twitter

किन तपाइंलाई सधैं Taskbar र Windows को Color देखेर दिक्क लाग्दैन त्यसैले मैले यसको समाधान गर्ने सजिलो उपाय बताउन गइ राखेको छु हजुर लाई यदी तपाईं चाहनुहुन्छ भने आफ्नो Computer को आकर्षक छुट्टै बनाउन सक्नुहुन्छ आउनुस शुरु गरौँ !
१. सबै भन्दा पहिला तपाईं Desktop को खाली ठाउँमा Right Click गरी "Personalize" मा Click गर्नुस















२. त्यसपछी अब त्यहाँ अर्को एउटा Control Panel को Window खुल्नेछ र अब त्यहाँ सबैभन्दा तल हेर्नुस "Window Color" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुस


३. र अब खुलेको अर्को नयाँ Window मा आफुले चाहेको अनुसार Taskbar र Window को Color बदल्नुस कसरी बदल्ने एक झलक यहाँ तल चित्र मा हेर्नुस


यहाँ माथीको तरीकाबाट तपाईं आफ्नो Window अनि taskbar को Color बदली आकर्षक बनाउन सक्नुहुन्छ धन्यबाद |
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment