twitter

Showing posts with label More Computer Tips▼. Show all posts
Showing posts with label More Computer Tips▼. Show all posts
How to Screen  photo Capture of the without any software ?आउनुहोस कसरि गर्नेत बिना सफ्टवेर फोटो क्याप्चर हुन् त मैले पहिले नै लेखिसके को छु Screen Photo capture कसरी गर्ने भनेर तर त्यो चाही सफ्टवेर प्रयोग गरेर Capture गर्नुपर्ने तरीका थियो त्यो Softwer तपाइको लागी Screen Photo Capture मात्रै होइन अरु थुप्रै काम पनि गर्छ त्यसले जस्तै (1. photo viewer screen 2. Aditor 3. Batch aditor 4. Screen capture 5. Page 6. Combin 7. Colour picker 8. Print) अरु थुप्रै काम गर्न सकिन्छ एउटै सफ्टवेरबाट तर आज मतपाई हरु लाई बिना कुनै सफ्टवेर कसरी Screen Photo Capture भन्ने बारेमा लेख्न जाँदै छु। 

१. सबैभन्दा पहिला तपाईं कुन चाही फाइललाई Capture गर्न चाहनुहुन्छ त्यो फाइल खोल्नुहोस
२. अब आफुलाई आबश्यक परेको फाइल खोलिसकेपछी आफ्नो कम्प्युटर Keyboard मा रहेको (PrintScreen) बटन एकचोटी थिच्नुहोस। 
३. आब  Print Sreen थिचिसकेपछी आफ्नो  कम्प्युटर मनिटर मा रहेको Windows Start button क्लिक गरी (Paint) search गरेर त्यसलाई या तेसलाई सिधै देखिए मा Paintलाई खोल्नुहोस
४. अनि Paint फाईल खोलिसकेपछी त्यहाँ  कम्प्युटर Keyboard बाट 'CTRL+V ' थिच्नुहोस र तपाइको  Screen Capture photo त्यहाँ देखिनेछ अब त्यसलाई आफ्नो कम्प्युटरमा Save गर्नुहोस
कस्तो लाग्छ  हजुर लाइ यो तरिका। 
Friday, May 9, 2014 | 0 comments | Labels:



















 यहाँ म लेख्न जाँदैछु
Here I am going to write about
आफ्नो साथी वा अज्ञात व्यक्ति को एक तपाई  मित्र अनुरोध पठाएको ताल्चा लगाइएको छ जो facebook "मा निजी प्रोफाइल चित्रहरु हेर्नको लागि  बन्द गरिएको छ अब  कसरी त हेर्ने  फोटो तपाईं पहिचान गर्न मदत आफ्नो पहिचान र त्यो को हो? कि व्यक्ति आफ्नो प्रोफाइल फोटो ताल्चा लगाइएको छ र यो facebook मा दिइएको साना प्रोफाइल तस्वीर द्वारा कि व्यक्ति पहिचान गर्न कठिन छ भन्ने ठान्नु म तपाईं ताल्चा लगाइएको हेर्नको लागि केही  टिप्स  दिन गइ रहेको छु अब तपाईं, यसमा कुनै  चिन्ता छैन Facebook चित्रहरु प्रोफाइल
facebook मा ताल्चा लगाइएको प्रोफाइल चित्रहरु हेर्नको लागि
1. Open your facebook account in your browser and go to individual facebook       account.

2. Right click on his/her profile picture from their main profile page.

3. Choose the option "copy image URL".

4. Paste that URL in address bar of new browser window or tab.

5. Hit the enter, then you get profile picture displayed in that browser window

if u want to view image in full resolution then remove prat from "hprofile-ak-..." to "/s160x160/" fro the selected URL....then you get the image with full resolution...

Suppose URL is:
then make it into:

               because "160x160" is the scaling factor for the picture which comes along with the copied URL, by removing it we get full resolution image.

Thursday, March 13, 2014 | 0 comments | Labels:



तपाई हरु कतिपय लाई  photoshop  के हो ? यसले कसरि काम गर्छ भन्ने कुरा थाहा  पनि छ  यदि नभए को भए आउनुस  केहि  सिकौ  हुनत यो जमान मा photoshop भन्ने कुरा खासै नया र अप्ठ्यारो त छैन तर पनि कसैले लाई थाहा नहुन पनि त सक्छ यसैले  कोहि  मित्र हरु ले photoshop नभएको कारण ले आफ्नो देखाउने सिप र कला लाई देखाउन नसकेर कुम्लोमा पोको परि राखे झैँ  लुकाएर राख्न बाध्य भएको हुनुहुन्छ भने तेस्ता व्यक्ति  हरु को लागि अत्यन्तै उपयोगी टिप्स आज मैले adobe photoshop cs 5 Portable  लिएर तपाई हरु को साथ आएको छु तपाई हरु को जुन कम  सफलता हुनेछ  र सफल ता को  कामना गर्द पनि छु।
आनुस आज photoshop  cs5 को बारेमा जानौ अब कसरि wodnload  गर्ने त ? सबै भन्दा पहिले यसको लागि यहाँ तल तस्बिर मा देखिएको download  मा जानुहोस।

यहाँ  तल देखिएको  Download  Now  मा  Click  गरि गरेर लिनु होस्










Sunday, February 23, 2014 | 0 comments | Labels: ,
तपाइंले Desktop Background मा अबश्य कुनै न कुनै Image त राख्नु नै भएको होला तर के तपाइंलाई थाहा छ त्यस Wallpaper मा एकैसाथ धेरै फोटोहरु लाई पनि Slideshow बनाएर राख्न मिल्छ र अनि Image लाई Background को कुन Position मा राख्ने मतलब फोटोलाई Center मा राख्ने Full Size मा राख्ने Tile बनाएर अथवा अन्य र खास मैले यो Post किन लेखेको भने केही साथीहरुले Background मा Picture Set गर्दा Full Screen मा नआएर Halp Background मा देखिने र कसैको चाहिं एउटै Photo Background मा Set गर्दा फेरी पनि त्यहा टुक्रा-टुक्रा भएर Tile Style मा बस्यो भन्नु भएको थियो त्यसैले यो Post को लेख खास गरी उहाँहरुलाई जसको सहाएताले तपाईं Desktop Background मा Image लाई Full Size मा पनि राख्न सक्नुहुनेछ
 १. सबैभन्दा पहिला त तपाईंले Desktop को खाली ठाउँमा Right Click गर्नुहोस र "Personalize" मा Click गर्नुहोस
२. त्यसपछी अब त्यहाँ खुलेको Personalize को Windows मा सबैभन्दा तल "Desktop Background" मा Click गर्नुहोस
३. र अब त्यहँ खुलेको अर्को Windows मा तल "Fill" लेखेको देख्नुहुन्छ होला त्यसमा Click गर्नुहोस तर त्यहाँ Fill नभई अरु कुनै लेखेको पनि हुन सक्छ है जस्तै: Center, Fit, Tile, etc कुनै पनि तपाइंले पहिला Background Image कुन Position मा राख्नुबहेको थियो त्यहि Position को नाम लेखेको देख्नुहुनेछ त्यसैले त्यहाँ जे लेखेको भए पनि त्यसमा Click गर्नुहोस र अब तपाइंले Image को Position छुट्याउनुहोस
कुन Position मा Click गर्दा background मा कस्तो तरीकाले बस्छ भनेर थाहा पाउनको लागी कुनै एकमा Click  गरेर Save Changes गरी हेर्नुहोस अनि थाहा हुन्छ
४. र यदी तपाईं Background मा Slideshow बनाएर धेरै फोटोहरु राख्न चाहनुहुन्छ भने त्यस Windows को माथी "Browser..." मा Click गरी Library अथवा कुनै Programs Folder बाट फोटोहरु भएको File लाई Select गर्नुहोस त्यसपछी त्यहाँ तपाइंले Select गरेको folder को सबै चित्रहरु त्यहाँ देखिनेछ र अब तपाइंले कतिओटा फोटोलाई Slideshow राख्ने हो त्यतिलाई मात्र ठिक लगाउनुहोस अथव्वा सबै राख्ने हो बने माथी "Select All" मा ठिक लगाउनुहोस र अब तल समय Fix गर्नुहोस की Desktop मा Photo हरु कती मिनेट पछी Automatic Change भइराख्ने...
यदी तपाईं Slideshow लाई Battery Chanrging नाबहेको बेलामा Pause गर्न चाहनुहुन्छ भने ठिक तल "When using battery power, pause the Slideshow" लेखेको ठाउँमा ठिक दिएर "Save Changes" गर्नुहोला धन्यबाद | 
Monday, January 7, 2013 | 0 comments | Labels:
नमस्कार छ तपाइंहरुलाई  केहि दिन अगाडी मैले Computer मा रहेको Taskbar को Start Button लाई बदलेर आफ्नै राष्ट्रिय चिन्हरुले सजाउने तरीका बताएको थिएँ र केहि साथीहरुले त्यसलाई सजिलै संग प्रयोग गरेर मलाई धन्यबाद दिए भने केहि साथीहरु को लागी हल्का असहज भयो भन्दै हुनुहुन्थ्यो कसरी गर्नु भयो त्यो मैले बुझ्न सकिन त्यसैले उहाँहरुलाई म फेरी कोशिस गर्न आग्रह गर्दछु र त्यसको लागी यो लिंकमा जानुहोस र आज को यो पोस्टमा भने मैले तपाइंले चलाउने Computer को Mouse pointer लाई पनि बदलेर आफ्नै रास्ट्रीय चिन्हहरुले सजिलै बदल्न मिल्ने तरीका लेख्न खोज्दै छु र सायद हजुर लाई पनि यो एकदमै मन पर्न सक्छ के हो त त्यस्तो राष्ट्रिय चिन्हरु उदाहरण यहीं तल हेर्नुस
                                                         
माफ गर्नुहोला है यहाँ माथी चार चित्र देखाएको मध्य एउटा पहिलो नं: को Mouse pointer चाहिं हाम्रो राष्ट्रिय चिन्हमा गनिदैन तर यहाँ माथी तपाइंले जे जस्तो चित्र Animation भएर झल्किरहेको तपाइंले अहिले देख्नुभएको छ हो त्यस्तै देखिन्छ जब तपाइंले आफ्नो Computer मा Mouse pointer बदलिसकेपछी आत्तुरी लागिसक्यो होला है तपाइंलाई यहाँ माथीको चित्र देखेर नआत्तिनुस मैले तपाईंकै लागी भनेर यी चित्र
हरु एक-एक गरी Photoshop बाट तयार गरेको हुँ ल अब तल हेर्नुहोस कसरी बदल्ने त Computer को Mouse pointer लाई अनि राष्ट्रिय Flash चिन्हहरु राख्ने...
१. सबैभन्दा पहिला तपाईं यो तलको Download Link मा Click गरेर यहाँ माथीको जस्तै चित्रहरु Download गर्नुहोस याद गर्नुहोला यदी तपाईं चलाखो भएर यहाँ माथीको चित्र लाई नै Right Click गरेर Save गर्ने कोशिस गर्नुभयो भने त्यस Image ले काम गर्ने छैन त्यो त मैले एउटा उदाहरण मात्रै देखाएको हुँ त्यसैले तपाइंले यहाँ तलको Download Link मा नै Click गरेर File Download गर्नु पर्ने हुन्छ नआत्तिनुस यो कुनै Software होइन यहाँ माथीको जस्तै चार ओटा चित्र मात्रै हो
जब तपाइंले File Download गर्नुहुन्छ त्यसपछी Computer मा गएर त्यसलाई Right Click गरेर "Extract Files..." मा Click गरेर File लाई Unzip बनाउनुहोला
२.  र अब तपाईं "Control Panel" मा गएर त्यहाँ "Mouse" मा Click गर्नुहोस
३. जब तपाइंले Control Panle मा Mouse लाई Click गर्नुहुन्छ त्यसपछी त्यहाँ एउटा छुट्टै Popup Window खुलेको हुन्छ र त्यहाँ तपाइंले सबैभन्दा माथी "Pointers" मा Click गरी तल "Normal Select" मा Click गरेर तल  "Browse..." मा Click गर्नुहोस
४. र अब तपाइंले त्यहाँ खुलेको Window मा धेरै Mouse pointer हरु देख्नुहुनेछ त्यहाँ तपाइंले केही पनि नगरी सबैभन्दा माथी दायाँ तिर एउटा "View menu" लेखेको चित्र देख्नुहुनेछ त्यसमा Click गरेर "Tiles" मा Click गर्नुहोस
५. तपाइंले त्यहाँ Tiles मा Click गरीसकेपछी त्यहाँ Mouse pointer हरु अर्कै position मा बसेको तपाइंले देख्नुहेंछ र अब तपाइंले त्यहाँ त्यत्तिकै छोड्नुहोस त्यसलाई बन्द नगरी त्यत्तिकै छोडेर अब Computer मा गई अघी तपाइंले हाम्रो अनलाईन कम्प्युटर ईनिस्टीच्युट बाट Download गरेको चित्रमा जानुस र त्यहाँ भएको चार ओटा चित्रलाई नै एकैसाथ Select गरेर right Click गरी Copy अथवा Cut गर्नुहोस
६. र अब यता Mouse pointer को Browse मा आउनुहोस मतलब अघी यहाँ माथी ४. नं: मा मैले भनेको थिएँ नि हो त्यहाँ जानुस र त्यस Window को खाली ठाउँमा right Click गरेर paste गर्नुहोस
७. र अब त्यहाँ तपाइंलाई एउटा छुट्टै Dialog box मा Continue, Skip, Cancel के गर्ने भनेर सोधेको हुन्छ तपाईं ले "Continue" मा Click गर्नुहोला
८. र अब केहि समय पर्खनुहोस त्यहाँ त्यी Image हरु Paste हुँदै छ
