जब तपाइँले Internet explorer खोल्नुहुन्छ अनि कुनै एउटा Site खोलिनेछ र त्यसलाई नै Home page भनिन्छ तर तपाइंलाई यो Site पटक्कै मन परेको छैन र यसलाई change गर्न चाहनुहुन्छ Internet Explorer को Icon मा Click गरेसी पहिलो पन्नामा नै आफुले चाहेको Site खुलोस जस्तै Facebook, Google, yahoo जस्ता Site हरु तपाइंलाई नियमीत चाहिने Web हो र तपाईं यसलाई पनि Internet Explorer मा Home page बनाउन सक्नुहुन्छ
१. Start / Control panel / Internet option मा गएर त्यहा Click गर्नुहोस
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj4RumXLTsMNnM7aRLFLMrPtgROJnxjlWkSa-iq2noov2VOAZa579UhY5xvz_8y12TAWlM5nSDz6H-S3dMBZ2399dC7THn5pSlvR5Rzuq-6L9zSpeA7lGi2Rk_t59fErRe26nwPlQeQFt0C/s200/1.png)
२. त्यसपछी त्यहाँ खुलेको Pop up windowa मा सबैभन्दा माथी रहेको General मा Click गरी Home page Tab को Box मा तपाइंले अरु कुनैWeb Site को Link देख्नुहुनेछ र तपाइंले त्यस Link लाई Delete गरेर आफुलाई चाहिएको Link Type गर्नुहोस र तल 'Apply' Button थिचेर 'Ok' गर्नुहोस
त्यसपछी सबै फाईलहरु बन्द गरेर Internet Explorer खोलेर हेर्नुहोस त्यहा तपाइंले राखेको Wibesite खुल्नेछ र आफुलाई चाहिएको Site लाई Start menu मा राख्न चाहनुहुन्छ भने यो लिंक मा जानुहोस धन्यबाद।

0 comments: