twitter



Without any softwer Folder Lock Windows 7 / Vista

आउनुस आज हामी तपाइँसंग Windows 7 & Vista को Folder कसरी Lock गर्ने बिना कुनै सफ्टवेर भन्ने बारेमा छलपल गर्न गैराखेका छौ र यदी तपाइंलाई यसको बारेमा कुनै जानकारी छैन भने र Folder lock गर्छु भनेर उपाएको खोजीमा हुनुहुन्छ भने अनलाईन कम्प्युटर ईनिस्टच्युटले बिना कुनै झन्झट foldar lock गर्न हजुरलाई सहयोग गर्नेछ

१. सबैभन्दा पहिला आफुले Lock गर्नु पर्ने Folder मा गएर उक्त Folder लाई Right click गरेर Properties मा क्लिक गर्नुहोस र Security मा क्लिक गर्नुहोस र Adit मा क्लिक गर्नुहोला जस्तै तलको चित्र हेर्नुहोस

२.  अब Adit मा क्लिक गरिसकेपछी नया pop up Windows खुल्नेछ र Group or user names: को list मा हेरेर Select गर्नुहोस कुनचाही नामलाई permission दिनुहुन्छ खुल्नको लागी एउटामा क्लिक गर्नुहोस जस्तै उदाहरणको लागी USers (kedar:hp\users) र फेरी तलको Permission for administrator को लिस्टमा हेर्नुहोस त्यहाँ Modify को सिधा दायाँ तिर Deny मा Check mark लगाउनुहोस अथवा तलको चित्र हेर्नुहोस

३. अब Apply बटन थिचेपछी नया एउटा Pop up windows खुल्नेछ र त्यहाँ Yes बटन थिच्नुहोला र तपाइंको Foder lock पुरा भयो नोट :ध्यान दिनुहोला तपाइंले Group or user names: को लिस्टमा कुन चाही नामलाई select गर्नुभएको थियो त्यो सदैब तपाइंलाई याद हुनुपर्दछ तपाइंले Folder Lock त गर्नुभयो अब त्यसलाई कसरी खोल्ने त्यसको जानकारी लिनलाई यस तलको लिंकमा Click गरेर हेर्नुहोस
के तपाईंले Folder Lock गरेर खोल्न नजान्नु भएको हो ?
कस्तो लाग्यो तपाइंलाई यहाँ माथीको तरीका आफ्नो महत्वपुण File Folder लाई सुरक्षाले राख्नको लागी धन्यबाद |
Friday, January 4, 2013 | 0 comments |

0 comments:

Post a Comment