twitter

नमस्कार छ तपाइंलाई कति सधै keyboard बाट मात्रै टाइप गर्नुहुन्छ आफ्नो हातलाई दू:ख दिएर आउनुस आज हामी हजुरलाई यसै बिषय छलपल गर्न जाँदै छौं Screen keyboard को बारेमा Screen keyboard को खास फाइदा के हो र यो कसरी प्रयोग गर्ने ? Screen keyboard बाट mouse pointer को प्रयोग गरी तपाइंले बिना Multi keyboard नै Document टाईप जस्ता हरेक काम गर्न सक्नुहुन्छ आफ्नो हातलाई Multi keyboard मा चलाइराख्नु जरुरी पनि छैन र यसको खास फाइदा के हो भन्दा जब तपाइंको Multi keyboard अचानक खराब हुन जान्छ र तपाईं आपत्तीमा पर्नुहुन्छ त्यस बेला Screen keyboard प्रयोग गरेर आफ्नो कार्य सफल गर्न सक्नुहूछ र यसको लागी कुनै 3rd Softwer Download पनि गर्नु पर्दैन
१. सबैभन्दा पहिला आफ्नो Desktop बाट Start / All control panel मा गएर Ease Of Access Center मा क्लिक गर्नुहोस

२. अब Ease Of Access Center मा क्लिक गरिसकेपछी त्यहाँ अर्को एउटा Windows खुल्नेछ र त्यहाँ खुलेको Windows मा तपाइंले Start On-Screen Keyboardमा क्लिक गर्नुहोस गर्नुहोस

तपाईं Shortcut बाट पनि Screen keyboard खोल्न सक्नुहुनेछ पहिला Start botton मा क्लिक गरेर त्यहाँ Search bar मा On-Screen keyboard टाईप गरी आफ्नो keuboard बाट Enter botton दबाउनुहोस अथवा mouse को pointer program मा लगेर क्लिक गर्दा पनि हुन्छ 
३. Start On-Screen keyboard मा क्लिक गरीसकेपछी अब Keyboard icon खुल्नेछ उदाहरणको लागी तल चित्र हेर्नुहोस









 त्यहाँ हजुरले आफ्नो Multi Keyboard मा जस्तै सबै Functions देख्नुहुनेछ र अब आफुले के टाइप गर्नुपर्ने हो अथवा अरु नै केहि गर्ने हो तपाईं गर्न सक्नुहुनेछ केवल एक mouse pointer को आधारमा आनन्द लिनुहोस् हाम्रो  अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युट मा धन्यबाद |
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment