twitter

हुन त आफ्नो कम्प्युटरमा Password राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ तर बास्तबमा भन्नुपर्दा सकेसम्म Password राखेकै राम्रो किनकी Password राख्यो भने आफु नभएको बेलामा कसैले आफ्नो इजाजत बिना कम्प्युटर चलाउन पनि सक्दैन र खास भन्नु पर्दा password राख्नाले Virus बाट पनि थोरै मात्र भएपनी  बन्चित हुन सकिन्छ मेरो मतलब Antivirus नराखेपनि हुन्छ भन्न खोजेको चाहि होइन है


१. सबैभन्दा पहिला आफ्नो Desktop बाट Start / Control panel / User Acount मा क्लिक गर्नुहोस
Note : If you are viewing the classic of control panel double click on the user acounts icon.२. अब User Acounts मा क्लिक गरेर नया फाइल खोलिएपछी त्यहाँ Create a new acount मा क्लिक गर्नुहोस

३. अब नया फाइल खोलिएपछी त्यहाँ Type a name for new acount भनेको कोष्ठभित्र आफ्नो नाम अथवा कुनै पनि नाम राखेर Next बटन थिच्नुहोस

४. त्यहाँ Next बटन थिचेर नया फाइल खोलिएपछी तपाइंलाई २ ओटा Option दिन्छ जस्तै 1. (computer administrator) 2. (Limited) तपाइंले Computer Administrator मा टिक दिएर तल Create acount मा क्लिक गर्नुहोस

५. अब त्यहाँ Create Acount मा क्लिक नया फाइल  खुल्नेछ र त्यहाँ ३. Option दिनेछ जस्तै : (computer administrator password procted)  (guest acount is of) & (computer administrator) तपाइंले  Computer administrator मा क्लिक क्लिक गरेर त्यसलाई खोल्नुहोस

६. अब खोलीएको फाइलमा Create a password मा क्लिक गर्नुहोस

७. अब त्यहाँ आफ्नो Password टाईप गर्नुहोला Password टाइप गर्दा सकेसम्म ८. ओटा भन्दा बढ़ी राख्दा राम्रो  हुन्छ Password राखिसकेपछी तल create password  मा क्लिक गर्नुहोला       


           


यदी तपाइंले Windows Xp मा Password बिर्सनुभएको छ भने यहाँ गएर नया Password बनाउन सक्नुहुन्छ If you are forget your passwor you can change without your old password Thank you.
Monday, December 24, 2012 | 0 comments |

0 comments:

Post a Comment