्यो यो तरीका यी सबैको प्रतिक्रिया तल Comment Box मा दिनुहोला धन्यबाद |
Friday, January 4, 2013 | 0 comments |

0 comments:

Post a Comment