twitter

दैनिकी तपाईं Computer खोल्नुहुन्छ अनि बन्द गर्नुहुन्छ कसै कसैको त दैनिकी नभएर दिनमा ३/४ पटक पनि खोल्ने अनि बन्द गर्ने चलन छ होला र सधै बारम्बार Computer खोल्दा अनि बन्द गर्दा अबश्य पनि कुनै न कुनै Tone बज्छ होला र अनी कुनै बेला सोच्नुहुन्छ होला यो Tone लाई बदल्न पाएनी हुन्थ्यो कसरी बदल्ने भनेर तर त्यसको बारेमा हजुरलाई अनुभब छैन त्यसैको कारणले गर्दा सधै एउटै आवाज कानमा गुन्जिरहेको हुन्छ आउनुस अब हामी सिकौं कसरी बदल्ने Startup र Shutdown आवाज १. सबैभन्दा पहिला तपाईं "START" button मा Click गरेर Control Panel मा जानुहोस र अब त्यहाँ Sound and audio devices मा Click गर्नुहोस (Start / Control panel / Sound and audio Devices)
२. त्यसपछी अब त्यहाँ खुलेको Popup Window मा सबै भन्दा माथी "Sound" मा Click गर्नुहोस
























३. हुन त मैले यहाँ माथी Shut Down र Startup Windows को बारेमा मात्रै भन्न खोजेको छु तर हजुरले चाहेमा हरेक Programs को Tone बदल्न सक्नहुन्छ जस्तै: त्यहाँ तल "Program events:" भन्दा तल हेर्नुस के-के लेखेको List देख्नुहुनेछ उदाहरणको लागी भनौ "Show Toolbar Band, Start Windows, System Notification, Windows Logoff" जस्ता हारेको Programs को List त्यहाँ देख्न सक्नुहुनेछ र हजुरले चाहेमा सबैको Tune बदल्न सक्नुहुनेछ
४. अब हजुरले कुन Program को Tone बदल्ने हो त्यसको लागी Program events: भन्दा तल रहेको आफुले चाहेको कुनै एक मा Click गर्नुस र र तल Sounds: मा रहेको Drop Down को Icon मा Click गरी कुनै एक Tone छान्नुहोस र ठिक त्यसको right side मा Play Button दबाई Sound Check गर्नुस हजुरलाई मन पर्छ की पर्दैन
यदी हजुरलाई त्यहाँ भएको कुनै पनि Sound मन परेन भने
Browse... मा Click गरेर पनि Windows Explorer बाट File भित्र भएको Tone लिन सक्नुहुन्छ तर कुनै Music MP3 भने मिल्दैन नी
५. त्यसपछी अब Tone Choose गरेसी रल "Apply" Button थिच्नुहोस
६. र Shut Down अर्हवा अन्य program को Tone बदल्नको लागी पनि यसरी नै गर्नुस
यस्तै गरी तपाइंले अरु Programs को पनि Tone बदल्न सक्नुहुन्छ धन्यबाद |
Wednesday, December 26, 2012 | 0 comments |

0 comments:

Post a Comment