twitter


 फेसबुक मेसेन्जर पाठ र आवाज संचार प्रदान गर्ने एक क्षण मै तात्कालीन संदेश पठाउन सकिने सेवा र सफ्टवेयर आवेदन हो । फेसबुक वेब आधारित चैट सुविधा संग एकीकृत र खुला MQ Telemetry Transport (MQTT) MQ टेलीमेटरी परिवहन  प्रोटोकल मा निर्माण , Messenger फेसबुक प्रयोगकर्ता को  मोबाइल या कम्प्युटर मा  मुख्य वेबसाइट जस्तै अनलाईन मा रहेका साथीहरूसँग आफ्नु र उसको दुवै को च्याट हुन्छ  "Facebook Messenger is an instant messaging service and software application which provides text and voice  communication."
यो Google Talk, Skype, Yahoo messanger जस्तै Desktop मा एउटा सानो Softwer Download गरेर Desktop बाट पनि  साथीहरु संग Chat गर्न पनि सकिन्छ तर  आज भोलि मोबाईल फोन बाट छिटो र छरितो तरिका ले चलाउन सकिने भएकोले मोबाईल फोन बाट जाह र जुन सुकै ठाउँ मा नि खोल्न सम्भब हुने हुदा यसलाई  mobile फोन हरु मा बढी प्रयोग भएको देखिन्छ।  यसमा कसले संदेश पठायो कसले Friends को लागी Request गर्यो अथवा Notification मा के के आएर बसेका छन् भनेर पनि सबै जानकारी लिन पाईन्छ यदी हजुरले पनि प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ तल हेर्नुहोस कसरी प्रयोग गर्ने
१. सबैभन्दा पहिला  यहाँ Facebook Messanger Softwer Download गर्नुहोस 
२. त्यसपछी अब तपाइंले Download गरेको Softwer कुन File मा बसेको छ त्यहाँ गैर त्यसलाई Right Click गरेर Run as administrator मा Click गर्नुस त्यसपछी Ok गर्नुहोस र FIle Install हुन थाल्यो
Install भएर सिध्दिएपछी Facebook ID राखेर Sign in गर्नुहोस र Facebook Messanger मा कुरा गर्दै मज्जा लिनुहोस् धन्यबाद।
Friday, January 4, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment