twitter

तपाइंले Windows Explorer बाट कुनै पनि फाईलहरु Delete गर्नको लागी पहिला फईलालाई Select गरेर Right click गरी Delete option मा क्लिक गर्नुहुन्छ र त्यसपछी त्यहाँ एउटा Dialog Box खोलिनेछ र तपाइंलाई त्यहाँ सोध्नेछ की जस्तै: Are you sure you want to move this file to the recycle bin? त्यसपछी तपाइंले Yes बटन दबाउनुहुन्छ र तपाइंको File Recycle Bin मा गएर Store हुन्छ तर आज म हजुरलाई यो Dialog Box हटाउने  तरीका सिकाउंदै छौं









१. सबैभन्दा पहिला Desktop मा रहेको Recycle Bin मा Right click गरी Properties मा Click गर्नुहोस
२. र General Tab मा Click गर्नुहोस अनि तल Display Delete Confirmation Dialog Box मा Unmark लगाउनुहोस र तल Apply Button मा Click गरी Ok Button मा click गरीदिनुहोस

अब Windows Explorer मा गएर कुनै पनि File Delete गर्नुहोस Delete Dialog Box देखिने छैन धन्यबाद
Thursday, December 27, 2012 | 0 comments |

0 comments:

Post a Comment