twitter

तपाईंले आफ्नो Computer Shutdown गराउन कती समय लाग्छ के यसको ख्याल गर्नुभएको छ शाहेद अबश्य पनि छैन होला तपाइंले Shut Down button मा Click त गर्नुभयो तर पुरै Power off Screen light निभ्न भने केहि समय त पर्खनु नै पर्छ  र यसको कारण तपाईं आँफै हो किनकी यदी हजुरले Microsoft System मा अलिकती मात्र अदलबदल गरीदिने हो भने सधैं यो झमेला लिनुपर्दैन थियो यसलाई कुनै Software Download पनि गरीराख्नु पर्दैन हुन त यसको बारेमा कतिपयलाई थाहा नभएर पनि होला र कतीले मैले सल्लाह दिनुभन्दा पनि पहिलै चनाखो भैसक्नुभयो होला जे होस धेरै बकबक किन गरिराख्नु है आउनुस सिधै काम तिर लागौं यहाँ तलको तरीका अपनाउनुस अनि Shut Down छिटो गराउनुस 













१. सबैभन्दा पहिला "Win logo+R" key थिच्नुहोस अथवा "Start" button मा Click Run मा Click गर्नुहोस र अब त्यहाँ खुलीएको Windows मा "Regedit" Type गर्नुहोस र "Ok" button थिच्नुहोस

२. अब त्यहाँ एउटा Regestry Editor खुल्नेछ र त्यहाँ हजुर एक-एक गरी यो लेखेको खोज्नुहोस
"HKY_CURRENT_USER / Control Panel / Desktop" अब त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

३. त्यसपछी अब Right Side मा यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र अब त्यहाँ एउटा सानो Box खुल्नेछ र त्यहाँ लेखेको हटाएर त्यस ठाउँमा 1000 दोहोर्याउनुहोस (Replace) र "Ok" गर्नुहोस

४. त्यो ट भयो अब यस्तै अर्को ठाउँमा पनि गर्नु पर्ने हुन्छ मतलब अब ठिक त्यसको Right side को तल यो लेखेको खोज्नुहोस "HungAppTimeout" त्यसमा पनि Right Click गरेर त्यहाँ खोलिएको Box मा लेखिएको अंकलाई हटाएर 1000 राख्नुहोस र "Ok" थिच्नुहोस

५. अब फेरी अर्को तरीका अपनाउनुपर्ने हुन्छ हजुरले यो लेखेको खोज्नुहोस "HKY_USERS / DEFULT / Control Panel / Desktop" र त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

६. र अब Right Side मा हेर्नुहोस यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरी "Modify..." मा Click गरेर त्यहाँ लेखेको अंकलाई पनि हटाएर 1000 लेख्नुहोस "Replace) र "Ok" गर्नुहोस

७. क्षमा गर्नुहोला है मलाई किनकी हजुरले यस्तै अर्को System पनि बदल्नु पर्ने हुन्छ तर यो नसोच्नुहोला की कती धेरै काम लगाएको यो अनलाईन कम्प्युटर ईनिस्टीच्युट ले भनेर ताकी यो सोच्नु की एकछिन को परिश्रम ले सधैं आनन्दायी लिन सकिन्छ आउनुस अर्को Step तिर लागौं अब
८. यहाँ माथी बहने झैं गरी तपाइंले यो लेखेको खोज्नुहोस "HKY_LOCAL_MACHINE / System / CurrentControlSet / Control" अब त्यहँ "Control" मा Click गर्नुहोस

९. त्यसपछी अब हजुरले Right Side मा हेर्नुहोस र यो लेखेको खोज्नुहोस "WaitToKillServiceTimeout" र त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र त्यहाँ खुलेको Box मा लेखेको अंक हटाएर 1000 लेख्नुहोस (Replace) र "Ok" गर्नुहोस
अब सबै Registry Editor का सबै App एक-एक गरी बन्द गर्नुहोस र Computer Restart गरेर हेर्नुहोस शाहेद पहिलो चोटी नै तपाईंको Computer छिटो Shut Down हुन्छ नभए अर्को चोटी बाट हुन्छ कस्तो लाग्यो हजुरलाई तल शुझाब दिनुहोला धन्यबाद |
Monday, December 24, 2012 | 0 comments |

0 comments:

Post a Comment