twitter

यदी तपाईं नियमित आफुलाई चाहिने site भ्रमण गर्नुहुन्छ र त्यसको लागी तपाईंले कुनै न कुनै Browser त खोल्ने पर्ने हुन्छ र त्यसपछी Search engine मा गएर Address type गरी भित्र छिर्नुहुन्छ र यसो गर्नको लागी शाहेद तपाइंलाई कुनै बेला हतार नै भएको हुन् सक्छ र सोच्नुहुन्छ होला Direct बिना कुनै Browser खोली त्यो Site मा जान पाए हुन्थ्यो हुन त आफुलाई मन परेको site लाई Shortcut बनाउन धेरै तरीका छन् तर आज मैले लेख्न खोजेको अलि फरक किसिमको छ र यो तरीका सबैलाई उपयोगी हुन्छ नै तर खास यसको फाईदा भनेको आफ्नै Website भएको साथीहरुलाई फाइदा हुन्छ किनकी तपाइँ चाहे कुनै पनि Webpage भ्रमण गर्नुस Browser को सबैभन्दा माथी Tab बारमा तपाइकै Site को नाम अनि Tab Bar मा आफ्नै Site को Icon झाल्किरहनेछ तर यसको लागी Start Menu मा आफ्नै Site लाई राख्नुपर्नेछ चिन्ता नगर्नुस तपाइले आफ्नो Favorites Site लाई Start Menu मा राखिसके पछी Computer मा कुनै Browser Icon राख्न पनि पर्दैन जस्तै उदाहरणको लागी तल चित्र हेर्नुहोस Taskbar मा Google chrome, Firefox Internet explorer हरु Browser राखिएको छ तर मैले Facebook आफ्नै Browser बाट चलाएको छु मतलब मैले आफ्नै Site लाई Start Menu मा राखेको हुँ र त्यसै बाट अरु Site खोल्दा यस्तो Design देखिएको हो तर यसमा खास Support भने Internet Explorer ले दिएको छ तर Internet Explorer को नाम पनि छैन र Icon पनि छैन









र Start menu भनेको के हो र कहाँ हुन्छ भनेर जान्न चाहनुहुन्छ भने यो पनि जानुस Start Menu भनेको जब तपाइंले Taskbar मा रहेको Start Icon मा क्लिक गर्नुहुन्छ अनि त्यसपछी त्यहाँ देखिने Left Site का सबै Programs Start menu मा मा रहेका छन् र त्यसलाई नै भनिन्छ Start Menu र तपाइंले कुनै पनि Program लाई Start menu मा राख्नुभयो भने यहीं आएर बस्छ र यदी तपाइंले राखेको program यहाँ देख्नुभएं भने mouse pointer लाई All Programs मा लैजानुस अनि देखिनेछ























राख्ने होइन त तपाईं पनि आफ्नो Favorite site लाई Start menu मा
१. सबै भन्दा पहिला Internet Explorer खोलेर आफुलाई मन पर्ने Site मा जानुहोस उदाहरणको लागी यहाँ जानुहोस र Top up मा रहेको Settings मा क्लिक गर्नुहोस अथवा ALT+X key थिच्नुहोस र Mouse Pointer लाई File मा लगेर Add Site to Start Menu मा क्लिक गर्नुहोस

२. त्यसपछी कहीं पनि अदलबदल नगरी मात्र Add मा क्लिक गर्नुहोस










अब तपाइंको Favorite site Start menu मा बसेको छ हेर्नुहोला र यदि यसलाई अब Taskbar मा राख्न चाहनुहुन्छ भने यहाँ गएर राख्न सक्नुहुन्छ धन्यबाद
Thursday, December 27, 2012 | 0 comments |

0 comments:

Post a Comment