जब तपाईं Internet explorer खोलेर कुनै पनि पेजमा जानुहुन्छ र तपाइंलाई फेरी अर्को साइटमा जानु छ भने नयाँ Tab खोलेर जानुहुन्छ उदाहरंकोको लागी तपाइंले अहिले कती ओटा साइट खोल्नुभएको छ सबैभन्दा माथी Address bar भन्दा पछाडी हेर्नुहोस अथवा तलको चित्र हेर्नुहोस र Browser Tab Disable गर्न चाहनुहुन्छ भने तल हेर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgazWPhrgwn9p6MKw59crwwoltKoltEkualNgNzhDYAwC32TTDeqABlmJKIgwUaZ6KL4mUnUbUqc-tdEa1aws6IkroySGydgcDkPQ0Qst_pD2cav_UpmLbihlH293PTLXmrt7bk21ZOGZDe/s400/1.png)
१. सबैभन्दा पहिला Internet का सबै Programs लाई बन्द गर्नुहोस र Start \ Control panel हुँदै Internet options मा क्लिक गर्नुहोस
२. त्यसपछी त्यहा नयाँ Pop up window खुल्नेछ र हजुरले त्यहाँ General मा क्लिक गर्नुहोस अनि तल Tabs मा रहेको दायाँ तिर Settings मा क्लिक गर्नुहोस
२. त्यसपछी त्यहा नयाँ Pop up window खुल्नेछ र हजुरले त्यहाँ General मा क्लिक गर्नुहोस अनि तल Tabs मा रहेको दायाँ तिर Settings मा क्लिक गर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjiVOXYhtBjdcnwoAmhnq37btCz_9nFGwIgg73qSwWhaisn7e872y7RjUMJRocc8_aNiIJ_OnJk_C1rTxGkMuAwJdrNix9ARaciSrBqgYadOQe6HuD7t5qNcjW6nMn3XBEPWbwSzHyo1PcD/s320/2.png)
३. र अब त्यहा सबैभन्दा माथी यो Message हेर्नुहोस Enable tabed browsing (requires restarting internet explorer) हो अब त्यसको ठिक कोठाभित्र mark लगाएको हुनुपर्छ र यदी हजुर साँच्चै नै Browsing Tab Disable गर्न चाहनुहुन्छ भने त्यस कोठाभित्र Unmark गरेर तल Ok button थिच्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZE1CVOArDbZR6xlzWrDTc0PcTPfo9OCZjsrRe0LYVy_KFDhBqnv1NgCUKsvXFpiU4BovhiglhjDaZy5AVy4apfbhV_O3NAs3r3aUiQGiMJBxmURcbEQWE8L8ArQQcLzPK7PlT3WSB8QHT/s320/3.png)
अब सबै Programs बन्द गरेर Internet Explorer खोल्नुहोस अनि हेर्नुहोस तपाईंले त्यहाँ के भिन्नता देख्नुहुनेछ धन्यबाद।

0 comments: