twitter

हजुरले Yahoo Multi Messanger प्रयोग गर्नु भन्दा पहिला म हजुरलाई एउटा प्रश्न गर्न चाहन्छु की हजुरसँग Yahoo को ID कती छ र अझसम्म कती ओटा ID बनाएर पालै पालो गरी साथीहरुलाई भ्रमण मा पारीराख्नु भएको छ? यदी हजुर यस्तो कार्यमा अरुभन्दा एकदमै बिकसीत हुनुभएको छ भने आउनुस आज म हजुरलाई झन् बढी उत्तेजीत बनाउने तरीका सिकाउँछु त्यो हो Yahoo Multi Messanger को सहाएताले हुन त यसको सदुपयोग कयौं साथीहरुले गरिराख्नुभएको छ होला तर मैले यहाँ तल दिएको तरीका Yahoo Multi Messanger नै Download गर्नुपर्दैन पुरानै आफुले प्रयोग गरीराखेको Yahoo Messanger बाट नै हुन्छ र यसको फाइदा के हो भने चाहे तपाँईले जतीसुकै Yahoo को ID बनाउनुहोस् त्यी सबै ID एकैसाथ yahoo Messanger बाट चलाउन सकिनेछ र तपाईं एकैसाथ फरक-फरक ID बाट Sign Out नगरी  चलाउन सक्नुहुन्छ यदी तपाइंको कुनै साथीसंग Chating मा जिस्कने बानी छ भने त झन् यो तरीका एकदमै काइदा हुनेछ हजुरको लागी
उदाहरणको लागी यहा तल Yahoo Multi Messanger को फरक-फरक ३ चित्र हेर्नुहोस

१. सबैभन्दा पहिला 'Run' File खोल्नुहोस (Win logo+R) र त्यहाँ 'Regedit' type गरेर Ok गर्नुहोस अनि Yes button थिच्नुहोस
२. अब त्यहाँ Registry Aditor खुल्नेछ र हजुर यो Options सम्म होसियार भएर जानुहोस 'HKY_CURRENT_USER \ Softwer \ Yahoo \ Pager \ Test' मा Right click गर्नुहोस अनि 'New' मा गई त्यहा हेर्नुहोस (तपाइंको कम्प्युटर कती Bit को हो त्यो हजुरलाई नै थाहा होला यदी थाहा छैन भने My Computer मा Right Click गरी Properties मा Click गरेर हेर्नुहोस र यहाँ त्यसैमा Click गर्नुहोस जस्तै 'DWOWD (32-bit) Value' Xp को लागी भने DWORD मा Click गर्नुहोला

३. अब त्यहाँ 'New Value #1' मा 'Plural' Type गरी Right Click गर्नुहोस अनि 'Modify...' मा Click गर्नुहोस

४. त्यसपछी अब त्यहाँ खुलेको Dialog Box भित्र '1' type गर्नुहोस र 'Decimal' मा Click गरी Ok button थिच्नुहोस

अब सबै Registry Aditor बन्द गर्नुहोस र Yahoo Messanger खोल्नुहोस अनि  User name and password type गरी Sign in गर्नुहोस यो त एउटा Messanger खोल्नुभयो हजुरले अब फेरी अर्को Messanger खोल्नको लागी Desktop मा रहेको Yahoo Messanger को Icon मा फेरी Click गरेर अर्को Messanger खोल्नुहोस यसै गरी तपाईं dherai Yahoo Messanger एकै साथ् चलाउन सक्नुहुन्छ धन्यबाद।
Friday, January 4, 2013 | 0 comments |

0 comments:

Post a Comment