twitter

के तपाइँ पनि Windows Xp Keyboard Language Change गर्न चाहनुहुन्छ यदी चाहनुहुन्छ भने तलको नियम पालन गर्नुहोला
१.  सबैभन्दा पहिला Start / Control panel / Regional and language options मा क्लिक गरेर त्यो फाइललाई खोल्नुहोला

२. अब त्यो फाइल खुलिसकेपछी Language मा क्लिक गरेर तल रहेको Details..बटनमा क्लिक गर्नुहोस

३. Details... मा क्लिक गरेर नयाँ फाइल खुलिसकेपछी त्यहाँ Dialog box मा क्लिक गरेर Deful Input language देख्नुहुनेछ तर तपाईं नया keyboard layout and input language को लागी तल Add... मा क्लिक गर्न सक्नुहुनेछ


४. अब खुलेको pop up Windows मा input भाषा छान्नुहोस् र किबोर्डमा टाइप गर्ने भाषा छान्नुहोस् (choose the input language and choose the type of keyboard) यदी तपाईं नेपालीमा टाइप गर्न चाहनुहुन्छ भने Input language: माNepali (Nepal) राख्नुहोला र Keyboard layout/IME मा English (United States) राखेर तल OK बटन थिच्नुहोला


५. अब करीब-करीब तपाइंको keyboard language setting सफल भयो भन्दा पनि हुन्छ 
सुचना : 
यो माथी भने झैँ गरी किबोर्ड सेटिंग गरेर लेख्नलाई गाह्रो हुन्छ किनकी यसरी सेटिंग गरेर लेख्नको लागी तपाइंको लागी हिन्दी अथवा नेपाली किबोर्ड हुनुपर्दछ होइन भने अरु किबोर्ड बाट लेख्नलाई असहज हुन्छ तर हजुरले चिन्ता लिनुपर्ने कुनै दुइमत छैन किनकी मैले पहिले नै लेखिसकेको छु कसरी कम्प्युटरबाट नेपालीमा लेख्ने भनेर त्यसको लागी तपाईं यो लिंकमा जानुहोला धन्यबाद
Monday, December 24, 2012 | 0 comments |

0 comments:

Post a Comment