twitter

तपाइंले कम्प्युटर किनेको बर्सौं बिती सक्यो तर पनि तपाइंले Music Video हरु सधैं Media Player को सधैं एक मात्र Skin देख्नुहुनेछ किन तपाइंलाई त्यसलाई बदल्न मन लाग्दैन अथवा सोचेर पनि गर्न सक्नु भएको छैन चिन्ता नगर्नुहोस अब तपाईं आफ्नो Windows Media Player को Skin आफुले चाहेको(Design) ड़ीजाईन मा परीबर्तन गर्न सक्नुहुनेछ उदाहरणको लागी तल केहि Windows Media Player को Skin हरु हेर्नुहोस

      यदी तपाइंले आफ्नो Windows Media Player को Skin बदल्नु भएको छैन भने तपाइंले कुनै पनि Music Video बजाउँदा यो तलको जस्तो देखिएको होला र यो डिजाईन भनेको पुरानो डिजाईन हो


र अब यहाँ केही नया Design डिजाईन का Windows Media player हरु तल चित्रमा हेर्नुहोस
   चित्र नं: १ (Windows Media Player)

    चित्र नं: २ (Windows Media Player)

    चित्र नं: ३ (Windows Media Player)

            चित्र नं: ४ (Windows Media Player)

कस्तो लाग्यो यी माथीका Windows Media Player का Design हरु यी माथीका चित्र हरु त एक उदाहरण मात्रै हुन् तपाईं धेरै तरीका ले आफ्नो तरीकामा लैजान सक्नुहुन्छ र यदी तपाइंलाई मन परेकै हो भने आउनुस अब कसरी बदल्ने त भन्ने बारेमा सिकौं सबै भन्दा पहिला Windows Media Player Open गर्नुहोस र आफ्नो Keyboard मा ALT+V थिच्नुहोस र आफ्नो Mouse Pointer लाई देखिएको View मा लैजानुहोस र Skin Chooser मा क्लिक गर्नुहोस

र त्यसपछी नया Page खोलिनेछ अनि त्यहाँ तपाइंले बायाँतीर हेर्नुहोस केहि Skin Designer का लागी केहि लिस्टमा नाम दिएको हुन्छ यदी तपाईंलाई त्यहींको Skin हरु मन पर्छ भने कुनै पनि एउटा आफुलाई मन लागेको Skin को नाममा क्लिक गरेर माथी Apply Skin मा क्लिक गर्नुहोस र यदी मन पर्दैन भन More Skins मा क्लिक गरेर तपाईं Online बाट पनि Download गर्न सक्नुहुनेछ

 हाम्रो अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युट मा मौकाको फाइदा उठाउनुहोला धन्यबाद
Saturday, December 29, 2012 | 0 comments |

0 comments:

Post a Comment