९. अब त्यहाँ केही समय पछी त्यहाँ ४ ओटा चित्रहरु देख्नुहेंछ र तपाइंले त्यहाँ चार ओटा चित्र मध्य कुनै एकमा Click गरेर हेर्नुहोस अनि ठिक तल पुछारमाPreview: लेखेको ठाउंमा त्यो चित्रको नमुना देख्न सक्नुहुनेछ की यो चित्र कस्तो Animation को रहेछ भनेर त्यसैले तपाइंले अहिले कुनै पनि एकमा छानेर Click गर्नुहोस र तल "Open" मा Click गर्नुहोस
१०. जब तपैंले त्यस Image लाई Open मा Click गर्नुहुन्छ त्यसपछी तपाइंले Mouse Properties को Pointers Tab भित्र त्यो चित्र देख्नुहेछ र साथै माथी त्यो चित्र Animation पनि भैराखेको देख्नुहुनेछ
११. र यदी तपाइंलाई अरु पनि चित्र राख्न मन लाग्यो अथवा त्यी सबै ४ ओटा नै चित्र राख्न मन लाग्यो भने फेरी तल अथवा माथी कुनै पनि Help Select, Working in background, Busy, यी सबै मा तपाइंले फरक फरक चित्र राख्न सक्नुहुनेछ त्यसैले कुनै एक नाम मा Click गर्नुहोस अनि तल "Browse..." मा Click गर्नुहोस
१२. त्यसपछी त्यहाँ खुलेको Browse... Window मा तल "File of type:" लेखेको देख्नुहेनेछ ठिक त्यसको Drop Down menu मा Click गरेर "Animated Cursors (*.ani)" मा Click गर्नुहोस त्यसपछी त्यहाँ तपाइंले चाहेको त्यी चार ओटा चित्रहरु पनि देखिनेछ र अब कुन चित्र राख्नुपर्ने हो त्यसमा Click गरेर "Open" गर्नुहोस
१३. यसै गरी तपाइंले त्यी ४ ओटै चित्रहरु आफ्नो Mouse pointer मा Select गर्न सक्नुहन्छ र अन्त्यमा तपाइंले  तल "Apply" Button थिच्नुहोस तपाईंको Mouse चमत्कार तराकाले देखिनेछ
यो थियो एउटा सानो प्रयास तपाइंहरु माझ पुर्याउने कस्तो लाग्यो यो मेरो प्रयास तपाईंलाई तपाइंले यो तरीका गर्न सक्नुभयो कि भएन नसकेको भए फेरी कोशिस गर्नुस अबश्य हुन्छ यो एउटा साथीको नाताले तपाइंलाई आदेश दिन्छु म कोशिस गर्नुस अबश्य हुन्छ त्यै पनि खासै अप्ठेरो छैन एकै चोटी मा सफल हुनुभयो होला हैं र ल बधाई छ तपाइंलाई र र कृपया तपाइंले गर्न सक्नुभयो कि भएन र यदी गर्न सक्नुबयो र राम्रै लग्यो अथवा कस्तो लाग्यो यो तरीका यसको जवाफ हामीलाई यहाँ तल Comment Box मा दिनु न ल धन्यबाद|
| 0 comments | Labels:
हुन त Screen blank हुनु भनेको सम्भावना कमै हुन्छ र हुँदै नहुनु भनेको पनि होइन कुन बेला हुन्छ थाहा नै हुँदैन र Screen blank हुने लक्षणहरु जस्तै : Virus, malware,specific softwer हुन् यदी तपाइंको कुनै बेला Screen blank भैहाल्यो भने त्यस्तो बेलामा तपाइंले केहि पनि देख्नु हुन्न No right click, Cannot see any desktop icon, and taskbar also hiden र तपाईं के गर्नु हुन्छ त्यती बेला खल्तीमा पैसा छ भने त कम्प्युटर बोकेर कम्प्युटर बनाउने पसल कहाँ छ भनेर दौडिन थाल्नुहुन्छ छैन भने के गर्नु हुन्छ र सधै बारम्बार यसरी कम्प्युटरलाई मेकानिकको हातमा दिनुपनि उचित हुँदैन जस्तो लाग्छ मलाई त्यसैले यस्ता हरेक कुराहरु बेलामा नै आफुले जानी राखे राम्रो हुन्छ हैन र.......
१ सबैभन्दा पहिला आफ्नो Keyboard बाट CTRL + ALT + DELETE अथवा Left CTRL + LEFT SHIFT + ESC key थिचेर Windows task manager खोल्नुहोस रFile मा क्लिक गरी New task (run..) मा क्लिक गर्नुहोस



२. New task (run) मा क्लिक गरीसकेपछी त्यहाँ Run फाइल खुलिनेछ अनि त्यहाँExplorer अथवा Explorer.exe टाईप गरेर तल ok बटन थिच्नुहोस


३. त्यसपछी तपाइंको Windows file हरु खुलिनेछ र Taskbar icon and Start बटन पनि देखिनेछ र तपाइंले कम्प्युटर Restart गरीदिनुस तपाइंको कम्प्युटर recovery मा फर्किनेछ मतलब तपाइंको कम्प्युटर ठिक भयो भन्दा पनि हुन्छ

यदी यो तरीकाले तपाइंको कम्प्युटर Blank हुनबाट मुक्त भएन भने तलको तरीका अपनाउनु होला

 
१. पहिला lefT ctrl + left shift + esc अथवा strl + alt + delete थिचेर Windows task manager फाइल खोल्नुहोस र त्यहाँको File मा क्लिक गरेर New task (run) मा क्लिक गर्नुहोस



२. New task (run..) मा क्लिक गरीसकेपछी Run फाईल खुलिनेछ र त्यहाँ Regedit टाइप गरेर तल ok बटन थिच्नुहोला

३. ok बटन थिचेर नया फाई खोल्नुहोस मतलब Registry Editor फाइल खुलिनेछ र तल साबधानिक हुँदै जानुहोला HKY_LOCAL_MACHINE / SOFTWER / Microsoft / Windows NT / Current Version / Winlogon मा क्लिक गरेर दायाँतिरको Box भित्र Shell मा Right click गर्नुहोस र Modify... मा क्लिक गर्नुहोला


र Modify मा क्लिक गरीसकेपछी Adit String नामको फाइल खुलिनेछ र त्यहाँ हेर्नुहोस मात्र Explorer.Exe लेखिएको हु पर्दछ त्यहाँको कोठाभित्र यदी Explorer.exe लेखिएको छैन भने आँफै Explorer.exe टाइप गरेर तल OK बटन थिचेर Computer Restart गरीदिनुहोस


यसरी तपाइंको Desktop fle मतलब programs फर्किनेछ The virus or malware should now be removed Thank you.
| 0 comments | Labels:
आउनुहोस आज मैले यस्तो आर्टिकलको बारेमा चर्चा गर्न जाँदै छु शाहेद यो तरिका कतीले अपनाएका पनि होलान र कतिलाई थाहा नहुन पनि सक्छ र कतीले अनेकौँ सफ्टवेर प्रयोग गरेर पनि यस्तो warning message लेख्ने गरेका होलान तर म आज हजुरहरुलाई बिना सफ्टवेर यो तरीका सिकाउँदै छु I hope अबश्य प्रयोग गर्नुहुनेछ so go to the below for start what is thats triks >>>>>>>

१. सबैभन्दा पहिला आफ्नो (start) बटनमा थिचेर (run)टाईप गरी सर्च गरेर त्यसलाई खोल्नुहोस

२. अब त्यो खोलिएको फाइलको कोठाभित्र (regedit) टाईप गरेर (ok) बटन थिच्नुहोस जस्तै तल चित्र हेर्न सक्नुहुनेछ



३. अब फेरी त्यहाँ नयाँ खोलिएको फाइलमा माथी हेर्नुहोस (file) लेखेको लिंकमा क्लिक गरेर (export...) मा क्लिक गर्नुहोस


४. अब सो खुलेको फाइलको file name भनेको ठाउँमा (backup) टाइप गर्नुहोस  र ठिक तल save as type भनेको ठाउँमा drop down icon मा क्लिक गरी (all file) मा क्लिक गर्नुहोस र ठिक बायाँ तिर export range भनेको ठाउँमा (all) मा टिक लगाएर (save) बटन थिच्नुहोस जस्तै तल हेर्दा हुन्छ



५. अब (HKY_LOCAL_ MACHINE /SOFTWER / microsoft / windows / currentvirsion / policies / हुँदै system)  मा क्लिक गरेर दायाँ पट्टी (legalnoticecaption) मा right klik गरेर (modify...) मा क्लिक गर्नुहोस



६. अब त्यहाँ खुलेको कोठाभित्र आफुले चाहेको संदेश लेखेर (ok) बटन थिच्नुहोस


७. now you are done so close your all windows file and restart your computer then look there your warning message for another people Enjoy the online computer inistitute Thank you.

browse बारको window internet explorer लाई पनि change गर्नेकी .....?>>>>>>> !
| 0 comments | Labels:
के तपाईंको चलाउने Computer मा केही दिनदेखी Right Click नभएर समस्याले झेलीरहनुभेको छ अथवा सबै ठिकै छ तर Right Click बन्द (Disable) गर्न चाहनुहुन्छ Mouse को Rihgt Click Disable गर्नुभयो भने पनि एक हिसाबले तपाईंको Computer मा Security Code राखेको जस्तै हुन्छ किनकी Computer चलाउँदा त प्रायजसो Right Click नै बढी प्रयोगमा आउँछ नी हैन र Disable or Enable दुइटै तरीका को लागी यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला Keyboard बाट "Win logo+R" Key थिच्नुहोस अथवा Start button मा Click गरेर Run Type गरी Highlight भएको Program लाई खोल्नुहोस र त्यहाँ "Regedit" Type गरी "Ok" गर्नुहोस

२. त्यसपछी अब त्यहाँ यो "HKY_LOCAL_MACHINE / SOFTWARE / Microsoft / Windows / CurrentVersion / Policies / Explorer" लेखेको Options सम्म जानुहोस
३. र "Explorer" मा Click गरीसकेपछी त्यसको Right pane को खाली ठाउँमा Right Click गर्नुहोस र "New" मा Mouse Pointer लगेर "DWORD (32-bit) Value" मा Click गर्नुहोस यदी Windows XP हो भने "DWORD Value" मा Click गर्नुहोस

४. अब त्यहाँ "New Value#1" मा Right Click गरेर "Rename" मा Click गरेर "NoViewContextMenu" दोहोर्याउनुहोस "Replace" र अब त्यसलाई Double Click गर्नुहोस त्यसपछी अब त्यहाँ अर्को एउटा सानो Dialog Box खुल्नेछ
अब त्यहाँ हजुरले 0 "शुन्य" type गर्नुभयो भने Right click context menu Enable हुनेछ
अथवा हजुरले त्यहाँ 1 "एक" type गर्नुभयो भने Right click context menu Disable हुनेछ

५. र Computer Restart गर्नुहोस र यदी हजुरले यहाँ माथीको तरीकाले भएन भने तपाईं यो तरीकाबाट पनि गर्न सक्नुहुन्छ  "HKY_CURRENT_USER / SOFTWARE / Microsoft / Windows / CurrentVersion / Policies / Explorer" सम्म जानुहोस र यहाँ माथीको ३ नं: देखी तलको तरीका अपनाएर Computer Restart गर्नुहोस |
Friday, January 4, 2013 | 0 comments | Labels: