twitter

के तपाईं पनी साच्चीकै आफ्नो Laptop को Hand touchpad Disable or Enable गराउन चाहनुहुन्छ साथै आफ्नो mouse को Right click and left click को menu हरु अदलबदल गर्न चाहनुहुन्छ यदी त्यसो हो भने हाम्रो अनलाईन कम्प्युटर ईनिस्टीच्युटले त्यसको बारेमा पनि जानकारी गराउने छ र यदी हजुरको Laptop मा Device Setting को अर्थात् Touchpad को लागी Driver छैन अथवा कुनै कारणले गर्दा (Device setting) driver lost भएको छ र त्यसको बारेमा जानकारी पनि छैन भने हामीले तपाइंको लागी हाम्रै साइटमा Device Setting को लागी Free Driver लिएर उपस्थीत भएका छौं अबश्य हासिल गर्नुहोला >>>
१. सबैभन्दा पहिला आफ्नो Desktop मा रहेको Start / All control panel / Mouse मा क्लिक गर्नुहोला
२.तपाइंले mouse मा क्लिक गरीसकेपछी त्यहाँ एउटा अर्को नयाँ Pop up windows खुल्नेछ र हजुरले त्यहाँ Button मा क्लिक गर्नुहोला र त्यहाँ तल हेर्नुहोस जस्तै : Right Handed, & Left handed हो यी दुइ Option हजुरले देख्नुहुनेछ त्यहाँ दायाँ पट्टी र बायाँ पट्टी र मलाई लाग्छ हजुरको त्यहाँ  Right Handed लेखेको ठाउँमा टिक दिएको छ त्यो भनेको हजुरको माउसमा जती पानी Menu हरु छन् त्यसको लागी हजुरले Right click दबाउनुपर्छ जस्तै : उदाहरणको लागी तपाइंले आफ्नो desktop को खाली ठाउँमा Right click दाबाउनुस त्यहाँ तपाइंले View, short by, Refresh. Grafic properties etc. functions देख्नुहुनेछ तर त्यही खाली ठाउँमा Left click दाबाउनुस केही पनी देखीदैन सिधै भन्नु पर्दा Left Click नै हुँदैन त्यसैले यो System तपाईं बदल्न चाहनुहुन्छ भने त्यहाँ Left Handed मा टिक दिएर तल Apply बटन थिच्नुहोस
अब Desktop को खाली ठाउँमा Right click दबाएर हेर्नुहोस Right click हुँदैन र Left click दबाएर हेर्नुहोस सबै Function देखिनेछ र यो तरीका खाली Desktop मा मात्रै होइन हरेक programs को लागी यही System अपनाउनुपर्नेछ हजुरले कस्तो लाग्यो हजुरलाई यदी मन परें भने फेरी आफ्नो पहिलाकै System मा Recover गर्न चाहनुहुन्छ भने Right Handed मा टिक लगाएर तल Apply बटन थिचिदीनुहोस |
अब कुरा गरौँ Touchpad Disable or Enable को१. Start / All control panel / Mouse मा क्लिक गर्नुहोस र त्यहाँ pop up windows खुलेपछी Device Setting मा क्लिक गर्नुहोस र तल हेर्नुहोस Enable and Disable लेखेको छ यदी हजुर आफ्नो कम्प्युटरको  Touch Pad लाई Disable गराउन चाहनुहुन्छ भने Disable मा क्लिक गर्नुहोस यसको मतलब हजुरले Disable मा क्लिक गरेर Apply बटन थिचीसकेपछी तपाइंले आफ्नो Laptop लाई Laptop मा नै भएको Handed Touchpad use गर्न सक्नुहुन्न तर अर्को USB wireless mouse भने प्रयोग गर्न सक्नुहुन्छ र हजुरलाई यो system पनी मन परेन भने Enable मा थिचेर आफ्नो Touchpad फेरी Recover मा ल्याउन सक्नुहुन्छ


यदी हजुरसँग Device Setting को लागी Driver नभएर आफ्नो mouse properties मा कुनै Device Setting देख्नुभएंन भने Driver Download गरेर आफ्नो कम्प्युटरमा Install गर्नुहोस अनि Device Setting को काम गर्न सक्नुहुन्छ धन्यबाद |
Friday, January 4, 2013 | 0 comments |

0 comments:

Post a Comment