twitter

Desktop Background Change गर्ने भन्ने बारेमा त सबैलाई थाहा नै होला र कतिले गर्नु पनि भएको होला यो कुनै ठुलो कुरा पनि होइन तर Logon Background change गर्ने भन्दा अचम्म पर्नु भयो होला र कतिले सोचेका पनि होलान  कसरी गर्ने भनेर र कतिले यो काम  मैले भन्दा पनि पहिला नै गरिसके होलान र कतिले सोचेका पनि छैनन् होला यदी त्यस्तो हो भने आउनुहोस  आज  त्यसिको बारेमा चर्चा गर्न जाँदै छु कसरी change गर्ने त Windows Logon background तलको नियम  पालन  गर्नुहोला

१. सबैभन्दा पहिला तपाईं यो सफ्टवेर डाउनलोड गर्नुहोला

२. र त्यसलाई डाउनलोड गरीसकेपछी आफ्नो कम्प्युटरमा गएर त्यो सफ्टवेरलाई ZIP file बानाउनुहोस ZIP file बनाउन जान्नु भएको छैन भने यहाँ जानुहोस  र ZIP file बानाउनुहोस र Ziped File बनाईसकेपछी त्यसलाई खोल्नुहोस याद गर्नुहोला तपाईंले त्यस File लाई खोल्दा अरु पनि Programs देखिन्छन र तपाईं अन्योलमा पर्नुहोला त्यसैले हजुरले त्यहाँ देखाएको Computer जस्तै चित्रमा Right Click गरेर "Run as administrator" मा Click गरी "Ok" गर्नुहोला
३. त्यसपछी त्यहाँ Logon Background गर्नको लागी एउटा अर्को File खोलिनेछ र त्यहाँ Right side top मा देखिएको "Choose a  folder" मा Click गरी कुनै एक Picture folder लाई Select गरी Logon Background राख्नु पर्ने Picture मा एक चोटी CLick गर्नुहोस र "Apply" button थिच्नुहोस
केहि समय पर्खिनुहोस र Logon background अब Change भयो उदाहरणको लागी तलको चित्र हेर्नुहोस मैले मेरो Computer को Logon background change गरेको हुँ अथवा Keyboard बाट "Win logo+L" key press गरेर COmputer Lock गर्नुहोस त्यहाँ पनि बसिसकेको छ
यदी तपाईं Desktop Background राख्न चाहनुहुन्छ भने यहाँ गएर मनोरंजन गर्नुहोला
Thank you.
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment