twitter

Browser Folders मा तपाईंले System बदल्नको लागी 2 Options हेंछ जस्तै
१. (Open each folder in the same windows) मतलब के हो
मतलब Open each folder in the same window मा तपाइंले Tick लगाउनुभयो भने Windows Explorer मा तपाइंले जती पनि File Folder खोल्नुहुन्छ त्यी सबै एकै Windows मा खुल्नेछ र यदी तपाईं पछाडिको Folder मा अथवा अगाडिको Folder मा जानु पर्यो भने Back Button अथवा Forward Button मा Click गर्दै जानु पर्ने हुन्छ

२. (Open each folder in its own window) मतलब के हो ?
मतलब यदी तपाइंले Open each folder in its own window मा Tick लगाउनुभयो भने तपाइंले Windows Explorer मा जती पनि File Folder खोल्नुहुन्छ त्यी सबै आ-आफ्नै अलग अलग Windwo मा खुल्नेछ जसको कारणले यदी तपाईं पहिला खोलेको folder अथवा पछी खोलेको Folder मा जानु पर्यो भने त्यस Folder को Window taskbar मा Minimize भएर बसेको हुन्छ Open each folder in its own window को नतीजा यहाँ तल हेर्नुस एक झलक

यहाँ माथी त मैले छोटकरीमा बताइदि हालें आब हेर्नुस आफै गरेर कस्तो हुन्छ अनि कु चाहिं Style हजुरलाई मन पर्छ कसरी गर्ने त यस्तो त्यसको लागी यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला Windows Explorer मा जानुस त्यसको लागी Win logo+E थिच्दा पनि हुन्छ नभए Start Button मा Click गरी Computer मा Click गर्नुस र Windows खोल्नुस
२. त्यसपछी अब त्यहाँ खुलेको Windows को बायाँ तिर माथी हेर्नुस "Organize" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुस र तल Drop Down menu मा रहेको "Folder and search options" मा Click गर्नुहोस

३. त्यसपछी आब त्यहँ खुलेको Window मा "General" tab मा Click गरी तल "BrowserFolders लेखेको भन्दा ठिक तल हेर्नुस त्यहाँ
Open each folder in its own window र
 Open each folder in the same window  लेखेको देख्नुहुनेछ र हजुर लाई कुन तरीका मन पर्छ त्यसमा Click गर्नुस र यसको बारेमा त मैले यहाँ माथी नै बताइसकें नबुझे फेरी एकचोटी नं: १ र नं: २ मा फेरी पढ्नुहोला 

४. त्यसाप्छी तल "Apply" Button थिच्नुस र "Ok गर्नुस अनि Windows Explorer Restart गरी Windows का Folder हरु खोलेर हेर्नुहोस हजुर लाई कस्तो लाग्छ धन्यबाद |
Saturday, December 29, 2012 | 0 comments |

0 comments:

Post a Comment