twitter

तपाईं हामीले कम्प्युटर त चलाउने गर्छौं तर कम्प्युटरको बारेमा कत्तीपनी हिफाजत गर्दैनौं मेरो भनाइ अनुसार हामीले कम्प्युटरलाई पनि हामीले खाए झैं दालभात दिउन भन्न खोजेको होइन मानिसले अन्न खान्छ, जनावरले घाँस खान्छ भने बिध्युतीय सामग्रीले पावर खान्छ र त्यही बिध्युतीय ईलेक्ट्रीक सामान मध्य एक कम्प्युटर पनि हो र यसको ख्याल पनि हामीले नै राख्नुपर्छ चलाउन जान्नेले त्यसको हिफाजत पनि राख्न सक्नुपर्छ बढी कुरा किन गर्ने आउनुस तल हेरौं आज हामी तपाइंलाई आफ्नो कम्प्युटरमा रहेको बेट्री अर्थात पावरको सबै जानकारी दिलाउनेछौं
१ Start बटनमा क्लिक गर्नुहोस र Search line मा CMD टाईप गर्नुहोस र देखीएको प्रोग्रामलाई खोल्नुहोस् र त्यहाँ तपाइंले Powercfg -energy टाईप गरी Enter बटन थिच्नुहोला अब एक छीन पर्खनुहोस उदाहरणको लागी तपाइंलाई त्यही देखाउनेछ जस्तै Wait a 6o miniiute after report

२. अब केही समयपछी Start / My computer / Local disk (c:) / Windows / System 32 / energy-report मा Double click गरेर खोल्नुहोस्

३. त्यसपछी अब त्यो हजुरले क्लिक गरेको प्रोग्राम फाइल ईन्टरनेटमा आएर देखिनेछ र त्यहाँ हजुरको कम्प्युटरमा रहेको power क्षमता को सबै Detail देखिनेछ हेर्नुहोला
आफ्नो Computer को IP address check गर्न चाहनुहुन्छ भने यो Link राखिएको छ धन्यबाद |
Wednesday, December 26, 2012 | 0 comments |

0 comments:

Post a Comment