twitter

आउनुस म हजुरलाई यहाँ तल Desktop मा रहेको Notification area बाट घंडीलाई कसरी लुकाउने अथवा देखाउने त्यसको बारेमा एक सामान्य जानकारी लेख्दै छु

१. सबैभन्दा पहिला Desktop मा रहेको तल Taskbar को खाली ठाउँमा Right click गर्नुहोस र "Properties" मा Click गर्नुहोस
२. अब त्यहाँ खुलेको Pop up windows मा रहेको सबैभन्दा माथी "Taskbar" मा Click गर्नुहोस
३. र अब त्यहाँ तल Notification area लेखेको ठिक तल हेर्नुहोस त्यहाँ "Show the clock" लेखेको देख्नुहुनेछ हो त्यहाँ Mark लगाउनुभयो भने Taskbar को Notification area मा घंडी देखिन्छ र Unmark लगाउनुभयो भने Taskbar को notification area बाट घंडी हट्नेछ
त्यसपछी तल Apply button थिच्नुहोस र Ok गर्नुहोस धन्यबाद |
Monday, December 24, 2012 | 0 comments |

0 comments:

Post a Comment