twitter

Shut Down button and log off button भनेको जब तपाइंले आफ्नो कम्प्युटरको Taskbar मा रहेको Start button मा क्लिक गर्नु भयो भने त्यहाँ दायाँ तिर Shut down and log off restart बटनहरु देख्नुहुनेछ र यदी तपाईं त्यी बटनहरु मध्य Shut Down, र Log off बटन Disable गर्न चाहनुहुन्छ भने आउनुस तल यसैको बारेमा चर्चा गरेको छु मैले यहाँ तलको चित्र नं: १ र चित्र नं: २ मा हेर्नुहो
   
          चित्र नं: १ (पहिला)

                 चित्र नं: २ (पछी)

  यी माथीका दुइ चित्रहरु चाहिं Windows 7 को हो र Windows 7 मा चाहिं Shut Down, Restart, Hibernate, Sleep गरी जामा चार Option लाई लुकाउन सकिन्छ तर Windows Xp मा चाहिं Log off button मात्रै लुक्छ र त्यसको लागी यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला "Run" Program लाई खोल्नुहोस त्यसको लागी Keyboard बाट Win logo+R थिच्नुहोस अथवा "Start" button मा क्लिक गरेर त्यहाँ Search box मा "Run" type गरी देखिएको फईल्लाई खोल्नुहोस र त्यसपछी "Regedit" type गरेर "Ok" button मा क्लिक गर्नुहोस

२. त्यसपछी त्यहाँ "Registry Editor" खुल्नेछ र हजुर ले त्यहाँ तल यो Message "HKY_CuRRENT_USER \ Softwer \ Microsoft \ Windows \ CurrentVersion \ Policies \ Explorer" सम्म गएर "Explorer" मा क्लिक गर्नुहोस र दायाँ तिर रहेको कोठामा कुनै पनि खाली ठाउँमा Right Click गर्नुहोस Right Click गरीसकेपछी त्यहाँ "New" button मा Mouse लगेर "DWORD (32- bit) value" यदी तपाईंको Windows 64 bit हो भने "DWORD (64-bit) value" र Windows XP हो भने "DWORD" मा क्लिक गर्नुहोला

३. त्यसपछी त्यहाँ "New Value # 1" मा "NoClose" नाम दोहोर्याउनुहोस र त्यसलाई Double click अथवा Right click गरेर "Modify..." मा क्लिक गर्नुहोस
४. त्यसपछी त्यहाँ खुलेको Dialog box मा "1" type गर्नुहोस र "Ok" गर्नुहोस

त्यसपछी Registry Editor को सबै फाईल बन्द गरेर Computer Restart गर्नुहोस र हेर्नुहोस त्यहाँ हटेको देख्नुहुनेछ र यदी तपाईं यसलाई फेरी पहिलाकै फर्काउन चाहनुहुन्छ भने यहि माथीको तरीकालाई अपनाउनुहोस र Value box मा हजुरले एक टाईप गर्नुभएको थियो त्यसलाई हटाएर 0 शुन्य टाईप गर्नुहोस अनि फेरी कम्प्युटर Restart गर्नुहोस फेरी पहिलाकै जस्तो देख्नुहुनेछ कस्तो लाग्यो यो तरीका हजुरलाई तल Comment Box मा प्रतिक्रिया दिन नभुल्नुहोइला है र Shut Down button बनाउन चाहनुहुन्छ भने यो Link मा जानुहोला धन्यबाद|
Thursday, January 3, 2013 | 0 comments |

0 comments:

Post a Comment