twitter

  यदी तपाईं पनि आफ्नो कम्प्युटर बाट Control Panel लाई लुकाउन चाहनुहुन्छ भने आउनुस तर Control Panel लुकाउने भनेर कम्प्युटर बाट नै हटाउने चाहिं होइन यदी तपाइंले Control panel लाई लुकाउनु भयो भने पनि कुनै पनि बेला त्यस भित्रका Programs पाउनुहुन्छ र मैले भन्न खोजेको जब तपाईं Taskbar मा रहेको Start बटनमा क्लिक गर्नुहुन्छ त्यसपछी Right Side मा देखिएको Contrl Panel लाई लुकाउने भन्न खोजेको हूँ जस्तै उदाहरणको लागी तलको चित्रमा दायाँ बायाँ दुवै तिर हेर्नुहोस के भिन्नता पाउनुहुनेछ

१ सर्बप्रथम तपाइंले Start बटनमा क्लिक गरी Run Type गरेर Enter बटन दबाउनुहोस अथवा Win logo+R एकैसाथ दबाएर त्यसलाई खोल्नुहोस र त्यहाँ Regedit type गरी Ok अनि Yes बटन दबाएर त्यसलाई खोल्नुहोस
२. त्यसपछी त्यहाँ HKY_CURRENT_USER / Softwer /Microsoft / Windows / CurrentVersion / Explorer सम्म जानुहोस र त्यसपछी Explorer भन्दा ठिक तल रहेको Advanced मा Right click गरी New मा Mouse Pointer लाई लैजानुहोस र तपाइंको कम्प्युटर कती Bit को हो थाहा पाउनको लागी (My Computer मा right click गरेर Properties मा क्लिक गर्नुहोस अनि त्यहाँ हेर्नुहोस थाहा पाउनुहुनेछ) र तपाइंको कम्प्युटर 32-bit हो भने DWORD (32-bit) Value मा क्लिक गर्नुहोस र 64-bit हो भने DWORD (64-bit) value मा क्लिक गरेर त्यहाँ Start_ControlPanel type गर्नुहोस र Enter बटन दबाउनुहोस
३. त्यसपछी त्यसलाई Double click अथवा Right click दबाएर Modify... मा क्लिक गर्नुहोस र त्यहाँ 0 टाईप गरी Ok बटन दबाउनुहोस
त्यसपछी पहिला तपाइंले Right site मा खोलेको सबै प्रोग्रामलाई बन्द गरीदिनुहोस बन्द गर्नको लागी जती पनि (-) माइनस चिन्ह देख्नुहुनेछ त्यो सबैमा क्लिक गरेर (+) चिन्ह गराउनुहोस् र सबै फाईलहरु बन्द गरेर कम्प्युटर लाई Restart गर्नुहोस त्यसपछी हेर्नुहोस Control Panel लुकेको छ।
र यदी तपाईं Control panel लाई देखाउन चाहनुहुन्छ भने यहाँ माथीको भने झैं अन्तीम प्रोग्राम सम्म जानुहोस र तपाइंले लेखेको Start_ControlPanel लाई delete गरी Computer लाई Restart गरीदिनुहोस यसरी तपाइंको Control पनेल फिर्ता आउनेछ धन्यबाद।
Friday, January 4, 2013 | 0 comments |

0 comments:

Post a Comment