तपाइंले Photoshop कत्तीको प्रयोग गर्नुहुन्छ र कत्तीको अनुभब छ यदी हजुरलाई Photoshop को बारेमा केहि जान्नु भएको छैन भने आउनुस म हजुरलाई Photoshop मा Background बाट आफुलाई मन नपरेको मान्छे अथवा कुनै पनि चित्रहरु लाई सजिलै संग कसरी हटाउने भन्ने बारेमा जानकारी गराउंछु
यदी हजुर संग Photoshop छैन भने Free trial मात्र ३० दिन प्रयोग गर्न मिल्ने Softwer Download गर्नुहोस यो तलको लिंकबाट
Adobe photoshop CS5.1
१. सबैभन्दा पहिला Photoshop program खोल्नुहोस र Left Side मा सबैभन्दा माथी File मा क्लिक गरेर Open मा क्लिक गर्नुहोस र Background बाट चित्र हटाउनु पर्ने File लाई Select गर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi2ws5LUF1NP5ifkj3aTokV6-7XihK_WsHmRiWnX0R2KS5f1Fv_10nujFLCTOXHZrGHy202SolZdO-KniML4tLZerBX_M2_ugzYpT_HLZR2MYZd9b1jP1Jlkql-evQUPaqZEByMxGI76_1Y/s400/0.png)
२. अब left Side मा रहेको Pen Tool (P) मा लिक गर्नुहोस र अब CTRL++ थिचेर Photo लाई Zoom गरी बराबर फोटोको सबै किनारामा बिस्तारै बिस्तारै धर्सो तान्नुहोस धर्सो तान्नको लागी एक चोटी क्लिक गर्नुहोस maaus फोटोको किनारामा लगेर अनि फेरी क्लिक गर्नुहोस त्यस्तै गरी-गरी अलि-अलि गरेर सबै किनारामा घेरा लगाउनुहोस धर्सो तान्दा फोटोलाई धेरै नै Zoom गर्नुहोला
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEim0-LzV7I62a32xMIEZbK9hmA6Umu9p8JURRAWNug40WEiBR3pFTI_nHJcRTngs5rfudxmBQesxaBfzOr9oVE2JXgsxCQFDViZt5OQKUy0IEl8Hamw45f77Chs1709sR8bvw33a1al1qjA/s400/1.png)
३. फोटोको सबै किनारामा राम्रो संग धर्सो तानेपछी त्यहि धर्सो तानेको घेराभित्र Right Click गरेर Make Selection... मा क्लिक गर्नुहोस
४. अब त्यहा अर्को dialog box खुल्नेछ र त्यहाँ Pixels मा 0 शुन्य type गर्नुहोस Anti-aliashed अनि New Selection दुवै ठाउमा Mark लगाएर Ok थिच्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6HuQHDY5H98Pd37h0MkE3qOqxW8YrXgF9SG4MCzrQW4Ti7GmmVZb9oNz2DVReVvf726zUjEjJUQ3ZV2KQq_iI5KlZL1ulptDPL9wxm-oxL2iDe2cOyn_3J4aGk3l-yrU9kqbt_lgdVsB7/s1600/3.png)
५. Windows को सबैभन्दा माथी Adit मा क्लिक गरेर तल Fill (shift+F5) मा क्लिक गर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgcNKTw1V3nHu5ZHdpK5jDgxlNmC-qQK3k8helbxo9J5efKgsZKnY48K7EiYlhisfae5aDpsW2U_AMMK0WniWYF9w5Jg-YPdnHwMrlxMCNkLsmG_IL58k5-BI9NWExmqkfSk8eZ7DqaZddx/s320/4.png)
६. त्यसपछि अब त्यहाँ अर्को Dialog Box खुल्नेछ र त्यहाँ Contents: मा Content-aware राख्नुहोस र तल Mode: मा Normal राख्नुहोस अनि Opacity: मा 100 type गर्नुहोस र Ok थिच्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgIwSuLtEuuMw257j5ctQB9oxDb70d_mr1VGihChtstYp9326APUVD_RenLLHnM3UCIWNsUwpAbaQQuEstGra8wySQAt-M9j2ZprFR2m6OFfGUSGDcMkw8XauwoLLFJ7TcfKwNIhdy9PeB/s1600/5.png)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDglpz8sFh081RCwx1kNDQnkB0R-RCr1Opu4winPunB4Pt6sMPWXsYcfh26eI1_2fuR6yClckvYUTrLbqKI4j8xTgOZMJ5eXhw2ZSK5Uru7JmqFvvkTxlkeH_qOPAjBGKU1oEpiVPefIEi/s400/7.png)
९. र त्यसपछि Ctrl+D key थिच्नुहोस
१० तपाइंले Background बाट चित्र त हटाउनु भयो तर केहि स-साना टुक्राहरू भने अझै पनि बाँकी रहेको हुनुपर्छ मतलब तपाइंले जुन फोटो हटाउनु भएको थियो त्यसको अलि-अलि कुनै कुनै ठाउँमा दाग रहेको हुनुपर्छ त्यसको लागी Zoom गरेर हेर्नुहोस अनि Rectangular Marquee Tool (M) मा क्लिक गरेर दाग देखिएको ठाउँमा Mouse को आधारले घेरा लगाउनुहोस र Shift+F5 थिची Ok गर्नुहोस र Fill भैराखेको छ केहि समय पर्खनुहोस अनि Ctrl+D key थिच्नुहोस दाग हट्नेछ जस्तै तल चित्र नम्बर १ र २ हेर्नुहोस
चित्र नम्बर १ दाग देखिएको छ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjFBbNTUOSAjn_rZg5cxiR2r5j7V9XqHZAh9z0brWG2N1dica6CIcAdlLBkVuEQdr1-Xuqk_he4ZF27eZZy1W-pNZLS9MW3Dei4NmFV6AXMoezi79BUL9VneUdze7YW83XfeWXSCNqHIoq6/s400/8.png)
चित्र नम्बर २ दाग देखिएको छैन
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7mNiafGsADWXL38i6-42gX60weR2dSU7TjzJ3orJjN7Fm5B_1tvnllR22D4AcZZd5zx1puqyHKPAwgUT6LQsIguSveLmICjjEKb72-YwPiV_Ru-ddVjc1yuBRM37mQVdMVSfXeIyqS_WY/s400/9.png)
११. अब तपाइंको Background बाट फोटो हटाउने काम सबै सिध्याउनु भएको छ र उदाहरणको लागी तल चित्र हेर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMMs5LECvrLbA75SsNpKaZ-LwDBOH9yXCf7a4sOAZI19Aw4jLMeiGzpDuVB5RijrhannwjFCyiwgbQAND8DBttWqxS_Rlv0DVb935dDTgcYm4DXvCtF8MYmyjuA9JzrfuVdf5efpNe_0AO/s400/10.png)
Adobe photoshop CS5.1
१. सबैभन्दा पहिला Photoshop program खोल्नुहोस र Left Side मा सबैभन्दा माथी File मा क्लिक गरेर Open मा क्लिक गर्नुहोस र Background बाट चित्र हटाउनु पर्ने File लाई Select गर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi2ws5LUF1NP5ifkj3aTokV6-7XihK_WsHmRiWnX0R2KS5f1Fv_10nujFLCTOXHZrGHy202SolZdO-KniML4tLZerBX_M2_ugzYpT_HLZR2MYZd9b1jP1Jlkql-evQUPaqZEByMxGI76_1Y/s400/0.png)
२. अब left Side मा रहेको Pen Tool (P) मा लिक गर्नुहोस र अब CTRL++ थिचेर Photo लाई Zoom गरी बराबर फोटोको सबै किनारामा बिस्तारै बिस्तारै धर्सो तान्नुहोस धर्सो तान्नको लागी एक चोटी क्लिक गर्नुहोस maaus फोटोको किनारामा लगेर अनि फेरी क्लिक गर्नुहोस त्यस्तै गरी-गरी अलि-अलि गरेर सबै किनारामा घेरा लगाउनुहोस धर्सो तान्दा फोटोलाई धेरै नै Zoom गर्नुहोला
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEim0-LzV7I62a32xMIEZbK9hmA6Umu9p8JURRAWNug40WEiBR3pFTI_nHJcRTngs5rfudxmBQesxaBfzOr9oVE2JXgsxCQFDViZt5OQKUy0IEl8Hamw45f77Chs1709sR8bvw33a1al1qjA/s400/1.png)
३. फोटोको सबै किनारामा राम्रो संग धर्सो तानेपछी त्यहि धर्सो तानेको घेराभित्र Right Click गरेर Make Selection... मा क्लिक गर्नुहोस
४. अब त्यहा अर्को dialog box खुल्नेछ र त्यहाँ Pixels मा 0 शुन्य type गर्नुहोस Anti-aliashed अनि New Selection दुवै ठाउमा Mark लगाएर Ok थिच्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6HuQHDY5H98Pd37h0MkE3qOqxW8YrXgF9SG4MCzrQW4Ti7GmmVZb9oNz2DVReVvf726zUjEjJUQ3ZV2KQq_iI5KlZL1ulptDPL9wxm-oxL2iDe2cOyn_3J4aGk3l-yrU9kqbt_lgdVsB7/s1600/3.png)
५. Windows को सबैभन्दा माथी Adit मा क्लिक गरेर तल Fill (shift+F5) मा क्लिक गर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgcNKTw1V3nHu5ZHdpK5jDgxlNmC-qQK3k8helbxo9J5efKgsZKnY48K7EiYlhisfae5aDpsW2U_AMMK0WniWYF9w5Jg-YPdnHwMrlxMCNkLsmG_IL58k5-BI9NWExmqkfSk8eZ7DqaZddx/s320/4.png)
६. त्यसपछि अब त्यहाँ अर्को Dialog Box खुल्नेछ र त्यहाँ Contents: मा Content-aware राख्नुहोस र तल Mode: मा Normal राख्नुहोस अनि Opacity: मा 100 type गर्नुहोस र Ok थिच्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgIwSuLtEuuMw257j5ctQB9oxDb70d_mr1VGihChtstYp9326APUVD_RenLLHnM3UCIWNsUwpAbaQQuEstGra8wySQAt-M9j2ZprFR2m6OFfGUSGDcMkw8XauwoLLFJ7TcfKwNIhdy9PeB/s1600/5.png)
७. अब केहि समय पर्खनुहोस Background बाट चित्र हटाउनको लागी Load हुँदै छ
८. अब हेर्नुहोस त्यहा चित्र हटिसकेको छ र तपाइंले यहाँ तलको चित्र उदाहरणको लागी हेर्नुहोस![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDglpz8sFh081RCwx1kNDQnkB0R-RCr1Opu4winPunB4Pt6sMPWXsYcfh26eI1_2fuR6yClckvYUTrLbqKI4j8xTgOZMJ5eXhw2ZSK5Uru7JmqFvvkTxlkeH_qOPAjBGKU1oEpiVPefIEi/s400/7.png)
९. र त्यसपछि Ctrl+D key थिच्नुहोस
१० तपाइंले Background बाट चित्र त हटाउनु भयो तर केहि स-साना टुक्राहरू भने अझै पनि बाँकी रहेको हुनुपर्छ मतलब तपाइंले जुन फोटो हटाउनु भएको थियो त्यसको अलि-अलि कुनै कुनै ठाउँमा दाग रहेको हुनुपर्छ त्यसको लागी Zoom गरेर हेर्नुहोस अनि Rectangular Marquee Tool (M) मा क्लिक गरेर दाग देखिएको ठाउँमा Mouse को आधारले घेरा लगाउनुहोस र Shift+F5 थिची Ok गर्नुहोस र Fill भैराखेको छ केहि समय पर्खनुहोस अनि Ctrl+D key थिच्नुहोस दाग हट्नेछ जस्तै तल चित्र नम्बर १ र २ हेर्नुहोस
चित्र नम्बर १ दाग देखिएको छ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjFBbNTUOSAjn_rZg5cxiR2r5j7V9XqHZAh9z0brWG2N1dica6CIcAdlLBkVuEQdr1-Xuqk_he4ZF27eZZy1W-pNZLS9MW3Dei4NmFV6AXMoezi79BUL9VneUdze7YW83XfeWXSCNqHIoq6/s400/8.png)
चित्र नम्बर २ दाग देखिएको छैन
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7mNiafGsADWXL38i6-42gX60weR2dSU7TjzJ3orJjN7Fm5B_1tvnllR22D4AcZZd5zx1puqyHKPAwgUT6LQsIguSveLmICjjEKb72-YwPiV_Ru-ddVjc1yuBRM37mQVdMVSfXeIyqS_WY/s400/9.png)
११. अब तपाइंको Background बाट फोटो हटाउने काम सबै सिध्याउनु भएको छ र उदाहरणको लागी तल चित्र हेर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMMs5LECvrLbA75SsNpKaZ-LwDBOH9yXCf7a4sOAZI19Aw4jLMeiGzpDuVB5RijrhannwjFCyiwgbQAND8DBttWqxS_Rlv0DVb935dDTgcYm4DXvCtF8MYmyjuA9JzrfuVdf5efpNe_0AO/s400/10.png)
र अब फाइललाई Computer मा Save गर्नुहोस धन्यबाद।
0 comments: