twitter

किन तपाइंलाई आफ्नो कम्प्युटर सजाउन मन लाग्दैन जस्तै Windows Desktop BackgroundWindows Logon Background जस्ता हरेक Display computer operating हरुले सजाउने गर्छन र त्यसमा Desktop icon पनि change गर्छन त्यसैले तपाईं पनि आफ्नो कम्प्युटरलाई झिलिमिली बनाउन चाहनुहुन्छ अथवा Desktop Icon Change गर्न चाहनुहुन्छ भने तलको steps मा जानुहोला
१. सबैभन्दा पहिला Start बटन मा क्लिक गरेर Search bar मा Desktop iconटाइप गर्नुहोस र highlight मा देखिएको फाइल मध्य  Show or Hide Common Icon On The Desktop मा क्लिक गरेर त्यस फाइललाई खोल्नुहोस (अथवा Desktop को खाली ठाउमा Right click गरेर Personalize मा क्लिक गरी खुलिएको फाईलको Left side मा रहेको Change Desktop Icon मा क्लिक गर्दा पनि हुन्छ)
२. अब उक्त प्रोग्राम फाइललाई खोलिसकेसी नया फाइल खोलिनेछ र त्यहाँ तपाइंले केहि Desktop का Icon हरु देख्नुहुनेछ जस्तै computer, Recycle bin, Control panel etc. र आफुले change गर्नुपर्ने Icon मा एकचोटी क्लिक गर्नुहोस र तलChange Icon... मा क्लिक गर्नुहोस

३. तपाइंले Change Icon... मा क्लिक गरिसकेपछी अर्को नया Pop up Windows खुल्नेछ र त्यहाँ खुलेको Windows मा तपाइंले केहि Icon हरु देख्नुहुनेछ यदी तपाइंलाई त्यहाँ भएको Icons मन पर्छ भने आफुलाई मन परेको Icon मा क्लिक गरेरOk बटन थिच्नुहोस र मन पर्दैन भने सबैभन्दा माथी Browse... लेखेको ठाउमा क्लिक गरेर धेरै किसीमका Icon हरु तपाइंले लिन सक्नुहुनेछ


४. आफुलाई मन परेको Icon मा OK अथवा Select गरिसकेपछी Apply बटन थिच्नुहोला
 सुचना : यसरी माथी भने झैं Deskto Icon मात्रै change हुन्छ तर आफुले डाउनलोड गरेको Softwer अथवा फाइलहरुको Icon भने change हुँदैन त्यसैले त्यस्ता Programs भित्रको फाइलहरुको Icon change गर्नलाई तलको Step मा जानुहोला 

१.सबैभन्दा पहिला आफुले Icon Change गर्नुपर्ने फाइलमा Right click गरी Properties मा क्लिक गर्नुहोस र खुलेको Pop up Wiindows मा Shortcut Tab मा क्लिक गरी Change icon... मा क्लिक गरेर Icon Change गर्नुहोला

 यो तरीकाले Pin drive, memory card जस्ता अन्य Drives मा पनि Icon change गर्न सकिन्छ Thank you.
Monday, December 24, 2012 | 0 comments |
तपाईंले आफ्नो Computer Shutdown गराउन कती समय लाग्छ के यसको ख्याल गर्नुभएको छ शाहेद अबश्य पनि छैन होला तपाइंले Shut Down button मा Click त गर्नुभयो तर पुरै Power off Screen light निभ्न भने केहि समय त पर्खनु नै पर्छ  र यसको कारण तपाईं आँफै हो किनकी यदी हजुरले Microsoft System मा अलिकती मात्र अदलबदल गरीदिने हो भने सधैं यो झमेला लिनुपर्दैन थियो यसलाई कुनै Software Download पनि गरीराख्नु पर्दैन हुन त यसको बारेमा कतिपयलाई थाहा नभएर पनि होला र कतीले मैले सल्लाह दिनुभन्दा पनि पहिलै चनाखो भैसक्नुभयो होला जे होस धेरै बकबक किन गरिराख्नु है आउनुस सिधै काम तिर लागौं यहाँ तलको तरीका अपनाउनुस अनि Shut Down छिटो गराउनुस 













१. सबैभन्दा पहिला "Win logo+R" key थिच्नुहोस अथवा "Start" button मा Click Run मा Click गर्नुहोस र अब त्यहाँ खुलीएको Windows मा "Regedit" Type गर्नुहोस र "Ok" button थिच्नुहोस

२. अब त्यहाँ एउटा Regestry Editor खुल्नेछ र त्यहाँ हजुर एक-एक गरी यो लेखेको खोज्नुहोस
"HKY_CURRENT_USER / Control Panel / Desktop" अब त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

३. त्यसपछी अब Right Side मा यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र अब त्यहाँ एउटा सानो Box खुल्नेछ र त्यहाँ लेखेको हटाएर त्यस ठाउँमा 1000 दोहोर्याउनुहोस (Replace) र "Ok" गर्नुहोस

४. त्यो ट भयो अब यस्तै अर्को ठाउँमा पनि गर्नु पर्ने हुन्छ मतलब अब ठिक त्यसको Right side को तल यो लेखेको खोज्नुहोस "HungAppTimeout" त्यसमा पनि Right Click गरेर त्यहाँ खोलिएको Box मा लेखिएको अंकलाई हटाएर 1000 राख्नुहोस र "Ok" थिच्नुहोस

५. अब फेरी अर्को तरीका अपनाउनुपर्ने हुन्छ हजुरले यो लेखेको खोज्नुहोस "HKY_USERS / DEFULT / Control Panel / Desktop" र त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

६. र अब Right Side मा हेर्नुहोस यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरी "Modify..." मा Click गरेर त्यहाँ लेखेको अंकलाई पनि हटाएर 1000 लेख्नुहोस "Replace) र "Ok" गर्नुहोस

७. क्षमा गर्नुहोला है मलाई किनकी हजुरले यस्तै अर्को System पनि बदल्नु पर्ने हुन्छ तर यो नसोच्नुहोला की कती धेरै काम लगाएको यो अनलाईन कम्प्युटर ईनिस्टीच्युट ले भनेर ताकी यो सोच्नु की एकछिन को परिश्रम ले सधैं आनन्दायी लिन सकिन्छ आउनुस अर्को Step तिर लागौं अब
८. यहाँ माथी बहने झैं गरी तपाइंले यो लेखेको खोज्नुहोस "HKY_LOCAL_MACHINE / System / CurrentControlSet / Control" अब त्यहँ "Control" मा Click गर्नुहोस

९. त्यसपछी अब हजुरले Right Side मा हेर्नुहोस र यो लेखेको खोज्नुहोस "WaitToKillServiceTimeout" र त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र त्यहाँ खुलेको Box मा लेखेको अंक हटाएर 1000 लेख्नुहोस (Replace) र "Ok" गर्नुहोस
अब सबै Registry Editor का सबै App एक-एक गरी बन्द गर्नुहोस र Computer Restart गरेर हेर्नुहोस शाहेद पहिलो चोटी नै तपाईंको Computer छिटो Shut Down हुन्छ नभए अर्को चोटी बाट हुन्छ कस्तो लाग्यो हजुरलाई तल शुझाब दिनुहोला धन्यबाद |
| 0 comments |
किन तपाईंले चलाईराखेको Computer को Start menu मा Search लेखेको कुनै पनि Options देखिदैन थाहा पाउनको लागी Start button मा Click गरेर हेर्नुहोस त्याह खुलेको Right side को तल Search देखिनुपर्छ त्यो भनेको तपाईंले आफ्नो Computer मा रहेका files खोज्ने एक Search engine हो यदी त्यहाँ त्यो Search देखिएको छैन अथवा केहि दिनदेखि मात्रै नदेखिएको र त्यसलाई फिर्ता ल्याउने तरीका पनि हजुरलाई थाहा नभएको हो भने तल हेर्नुहोस
१. सबैभन्दा पहिला Taskbar मा Right click गर्नुहोस र right click गरिसकेपछी त्यहाँ देखिएको "Properties" मा Click गर्नुहोस
२. त्यसपछी त्यहाँ खुलेको Popup Windows मा सबैभन्दा माथी को Tab मा रहेको "Start Menu" मा Click गरी तल  ठिक Start Menu भन्दा Right side मा रहेको "Customize" मा Click गर्नुहोस


















३. त्यसपछी त्यहाँ फेरी अर्को एउटा सानो Popup windows खुलेको हुन्छ र हजुरले त्यहाँ माथी Tab मा रहेको "Advanced" मा Click गरी तल Mouse scroll गरी Search लेखेको कहाँ छ खोजेर त्यसमा Mark लगाउनुहोस  र तल "Ok" बटन थिच्नुहोस
















४. त्यसपछी त्यहाँ "Taskbar and start menu properties" को तल Apply बटन थिच्नुहोस र "Ok" गरी अब Start button मा Click गरेर हेर्नुहोस त्यहाँ Search लेखेको Options देख्नुहुनेछ

















कस्तो लाग्यो हजुरलाई यो तरीका साहेद प्रयोग गरेर हेर्नुभयो होला धन्यबाद |
| 0 comments |
दैनिकी तपाईं Computer खोल्नुहुन्छ अनि बन्द गर्नुहुन्छ कसै कसैको त दैनिकी नभएर दिनमा ३/४ पटक पनि खोल्ने अनि बन्द गर्ने चलन छ होला र सधै बारम्बार Computer खोल्दा अनि बन्द गर्दा अबश्य पनि कुनै न कुनै Tone बज्छ होला र अनी कुनै बेला सोच्नुहुन्छ होला यो Tone लाई बदल्न पाएनी हुन्थ्यो कसरी बदल्ने भनेर तर त्यसको बारेमा हजुरलाई अनुभब छैन त्यसैको कारणले गर्दा सधै एउटै आवाज कानमा गुन्जिरहेको हुन्छ आउनुस अब हामी सिकौं कसरी बदल्ने Startup र Shutdown आवाज १. सबैभन्दा पहिला तपाईं "START" button मा Click गरेर Control Panel मा जानुहोस र अब त्यहाँ Sound and audio devices मा Click गर्नुहोस (Start / Control panel / Sound and audio Devices)
२. त्यसपछी अब त्यहाँ खुलेको Popup Window मा सबै भन्दा माथी "Sound" मा Click गर्नुहोस
























३. हुन त मैले यहाँ माथी Shut Down र Startup Windows को बारेमा मात्रै भन्न खोजेको छु तर हजुरले चाहेमा हरेक Programs को Tone बदल्न सक्नहुन्छ जस्तै: त्यहाँ तल "Program events:" भन्दा तल हेर्नुस के-के लेखेको List देख्नुहुनेछ उदाहरणको लागी भनौ "Show Toolbar Band, Start Windows, System Notification, Windows Logoff" जस्ता हारेको Programs को List त्यहाँ देख्न सक्नुहुनेछ र हजुरले चाहेमा सबैको Tune बदल्न सक्नुहुनेछ
४. अब हजुरले कुन Program को Tone बदल्ने हो त्यसको लागी Program events: भन्दा तल रहेको आफुले चाहेको कुनै एक मा Click गर्नुस र र तल Sounds: मा रहेको Drop Down को Icon मा Click गरी कुनै एक Tone छान्नुहोस र ठिक त्यसको right side मा Play Button दबाई Sound Check गर्नुस हजुरलाई मन पर्छ की पर्दैन
यदी हजुरलाई त्यहाँ भएको कुनै पनि Sound मन परेन भने
Browse... मा Click गरेर पनि Windows Explorer बाट File भित्र भएको Tone लिन सक्नुहुन्छ तर कुनै Music MP3 भने मिल्दैन नी
५. त्यसपछी अब Tone Choose गरेसी रल "Apply" Button थिच्नुहोस
६. र Shut Down अर्हवा अन्य program को Tone बदल्नको लागी पनि यसरी नै गर्नुस
यस्तै गरी तपाइंले अरु Programs को पनि Tone बदल्न सक्नुहुन्छ धन्यबाद |
| 0 comments |
के तपाइँ पनि Windows Xp Keyboard Language Change गर्न चाहनुहुन्छ यदी चाहनुहुन्छ भने तलको नियम पालन गर्नुहोला
१.  सबैभन्दा पहिला Start / Control panel / Regional and language options मा क्लिक गरेर त्यो फाइललाई खोल्नुहोला

२. अब त्यो फाइल खुलिसकेपछी Language मा क्लिक गरेर तल रहेको Details..बटनमा क्लिक गर्नुहोस

३. Details... मा क्लिक गरेर नयाँ फाइल खुलिसकेपछी त्यहाँ Dialog box मा क्लिक गरेर Deful Input language देख्नुहुनेछ तर तपाईं नया keyboard layout and input language को लागी तल Add... मा क्लिक गर्न सक्नुहुनेछ


४. अब खुलेको pop up Windows मा input भाषा छान्नुहोस् र किबोर्डमा टाइप गर्ने भाषा छान्नुहोस् (choose the input language and choose the type of keyboard) यदी तपाईं नेपालीमा टाइप गर्न चाहनुहुन्छ भने Input language: माNepali (Nepal) राख्नुहोला र Keyboard layout/IME मा English (United States) राखेर तल OK बटन थिच्नुहोला


५. अब करीब-करीब तपाइंको keyboard language setting सफल भयो भन्दा पनि हुन्छ 
सुचना : 
यो माथी भने झैँ गरी किबोर्ड सेटिंग गरेर लेख्नलाई गाह्रो हुन्छ किनकी यसरी सेटिंग गरेर लेख्नको लागी तपाइंको लागी हिन्दी अथवा नेपाली किबोर्ड हुनुपर्दछ होइन भने अरु किबोर्ड बाट लेख्नलाई असहज हुन्छ तर हजुरले चिन्ता लिनुपर्ने कुनै दुइमत छैन किनकी मैले पहिले नै लेखिसकेको छु कसरी कम्प्युटरबाट नेपालीमा लेख्ने भनेर त्यसको लागी तपाईं यो लिंकमा जानुहोला धन्यबाद
| 0 comments |
के तपाईंले windows xp मा password बिर्सिनुभयो नआत्तिनुहोला किनकी तपाइँ सहि पेजमा आइसक्नुभएको छ त्यसको समाधानको लागी यदी तपाइँको कम्प्युटर microsoft windows xp हो भने म तल केहि उपाए सिकाउदै छु अबस्य प्रयोग गर्नुहोला|
१. सबैभन्दा पहिला Desktop को यहाँ Windows start बटन मा क्लिक गर्नुहोस |

२. अनि (my computer) मा right click गरेर (manage) मा क्लिक गर्नुहोस |

३. अब (local users and groups) मा क्लिक गर्नुहोस |

४. फेरी Users मा क्लिक गर्नुहोस |

५. अब right side (Administrator) मा right click गरेर (set password) मा क्लिक गर्नुहोस |

६.साबधान रहनुहोला किनकी अब त्यहाँ 3 option दिएको हुन्छ जस्तै>>>(proceed) (cancel) (help) तपाईं मात्र (proceed) मा क्लिक गर्नुहोला |

७. अब (new password) मा तपाइँले चाहेको अंक अथवा अक्षर जे भए पनि हुन्छ त्यहाँ password हाल्नुहोस र (confirm password) मा माथी new password मा राखेको password तल दोहोर्याउनुहोस र (ok) बटन थिच्नुहोस password थोरैमा पनि ८ ओटा हुन जरुरि छ |

८. अब password has been set भनेर warning letter आउँछ तपाईंले केवल (ok) बटनमा थिच्नुहोस |

९. तयार भयो तपाईंको नया password पुरानो password मेटियो र तपाइँ यो password पनि हटाउन चाहनुहुन्छ कम्प्युटरमा कुनै पनि password नराख्ने सोचाइमा हुनुहुन्छ भने start--control panel हुँदै user acount मा गएर acount remove गर्न सक्नुहुन्छ धन्यबाद |
| 0 comments |
हुन त आफ्नो कम्प्युटरमा Password राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ तर बास्तबमा भन्नुपर्दा सकेसम्म Password राखेकै राम्रो किनकी Password राख्यो भने आफु नभएको बेलामा कसैले आफ्नो इजाजत बिना कम्प्युटर चलाउन पनि सक्दैन र खास भन्नु पर्दा password राख्नाले Virus बाट पनि थोरै मात्र भएपनी  बन्चित हुन सकिन्छ मेरो मतलब Antivirus नराखेपनि हुन्छ भन्न खोजेको चाहि होइन है


१. सबैभन्दा पहिला आफ्नो Desktop बाट Start / Control panel / User Acount मा क्लिक गर्नुहोस
Note : If you are viewing the classic of control panel double click on the user acounts icon.२. अब User Acounts मा क्लिक गरेर नया फाइल खोलिएपछी त्यहाँ Create a new acount मा क्लिक गर्नुहोस

३. अब नया फाइल खोलिएपछी त्यहाँ Type a name for new acount भनेको कोष्ठभित्र आफ्नो नाम अथवा कुनै पनि नाम राखेर Next बटन थिच्नुहोस

४. त्यहाँ Next बटन थिचेर नया फाइल खोलिएपछी तपाइंलाई २ ओटा Option दिन्छ जस्तै 1. (computer administrator) 2. (Limited) तपाइंले Computer Administrator मा टिक दिएर तल Create acount मा क्लिक गर्नुहोस

५. अब त्यहाँ Create Acount मा क्लिक नया फाइल  खुल्नेछ र त्यहाँ ३. Option दिनेछ जस्तै : (computer administrator password procted)  (guest acount is of) & (computer administrator) तपाइंले  Computer administrator मा क्लिक क्लिक गरेर त्यसलाई खोल्नुहोस

६. अब खोलीएको फाइलमा Create a password मा क्लिक गर्नुहोस

७. अब त्यहाँ आफ्नो Password टाईप गर्नुहोला Password टाइप गर्दा सकेसम्म ८. ओटा भन्दा बढ़ी राख्दा राम्रो  हुन्छ Password राखिसकेपछी तल create password  मा क्लिक गर्नुहोला       


           


यदी तपाइंले Windows Xp मा Password बिर्सनुभएको छ भने यहाँ गएर नया Password बनाउन सक्नुहुन्छ If you are forget your passwor you can change without your old password Thank you.
| 0 comments |
तपाईं आफ्नो कम्प्युटरमा कुन चाही विन्डो प्रयोग गर्नुहुन्छ त्यो त मलाइ थाहा छैन तर पनि यदि तपाइले आफ्नो कम्प्युटरमा (windows xp) विन्डो एक्सपी लगाउनु भएको छ भने म हजुरलाई (shut down) शुट डाउन गर्ने एउटा सजिलो अनि छिटो हुने तरीका तल लेख्न जादै छु यदी हजुरलाई मन पर्छ भने एकचोटी अबश्य प्रयोग गरेर हेर्नुहोला

१. सर्बप्रथम आफ्नो desktop को खालि ठाउमा माउसलाई right click गरेर आफ्नो माउसलाई new मा लैजानुहोस त्यसपछी shortcurt देख्नुहुनेछ त्यसमा क्लिक गर्नुहोस अब तपाइंले आफ्नो desktop मा यस्तो folder को चित्र देख्नुहुनेछ |

२. अब त्यो खालि ठाउमा %windir%\system32\shutdown,exe-s अथवा shutdown,exe -r -t 0 टाइप गर्नुहोस |

३. त्यसपछी तल हेर्नुहोस next बटन देखिनेछ त्यो बटनमा क्लिक गरिदिनुहोस |
४. अब shurtcut display मा आफुले चाहेको नाम लेखिदिनुहोस |

५. र त्यसपछी फेरी तल हेर्नुहोस finish बटन देख्नुहुनेछ त्यो बटनमा क्लिक गर्नुहोस अब तपाईंको shut down गर्ने software तयार भयो |

६. shut down गर्ने बेलामा  double click गरेर बन्द गर्नुहोस |
| 0 comments |
तपाइँका कती आबश्यक डकुमेन्ट अथवा फाइलहरु होलान की त्यस्ता फाइलहरु तपाईं अरु कसैलाई पनि देखाउन चाहनुहुन्न तर पनि जबर्जस्ती हेरिदिन्छन के गर्नु कुनै सुरक्षा नभएपछी परीबारमा तपाईं एक्लो पनि त हुनुहुन्न होला कम्प्युटर चलाउनेमा त्यसैले तपाइंले आफुले चाहेको फाइलहरु गोप्य रुपमा राख्न नसक्नु भएको हुन त आफुलाई गोप्य राख्न मन लागेको फाइललाई लुकाएर (Hide) गरेर पनि राख्न सकिन्छ तर त्यसरी राखिएको फाइलहरु अरु जो कसैले पनि सजिलैसंग हेर्न सक्छ त्यसैले आज मैले हजुरको लागी अब आफुलाई गोप्य राख्न मन लागेको फाइललाई पास्वोर्डले प्रोटेक्ट गर्ने टिप्स लिएर आएको छु कस्तो लाग्छ हजुरलाई अबश्य एकचोटी प्रयोग गर्नुहोला
१. सबैभन्दा पहिला आफुले कुन फाइललाई पास्वोर्ड लगाउन खोजेको हो त्यो फाइलमा Right click गर्नुहोला

२. अब Right click गरिसकेपछी Properties मा क्लिक गर्नुहोस र नयाँ Pop up windows खोल्नुहोस
३. त्यहाँ pop up windows खोलिसकेपछी Sharing मा क्लिक गरेर तल Make this folder private मा check mark लगाउनुहोला र तल Apply बटन थिच्नुहोस

४. Apply बटन थिचेपछी एउटा pop up windows खुलेर तपाइंलाई सोध्नेछ Do you want to create a password for yourself र तपाइंले YES बटन थिच्नुहोला

५. Yes बटन दबाएपछी अर्को एउटा पास्वोर्ड बनाउनको लागी नया Windows खुल्नेछ त्यहाँ Create a new password and Confirm a new password मा आफ्नो पस्वोर्ड राख्नुहोस password hint मा भने खालि छोडीदिनुहोला र तल create password मा क्लिक गर्नुहोस र password Windows बन्द गरिदिनुहोस

६. त्यसपछी त्यहाँ Properties dialog box मा Ok batan थिच्नुहोस

अब कसैले पनि तपाइंको पास्वोर्ड बिना त्यस फाइलको सदुपयोग गर्न सक्दैन र यदी त्यहाँ Ziped फोल्दर छ भने तपाईं त्यसलाई एक unique password दिन पनि सक्नुहुन्छ
त्यस Ziped folder लाई double click गर्नुहोस र top menu मा रहेको file मा क्लिक गरी Add a password मा क्लिक गर्नुहोस

७. अब खुलेको box भित्र password type गर्नुहोस र confirm password पनि type गर्नुहोस र OK बटन थिच्नुहोस

८. अब त्यस फाइललाई केवल तपाइंले मात्र चलाउन सक्नुहुन्छ अरु कसैले पनि चलाउन सक्दैन तपाइंले password नखोलिदिएसम्म Anything problem in this tips you can ask me below the comment box Thank you.

| 0 comments |
आउनुस म हजुरलाई यहाँ तल Desktop मा रहेको Notification area बाट घंडीलाई कसरी लुकाउने अथवा देखाउने त्यसको बारेमा एक सामान्य जानकारी लेख्दै छु

१. सबैभन्दा पहिला Desktop मा रहेको तल Taskbar को खाली ठाउँमा Right click गर्नुहोस र "Properties" मा Click गर्नुहोस
२. अब त्यहाँ खुलेको Pop up windows मा रहेको सबैभन्दा माथी "Taskbar" मा Click गर्नुहोस
३. र अब त्यहाँ तल Notification area लेखेको ठिक तल हेर्नुहोस त्यहाँ "Show the clock" लेखेको देख्नुहुनेछ हो त्यहाँ Mark लगाउनुभयो भने Taskbar को Notification area मा घंडी देखिन्छ र Unmark लगाउनुभयो भने Taskbar को notification area बाट घंडी हट्नेछ
त्यसपछी तल Apply button थिच्नुहोस र Ok गर्नुहोस धन्यबाद |
| 0 comments |