twitter



अब Lock गरेको Folder लाई खोल्ने तरीका "Windows 7 / Vista"

अब Lock गरेको Folder लाई खोल्ने तरीका "Windows 7 / Vista"... यसो भन्दा तपाईं सोचाइमा पर्नु भयो होला हैन पक्कै पनि पर्नु भयो होला तर के तपाईं यसको मतलब के हो जान्न चाहनुहुन्न यदी हजुर संग समय छ भने म बताउँछु र यो तपाईं कै Computer को बारेमा हो यस्तै केही दिन अगाडी मैले Windows 7 र Vista मा बिना कुनै Software Folder Lock कसरी गर्ने भनेर लेखेको थिएँ र केही साथीहरुले त्यो तरीका ले Folder Lock त गर्नुभयो तर खोल्न असहज भयो भन्ने गुनासो मलाई प्रस्ताब राख्नुभयो त्यसैले खास गरी यो पोस्ट म अब Lock गरेको Folder लाई कसरी खोल्ने त भन्ने बारेमा चर्चा गर्न खोजेको हो यदी तपाईं पनि कुनै Software Folder Lock गर्न चाहनुहुन्छ भने यो तलको लिंकमा Click गरेर जानुस अनि Folder Lock गरी आफ्नो ब्यक्तीगत Documents लाई Security ले Lock गर्नुस र पुन त्यसलाई कसरी खोल्ने भन्ने बारेमा जानकारी लिनलाई यो पोस्टमा यहाँ तल लेखीएको उपाए सिक्नुस

के तपाईं बिना कुनै Software Folder Lock गर्न चाहनुहुन्छ 
यदी हजुरले Folder Lock गरीसक्नुभायो भने अब त्यसलाई खोल्नको लागी यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले Lock गरेको Folder लाई Double Click गरेर खोल्ने कोशिस गर्नुस हजुरले खोल्ने कोशिस गर्दा त्यहाँ खोल्नको लागी Permission दिएको हुँदैन जस्तै यहाँ तलको जस्तो चित्र देखाउँछ र तपाइंले त्यहाँ खोलिएको सानो Dialog Box मा "Continue मा Click गर्नुस

२. त्यसपछी फेरी अब त्यहाँ अर्को Dialog Box खुल्नेछ र तपाइंले त्यस Box मा तल रहेको "Security Tab मा Click गर्नुस

३. अब त्यहाँ अर्को खुलीएको Properties Window मा माथी रहेको "Security Tab मा Click गरी तल "Edit" मा Click गर्नुस

४. अब तपाइंले यहाँ ध्यान दिनुपर्ने हुन्छ मतलब पहिला तपाइंले Folder Lock गर्ने बेलामा "Group or user names" भन्दा तल रहेको कुन चाहिं User name मा Click गर्नु भएको थियो त्यो सदैब सम्झीरहनु जरुरी छ जस्तै मैले "Administrators (KEDAR\Administrators)" मा Click गरी Folder lock गरेको थिएँ त्यसैले तपाइंले पनि त्यस्तै त्यहाँ रहेको Name मध्य कुन Name मा Click गरेर Lock गर्नु भएको थियो र अब खोनको लागी पनि त्यसैमा Click गर्नुस र अब तल "Remove" लेखेको Button मा Click गर्नुस र सबैभन्दा तल "Apply" मा Click गर्नुस अनि Ok गर्नुस

जब तपाइंले Remove Button मा Click गरेर Apply Button थिच्नुहुन्छ त्यसपछी Lock गरेको File पनि खुलेर त्यस भित्र रहेको Programs देखीसकेको हुन्छ Folder Lock गर्ने बारेमा तल लिंकमा Click गर्नुस
Folder Lock गर्नुहोस... धन्यबाद
Friday, January 4, 2013 | 0 comments |

0 comments:

Post a Comment