twitter

 हुन त सकेसम्म आफ्नो Desktop बाट Recycle Bin नहटाएकै राम्रो लाग्छ मलाई चाही तर पनि कति साथीहरु यसलाई कसरी हटाउने आफ्नो Desktop बाट भनेर सोचिरहनुभएको छ भने तलको नियम पालन गर्नुहोस अनि ३० सेकन्डमै आफ्नो Desktop बाट Recycle Bin हटाउनुस
१. सबैभन्दा पहिला आफ्नो Desktop को Start बटनमा क्लिक गरेर Search bar माShow or hide common icon on the desktop Type गर्नुहोस र देखिएको प्रोग्रामलाई खोल्नुहोस


२. अब खोलिसकेपछी त्यो फाइलमा हेर्नुहोस तपाइंको Desktop मा राख्नुपर्ने अथवा हटाउनुपर्ने Icon हरु देखीनेछ्न जस्तै : Recycle Bin अब तपाईं Recycle Bin लाई आफ्नो Desktop बाट हटाउन चाहनुहुन्छ भने त्यहाँ Recycle Bin लेखिएको कोष्ठभित्र Uncheck mark गर्नुहोस अनि तल Apply बटन थिचेर Ok बटनमा थिच्नुहोस र Desktop मा हेर्नुहोला तपाइको Desktop बाट Recycle Bin Icon हटिसक्यो

३. यदी तपाईं Desktop मा अरु Icon हटाउन अथवा राख्न चाहनुहुन्छ भने त्यहाँ माथी रहेको कोष्ठभित्र राख्नु पर्ने भए Check Mark गर्नुहोस र हटाउनु पर्ने भय Uncheck Mark गरी तपाईं desktop बाट अरु पनि Icon हटाउन र राख्न सक्नुहुन्छ
धन्यबाद Thank you. 
Tuesday, December 25, 2012 | 0 comments |

0 comments:

Post a Comment