twitter

आउनुहोस आजको बिषयमा म हजुरहरुलाई एउटा सजिलो तरीकाबाट आफ्नो कम्प्युटरको colour and text colour कसरी बदल्ने भन्ने बारेमा जानकारी दिन जाँदै कृपया इच्छा लागे यो उपाए अबश्य अपनाउनुहोला

१. आफ्नो desktop मा रहेको (start) बटनमा क्लिक गरेर (control panel) को फाइल भित्र जानुहोस जस्तै >>> उदाहरणको लागी तल चित्र हेर्नुहोस


















२. अब फाइल खुलिसकेपछी (display) मा क्लिक गर्नुहोस जस्तै >>>>>>>>>>तल हेर्न सक्नुहुन्छ
















३. अब display मा क्लिक गरीसकेपछी नयाँ फाइल खुल्छ र त्यहाँ बायाँ पट्टी (left site) (change colour scheme) मा क्लिक गर्नुहोस for example look at the below picture



४. अब change colour scheme मा क्लिक गरिसकेपछी नयाँ pop up windows खुल्नेछ र त्यहाँ तपाईंले तलको चित्र जस्तै देख्नुहुनेछ यदी तपाईं windows colour मात्रै change गर्न चाहनुहुन्छ भने त्यहाँ तल कुनै पनि एउटा लिंकमा एकचोटी क्लिक गरेर तल (apply) बटनमा थिच्न सक्नुहुन्छ र तपाईंको windows colour change हुन्छ यदी windows colour and also text पनि change गर्न चाहहुन्छ भने (advanced) मा क्लिक गरेर नयाँ windows खोल्नुहोस जस्तै चित्र हेर्नुहोस तल



५. अब नयाँ windows खुलेपछी त्यहाँ  हेर्नुहोस dropdown मा सबै display colour text colour etc लिंकहरु दिएको छ तपाईं आफुले चाहेको अनुसार कम्प्युटरको colour design गर्न सक्नुहुन्छ जस्तै >>>> एक sample को लागी तल चित्र हेर्दा पनि हुन्छ



६. अब सबै colour design गरेर सिध्दीएपछी तल (apply) बटनमा थिच्नुहोस अब हेर्नुहोस तपाईंको windows colour change भयो injoying yourself  for windows colour changing Thank you. 
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment