twitter

यदी तपाइंले प्राय Internet को लागी  Google Chrome प्रयोग गर्नुहुन्छ भने र Google chrome बाट हजुरलाई त्यहाँ Webpage हरुमा भएका Font Size सानो अथवा ठुलो कुनै पनि महसुस गर्नु भएको छ भने र Font Size Change गर्नको लागि कम्प्युटर मा नै जानुहुन्छ भने अब त्यो झन्झट छडीदिनुहोस र Google chrome भित्र बाटै Very small, Small, Midium, Larg, Very large कुनै पनि size मा Font size change गर्नुहोस अनि साथमा आफुलाई मन परेको Font Style पनि change गर्न सक्नुहुन्छ

१. सबैभन्दा पहिला आफ्नो Desktop बाट Google Chrome खोल्नुहोस र खोलिसकेपछी त्यस google chrome को right side तिर माथी (Top) रहेको Setting मा क्लिक गर्नुहोस र Options मा क्लिक गर्नुहोस

२ तपाइंले Options बटनमा क्लिक गरिसकेपछी एउटा अर्को Windows खोलिनेछ र हजुरले left side मा रहेको Under the Hood लिंकमा क्लिक गर्नुहोला र त्यसपछी त्यहाँ तपाइंले धेरै Fonction हरु देख्नुहुनेछ र तिनीहरुलाई अदलबदल पनि गर्न सक्नुहुनेछ र Font Size को लागी भने तल हेर्नुहोस Web Content लेखेको सिधा दायाँ तिर Font size देख्नुहुनेछ र हजुरले त्यहाँ आफुलाई मन परेको Size मा बदल्न सक्नुहुनेछ र font style पनि change गर्न चाहनुहुन्छ भने customize font..... मा क्लिक गरेर जानुहोला अर्को नया Windows मा अनि त्यहाँ आफुलाई मन लागेको Font style change गर्नुहोस

तपाइंले Font size or Font style change गरिसकेपछी कतै पनि ok गर्नुपर्दैन Automatic Save हुन्छ तपाइंले बदलेको Font size and style Thank you
Saturday, December 29, 2012 | 0 comments |

0 comments:

Post a Comment