twitter

आज मैले पोस्ट गरेको आर्टिकल हजुरको कम्प्युटरमा त खासै प्रयोगमा आउदैन तर रोचक भने अबश्य छ किनकी यो तलको ट्रिक भनेको हजुरले जे लेख्यो त्यो कम्प्युटरले बोल्नेछ त्यसैले यदी हजुरलाई पनि यो रोचक प्रबिधी मन पर्छ भने प्रयोग गरेर हेर्नुहोला

१. सबैभन्दा पहिला यो तलको Link मा Click गरेर File Download गर्नुहोस
  र अब Computer मा गएर त्यसलाई Zip File बनाउनुहोस ZIP File बनाउनको लागी File मा Right Click गरी "Extract..." मा Click गर्नुहोस र अब त्यस भित्र गई "Code Collection by kedar" लेखेको File लाई Notepad मा Open गर्नुहोस र अब त्यहाँ तपाइंले केही Code हरु देख्नुहुनेछ र त्यस
Code लाई अब फेरी Save as... मा
Click गरी File Choose गरेर Save गर्नुहोस  र Save गर्ने बेलामा एक नाम दिएर Save गर्नुहोला जस्तै Kedar.Vbs नाम लेख्ने बेलामा अगाडी जेसुकै नाम राख्ने नी पछाडी.Vbs Type गर्न नबिर्सनुहोला नी अनि Enter बटन दबाउनुहोस र त्यो फाइललाई खोलेर
कोठाभित्र आफुले चाहेको कुनै पनि अक्षर लेख्नुहोस अनि OK बटन थिच्नुहोस









अब सुन्नुहोस अनि मलाई जानकारी गर्नुहोला कस्तो लाग्यो यो ट्रिक Thank you.
Wednesday, December 26, 2012 | 0 comments |

0 comments:

Post a Comment