twitter

के तपाइंलाई आफुले आफ्नो Computer लाई अरुको Computer भन्दा भिन्दै आकर्षको बनाउन मन लाग्दैन हो त्यस्तै एक साहेद तपाइंलाई थाहा छैन होला तपाईंको Desktop मा रहेको Recycle Bin लाई चाहे जती पनि कोशिस गर्नुस तर Taskbar मा राख्न असहज हुनेछ त्यसको मतलब यो होइन की असम्भब छ नहुने नै होइन प्रत्यक समस्याको हाल हुन्छ मात्र केहि दिमाख घुमाउनु जरुरी हुन्छ कुन काम कसरी गर्ने भनेर त्यसैले आउनुस तपाईं पनि आफ्नो दिमाख घुमाएर Recycle Bin लाई Taskbar मा सजिलै राख्नुस

१. सबैभन्दा पहिला तपाइंले  Desktop को खाली ठाउँमा Right Click गरेर "New" मा Mouse लगेर "Shortcut" मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा यहाँ तलको Code Copy गरेर त्यस खाली कोठामा Paste गर्नुहोस
 %SystemRoot%\explorer.exe shell:RecycleBinFolder
२. त्यसपछी अब त्यहाँ "Next" Button थिच्नुहोस अनि फेरी खुलेको अर्को नयाँ Windows मा "Recycle Bin" नाम लेख्नुहोस र तल Finish Button दबाउनुहोस
३. अब त्यहाँ Desktop मा तपाइंले एउटा Windows Explorer को जस्तो Icon देख्नुहुनेछ ठिक त्यसमा Right Click गरेर Properties मा Click गर्नुस र "Change Icon" मा Click गरेर त्यसमा Recycle Bin को चित्र राख्नुस
यदी हजुरलाई चित्र (Icon) बदल्न आउँदैन भने यस तलको लिंकमा गएर बदल्नुस
Desktop Icon कसरी बदल्ने...
४. हजुरले त्यसको चित्र बदलिसकेपछी अब त्यस Recycle Bin को चित्रलाई उचालेर (Drag) Taskbar मा राख्नुहोस यदी हजुरलाई यसो गर्न पनि अनुभब छैन भने यहाँ तलको लिंकमा गएर हेर्नुहोस
Pin and Unpin Programs From tasbar...
र त्यस Recycle Bin त्यहाँ Taskbar मा बसीसकेपछी अब जुन तपाईंको Desktop मा पहिलेइ देखी पुरानो recycle Bin बसेको थियो त्यसलाई हटाउनुहोस Desktop बाट त्यसलाई हटाउनको लागी Start Button मा Click गरी Search Box मा यो Text type गर्नुहोस "Show or hide common icon on the desktop" त्यसपछी त्यसलाई Click गरेर खुलेको Pop up Windows मा "Recycle Bin" मा Unmark लगाएर तल "Apply" Button थिच्नुहोस पुरा जानकारी को लागी यस तलको लिंकमा गएर हेर्न सक्नुहुन्छ
Desktop बाट Recycle Bin कसरी हटाउने...
त्यसपछी अब भएन त अब Recycle Bin taskbar मा कस्तो लाग्यो हजुरलाई यो रमाइलो Idea पक्कै पनि Useful नै भयो होला हैन र... धन्यबाद |
Saturday, December 29, 2012 | 0 comments |

0 comments:

Post a Comment