twitter

हुन त यो कुरा कुनै ठुलो होइन तर कती मानिसलाई थाहा नहुन सक्छ हामी इन्टरनेटबाट कती सफ्टवेरहरु डाउनलोड गर्छौ जस्तै ब्लगर टेम्प्लेट फेर्नको लागी टेम्प्लेट डाउनलोड गर्छौ कम्प्युटरका थेम्सहरु डाउनलोड गर्छौ र त्यी कतिपय सफ्टवेरहरु आफै खुलेर प्रोग्रामहरु देखिन्छन भने कतीपय खुलेर पनि अनाबस्यक फाइलहरु मात्रै बनिदिन्छन तर आफुलाई चाहिने फाइल भने देखिदैन र कतीपय फाइल खोल्दा this folder is empty भनिदिन्छन तर त्यो फाइलमा प्रोग्राम छन् तर खुल्दैनन किन खुल्दैन थाहा छ तपाइंलाई किनकी त्यस्तो फाइल नाखुलेपछी त्यसलाई अर्कै तरिकाले खोल्नु पर्छ र त्यो तरीका यहाँ तल लेख्दै छु शाहेद तपाइंलाई काम आउँन सक्छ यहाँ तलको चित्र हेर्नुस यस्तो सफ्टवेरहरु नखुलेमा कसरी खोल्ने त यदी तपाइले यस्तो तलको चित्र जस्तो सफ्टवेर डाउलोड गर्नु भएको छ भने सबै यस्तो फाइल खोल्नको लागी तल हेर्नुहोस

  सबैभन्दा पहिला त्यस Softwer लाई Right click गर्नुहोस र "Extract all..." मा Click गर्नुहोस

र तपाइंले (extract all) मा क्लिक गरिसकेपछि अर्को एउटा नया फाइल खोलिनेछ र त्यो फाइलमा (browse) गरेर टार्गेट दिनुहोस आफुले कुन फाइलमा (save) गर्ने हो आफुले छान्नुस र अब तल हेर्नुस (extract) लेखेको छ त्यसमा क्लिक गर्नुस (sample) को लागी तलको चित्र हेर्नुहोस

र (extract) मा क्लिक गरिसकेपछि फेरी नया (window) खोलिनेछ त्यो (window) मा मात्र (yes) गरिदिनुस अब तपाईंको काम हुन सुरु भयो र सिध्दीएपछी आफैँ बन्द हुन्छ बन्द भैसकेपछि कम्प्युटरमा जानुहोस र खोज्नुहोस अघि तपाइंले कुन फाइललाई (browse) गर्नु भएको थियो त्यो फाइल खोलेर हेर्नुस त्यहाँ तपाइको फाइल बसेको छ र त्यो फाइललाई खोल्नुहोस अनि त्यसको काम के हो शुरु गर्न थाल्नुहोस धन्यबाद l  
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment