twitter

आज म फेरी हजुरलाई यो एउटा सजिलो ट्रिक सिकाउँन जाँदैछु यो कुनै अप्ठेरो छैन यदी तपाईंले धेरै प्रोग्राम Desktop मा मात्रै राख्नु भएको छ तर Taskbar भने खालि नै छ यदी केहि प्रोग्राम Taskbar मा पनि राख्न पाए कस्तो हुन्थ्यो होला है त्यसैले म हजुरलाई आज Taskbar मा प्रोग्राम राख्ने र Taskbar बाट प्रोग्राम हटाउने बारेमा सिकाउँ जाँदै छु

१. यदी तपाईं कुनै पनि प्रोग्रामलाई Taskbar मा राख्न चाहनुहुन्छ भने राख्नुपर्ने प्रग्रामलाई खोल्नुहोस र आफ्नो माउसलाई त्यो Taskbar मा बसेको प्रोग्राम चित्रमा लगेर Right click गरी "Pin This program To Taskbar" मा क्लिक गर्नुहोला जस्तै उदाहरणको लागी तल चित्र हेर्नुहोस

२. अब कुरा गरौँ कसरी हटाउने प्रोग्राम Taskbar बाट सबैभन्दा पहिला आफुले हटाउनु पर्ने Taskbar मा रहेको प्रोग्राम चित्रलाई Right click गर्नुहोस र "Unpin This Program From taskbar" मा क्लिक गर्नुहोला उदाहरणको लागी तल हेर्नुहोला

याद राख्नुहोला यहाँ माथी १. नं: मा मैले सबैभन्दा पहिला आफुले Taskbar मा राख्नु पर्ने Progrm लाई खोल्नुहोस अनि Taskbar मा रहेको त्यस Icon मा Right Click गरेर "Pin this program to taskbar" मा Click गर्नुहोस भनेर बहनेको छु तर त्यसो नगरी Direct तपाइंले कुन program लाई Taskbar मा राख्नुपर्ने हो जस्तै Desktop मा भएको Program अथवा Start Menu मा रहेका Program हरु ठिक त्यस लाई Right click गरेर "Pin to Taskbar" मा Click गर्नुहोस जस्तै यहाँ तल को चित्र हेर्नुहोस

कस्तो लाग्यो तपाइंलाई यो तरीका साहेद हजुरको लागी यो महत्वपुण नै भयो होला हैं र कि कसो धन्यबाद |
Thursday, December 27, 2012 | 0 comments |

0 comments:

Post a Comment