twitter

यदी तपाईंले कम्प्युटर खोल्नासाथ कुनै पनि म्युजिक भिडियो Automatic बजाउन चाहनुहुन्छ भने त्यस File लाई तपाइंले Startup folder मा राख्नु जरुरी छ र Startup Folder मा आफुले चाहेको Music, Video कसरी राख्ने त? भन्ने बारेमा मैले यहाँ तल चर्चा गरेको छु यदी तपाईं पनि राख्न चाहनुहुन्छ भने तलको उपाए अपनाउनुहोस

१. सबैभन्दा पहिला Taskbar मा रहेको "Start" button मा Click गर्नुहोस र त्यहाँ  माथी "All Programs" मा Click गर्नुहोस र Mouse Scroll गरेर "Startup" खोज्नुहोस त्यसपछी "Startup" मा Right Click गरेर "Open" मा क्लिक गर्नुहोस र Windows XP को लागी यो Step Follow गर्नुहोस "C:\Documents and setting\Your user name\Start menu\ folder. मा जानुहोस

२. तपाइंले Startup लाई "Open" मा Click गरीसकेपछी त्यहाँ एउटा Folder खुल्नेछ र यदी तपाइंले त्यस Folder मा पहिला पनि कुनै programs राख्नु भएको थियो भने त्यहाँ programs देखिनेछन र यदी पहिलो चोटी कोशिस गर्दै हुनुहुन्छ भने "This folder is empty. लेखेको देख्नुहुनेछ र अब त्यस folder लाई बन्द नगरी अर्कै नयाँ Windows खोलेर आफुले कहाँ राख्नु भएको छ music कुनै एक मन परेको music अथवा Video लाई Copy गर्नुहोस र Startup folder मा paste गर्नुहोस जस्तै तल चित्र हेर्नुस

त्यसपछी अब सबै Windows बन्द गरेर Computer Restart गरेर हेर्नुहोस र यसको नतीजा तपाइंले पाउनुहुनेछ मतलब तपाइंले राखेको music Video automatic बज्नेछ र यदी यसलाई हटाउन पर्यो भने यहाँ माथीको तरीका सम्म गएर तपाइंले Startup folder मा राखेको file लाई Delete गरिदिनुहोस त्यसपछी ठिक हुन्छ धन्यबाद |

Wednesday, December 26, 2012 | 0 comments |

0 comments:

Post a Comment