twitter

के तपाईं पनि आफ्नो desktop मा Shortcut Shutdown बटन बनाउन चाहनुहुन्छ यदी चाहनुहुन्छ भने तलको ट्रिक अपनाउनुहोला
१. सर्बप्रथम आफ्नो desktop को खालि ठाउमा Right click गर्नुहोस र New options मा क्लिक गरेर Shortcut मा क्लिक गर्नुहोस
२. त्यहाँ Shortcut मा क्लिक गरिसकेपछी अर्को नयाँ Windows खोलिनेछ र त्यहाँ तल खालि ठाउमा हजुरले C:\Windows\System32\shutdown.exe -s -t 00 टाईप गर्नुहोला र तल Next बटन थिच्नुहोला
३. Next बटन पछी अर्को Windows खोलिनेछ  र त्यहाँ हजुरले चाहेको कुनै पनि नाम लेख्दा पनि हुन्छ र नलेख्दा पनी हुन्छ र तल Finish बटन दबाउनुहोस अब तपाइंले त्यो बटनबाट आफ्नो कम्प्युटर बन्द गर्न सक्नुहुन्छ र बन्द गर्ने बेलामा Double click गरेर बन्द गर्नुहोला यदी तपाईं त्यस Shutdown icon लाई अरुनै Icon राख्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोला र Windows XP मा Shortcut Shutdown बटन बनाउन चाहनुहुन्छ भने यो लिंकमा जानुहोला धन्यबाद | 
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment