जब तपाईं Internet explorer खोलेर कुनै पनि पेजमा जानुहुन्छ र तपाइंलाई फेरी अर्को साइटमा जानु छ भने नयाँ Tab खोलेर जानुहुन्छ उदाहरंकोको लागी तपाइंले अहिले कती ओटा साइट खोल्नुभएको छ सबैभन्दा माथी Address bar भन्दा पछाडी हेर्नुहोस अथवा तलको चित्र हेर्नुहोस र Browser Tab Disable गर्न चाहनुहुन्छ भने तल हेर्नुहोस
१. सबैभन्दा पहिला Internet का सबै Programs लाई बन्द गर्नुहोस र Start \ Control panel हुँदै Internet options मा क्लिक गर्नुहोस
२. त्यसपछी त्यहा नयाँ Pop up window खुल्नेछ र हजुरले त्यहाँ General मा क्लिक गर्नुहोस अनि तल Tabs मा रहेको दायाँ तिर Settings मा क्लिक गर्नुहोस
२. त्यसपछी त्यहा नयाँ Pop up window खुल्नेछ र हजुरले त्यहाँ General मा क्लिक गर्नुहोस अनि तल Tabs मा रहेको दायाँ तिर Settings मा क्लिक गर्नुहोस
३. र अब त्यहा सबैभन्दा माथी यो Message हेर्नुहोस Enable tabed browsing (requires restarting internet explorer) हो अब त्यसको ठिक कोठाभित्र mark लगाएको हुनुपर्छ र यदी हजुर साँच्चै नै Browsing Tab Disable गर्न चाहनुहुन्छ भने त्यस कोठाभित्र Unmark गरेर तल Ok button थिच्नुहोस
अब सबै Programs बन्द गरेर Internet Explorer खोल्नुहोस अनि हेर्नुहोस तपाईंले त्यहाँ के भिन्नता देख्नुहुनेछ धन्यबाद।
अब सबै Programs बन्द गरेर Internet Explorer खोल्नुहोस अनि हेर्नुहोस तपाईंले त्यहाँ के भिन्नता देख्नुहुनेछ धन्यबाद।
0 comments: