twitter

जब तपाईं  Windows Explore खोल्नुहुन्छ अनि त्यहाँ Explorer को Sidebar मा आफुलाई चाहिने भन्दा बढी Folder हरु देख्नुहुन्छ र आफुलाई चाहिने folder चाहिं कहाँ छ Scroll गरेर नै हेर्नुपर्ने हुन्छ कती दिन यस्तो समस्याले भोगिरहने यदि तपाईं यो समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तल हेर्नुस र यदि तपाईं होइन म Sidebar मा Windows Explorer को सबै Folder लाई देखाउन चाहन्छु भन्नुहुन्छ भने पनि त्यो तपाईंको राम्रै विचार हो र यसको तरीका पनि तल नै हेर्नुस कसरी गर्ने भन्ने बारेमा लेखिएको छ
१. सबैभन्दा पहिला Windows Explorer खोल्नुहोस र keyboard बाट Alt key थिच्नुहोस र माथी देखिएको "Tools" मा click गर्नुहोस र "Folder options" मा क्लिक्क गर्नुहोस 











२. त्यसपछी अब त्यहाँ खुलेको
Pop up windows मा सबैभन्दा माथी "General" tab मा Click गर्नुहोस र अब तल हेर्नुहोस "Navigation pane" भन्दा तल "Show all folders" लेखेको देख्नुहुनेछ र त्यहाँको खाली कोठामाMark लगाउनुभयो भने Sidebar मा सबै Folder देखिनेछ र Unmark लगाउनुभयो भने Defultsfolder हरु मात्रै देखिनेछ विचार गरेर Mark अथवा Unmark लगाउनुहोस र तल "Apply" button थिच्नुहोस अनि "Ok" गर्नुहोस










कस्तो लाग्यो तपाइंलाई यो तरीका साहेद हजुरलाई सामान्य लग्यो होला मेरो बिचारमा की छैन हामि अझै बढी 
जटिल आर्टिकल अपडेट पनि गर्ने छौं धन्यबा

Thursday, January 3, 2013 | 0 comments |

0 comments:

Post a Comment