Computer को Microsoft Windows माइक्रोसफ्ट विन्डोज , माइक्रोसफ्टद्वारा निर्मित सफ्टवेयर प्रचालन तन्त्र (सफ्टवेयर अपरेटिंग सिस्टम) र ग्राफिकल यूजर इंटरफेसको एक श्रृंखला हो। माइक्रोसफ्ट विन्डोजले ग्राफिकल यूजर इंटरफेसमा बढदै रुचि (GUIs) लाई देखेर नवंबर 1985मा एमएस-डसमा जोडनको लागि एक परेटिंग पर्यावरण प्रस्तुत गरेको थियो। माइक्रोसफ्ट विन्डोज, बजारमा आए पछि तुरंतै दुनियाको निजी कंप्यूटर बाजारमा फैली हालो र यसले यो भन्दा पहिला बजारमा आको मैक-ओएसलाई धेरै पछाडी छोडि दियो। 2004को IDC दिशा सम्मेलनमा, यो कुरा सामुने आयो कि ग्राहक अपरेटिंग सिस्टम बजारको लगभग 90% विण्डोजसँग थियो। विन्डोजको सबै भन्दा हालको ग्राहक संस्करण विन्डोज 7 हो र सबै भन्दा हालको सर्वर संस्करण विन्डोज सर्वर 2008 R2 हो।बिल गेट्सले विंडोजको विकासमा एक महत्वपूर्ण भूमिका निभाउनु भएको छ, र अब उहाँ माइक्रोसफ्टको उप मुख्य कार्यकारी अधिकारी हुनुहुन्छ।
यस सम्बन्धि टिप्स हरु।
१ Windows Start button
२
Start menu
३
Control Panel
४ Operating system (OS)
५
Microsoft माइक्रोसफ्ट
April 7, 2022 at 9:36 PM
W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download Now
>>>>> Download Full
W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download LINK
>>>>> Download Now
W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download Full
>>>>> Download LINK UT