twitter

यो भन्दा पहिलाका पोस्टहरुमा TAskbar मा रहेको System icons लाई Notification area मा राख्ने की Hiden गरेर राख्ने भन्ने बारेमा चर्चा गरेको थिएँ  जस्तै: Volume, Network, antivirus, Timing watch इत्यादी त्यसको लागी यो Link मा गएर हेर्न सक्नुहुन्छ र आज भने म त्यी प्रोग्रामलाई notification area र Hiden box मा नराखी पूर्ण तरीकाले हटाउने अथवा त्यस्ता System Icon तपाइंले पहिले देखिनै Computer को Taskbar मा देख्नु भएको छैन भने कसरी देखाउने त भन्ने बारेमा तल उल्लेखीत गर्दै छु यदी तपाईंले चाहेमा त्यसको पुरा फाइदा उठाउन सक्नुहुन्छ तलको तरीकाबाट

१. सबैभन्दा पहिला "Start \ Control panel" मा गएर "Notification Area Icons" मा क्लिक गर्नुहोस यदी तपाईं Control panel "Category" मा हेर्दै हुनुहुन्छ भने Control panel को दायाँ तिर माथी हेर्नुहोस त्यहाँ category मा क्लिक गरी "Large icons मा क्लिक गर्नुहोला अथवा Start button मा क्लिक गरी Search box मा "Notification Area Icons" type गर्दा पनि हुन्छ


२. त्यसपछी त्यहाँ नयाँ Windows खुल्नेछ र तपाइंले त्यहाँ तल "Turn system icons on or off" भनेको Options मा Click गर्नुहोस


३. त्यसपछी अब त्यहाँ खुलेको Windows मा हजुरले Left side मा "System Icons" देख्नुहुनेछ र Right side मा "Behaviors" देख्नुहुनेछ मतलब Left side मा देख्नुभएको Icon हरु सबै "On" गरीएको जती Taskabar मा देखिएको छ र "Off" गरीएको जती Taskbar मा देखिएको छैन र अब तपाइंले त्यहाँ Customize गर्न सक्नुहुन्छ की कुन-कुन Icons Taskbar मा देखाउने र कुन-कुन Icons लाई Tasbar बाट हटाउने भनेर त्यसको लागी त्यहाँ "On" गर्नुभयो भने Taskbar मा देखिन्छ र "Off" गर्नुभयो भने Taskbar बाट हट्छ अब आँफैले सोचेर काम गर्नुस र काम सकिएपछी तल "Ok" button थिच्नुहोस


कस्तो लाग्यो तपाइंलाई यो तरीका शाहेद मलाई लाग्छ हजुरको लागी उपयोगी नै भयो होला धन्यबाद|
Thursday, January 3, 2013 | 0 comments |

0 comments:

Post a Comment