twitter

किन तपाइंलाईलाई आफ्नो कम्प्युटरको अलीकती पनि सजावट गर्न मन लाग्दैन यदी लाग्छ भने आउनु आज मैले हजुरलाई एक रोचक तरीका लिएर आएको छु  त्यो हो जब तपाइंले आफ्नो कम्प्युटर खोल्नुहुन्छ अनि खोलेको ४/५ सेकण्डभित्र कम्प्युटरले तपाइंलाई स्वागत गर्नेछ हुन त यस्तै सम्बन्धी पहिला नि मैले लेखेको थिएँ तर त्यो भने आफुले जे लेख्यो कम्प्युटरले पनि त्यहि बोल्ने हो त्यसको लागी यो Link मा प्रवेश गर्नुहोस र आज Update गरीएको Post भने बेग्लै प्रबिधीको छ कस्तो रहेछ त आउनुस कोशिस गरेर हेरौं
१. सबैभन्दा पहिला यो तलको Link मा Click गरेर File Download गर्नुहोस File Download गर्नुहोस भन्दा नादराउनुहोस है यो मात्र 229KB को File हो र यो कुनै Software नभई एउटा Document हो त्यसैले ढुक्क संग Download Link मा Click गर्नुहोस
Download को लागी यहाँ Click गर्नुहोस
र Download भैसकेपछी अब Computer मा जानुहोस र त्यसलाई ZIP File बनाउनुहोस ZIP File बनाउनको लागी Right Click गरेर Extract मा Click गर्नुहोला र  बनाई सकेपछी त्यसभित्र "Code by kedar" लेखेको file लाई Notepad मा खोल्नुहोस Code भित्र "Kedar" लेखेको ठाउँमा तपाईंको Computer को नाम दोहोर्याउनुहोस Computer name हेर्नको लागी "My computer" मा Right click गरेर खुलेको Windows मा खोज्नुहोस त्यहाँ देखिनेछ र Code भित्र लेखेको "Welcome to your PC" भनेको ठाउँमा पनि त्यसलाई हटाएर आफुले चाहेको Word type गर्न सक्नुहुन्छ तर Word type गर्दा चाहिं English word नै हुनुपर्छा नि
२. माथीको Code हरुलाई Copy, paste गरीसकेपछी "Notepad" को Left side तिर माथी रहेको "File" मा Clikc गरेर "Save" गर्नुहोस र "save" गर्दा "File name:" माWelcome.vbs Type गर्न नबिर्सनुहोला है त्यसपछी अब आफुले अहिले Save गरेको File लाई Computer मा गएर खोज्नुहोस अनि त्यसलाई "Startup" folder मा राख्नुहोला र यदी हजुरलाई Startup folder मा कसरी राख्ने र कहाँ हुन्छ भन्ने बारेमा थाहा छैन भने यो लिंकमा  जानुहोस धन्यबाद |
Wednesday, December 26, 2012 | 0 comments |

0 comments:

Post a Comment