twitter

के तपाईं पनि आफ्नो Desktop मा Gadgets राख्न चाहनुहुन्छ यदी राख्ने हो भने तलको नियम पालन गरेर आफ्नो कम्प्युटर रंगाउन सक्नुहुन्छ मैले मेरो आफ्नो Desktop रंगाएको चित्रको उदाहरण तल हेर्न पनि सक्नुहुन्छ



१. सबैभन्दा पहिला आफ्नो कम्प्युटरको (START) बटनमा क्लिक गरी search लाइनमा (gadgets) टाइप गरी त्यसलाई खोल्नुहोस अथवा Desktop को खाले ठाउँमा Right click गरी (Gadgets) मा क्लिक गर्नुहोस



२. र त्यसलाई खोल्नुहोस र त्यहाँ फाइल भित्र रहेका Gadgets हरु छानेर आफुलाई मन परेको Gadgets लाई right click गरी (Add) मा क्लिक गर्नुहोस त्यसपछी त्यो Gadget तपाइंको Desktop मा बस्छ र त्यसलाई आफ्नो इच्छा अनुसार (Setting) गर्नुहोस



३. यदी तपाइंलाई त्यहाँ आफ्नो कम्प्युटरमा रहेको Gadgets मन पर्दैन भने अनलाईनबाट पनि लिन सक्नुहुन्छ Desktop को लागी Cool computer gadgets game download र Microsoft को आफ्नै Gadgets अथवा तपाईं गुगल search मा गएर पनि अन्य Gadgets हासिल गर्न सक्नुहुन्छ
Thank you.
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment