twitter

के तपाइंलाई आफ्नो कम्प्युटरमा आफ्नै फोटो Screen Saver slideshow राख्न मन छैन कसलाई मन नहोला र है आफ्नै फोटो कम्प्युटरमा Slideshow भएर Automatic photo change भैराख्छ भने यो त् खुसीको कुरा हो नि हैन र त्यसैले आउनुस अब शुरु गरौँ

१. सबैभन्दा पहिला Start / control panel / Apearance And personalize मा जानुहोस











 ध्यान दिनुहोला यदी तपाइंको कम्प्युटर Larg icon मा छ भने Start / control panel / Display मा गएर क्लिक गरेर त्यसलाई खोल्नुहोस


अथवा Desktop मा रहेको Start icon मा क्लिक गरेरमा Change Screen saverटाइप गरेर खुलेको फाइललाई OPen गर्नुहोस

२. अब Screen Saver setting फाइल खुल्ने छ र त्यहाँ तल हेर्नुहोला Screen Saver लेखेको भन्दा मुनि Drop down मा तपाइंलाई केहि picture हरुको file दिएको छ यदी तपाइंलाई त्यो चित्रको फाइल मन पर्छ भने त्यहि राख्दा पनि हुन्छ र मन पर्दैन भने Screen saver मुनि रहेको drop down icon मा क्लिक गर्नुहोला उदाहरणको लागी(none) लेखिएको हुनुपर्दछ र त्यस icon मा क्लिक गरिसकेपछी तल केहि नामहरुको लिस्ट दिनेछ र तपाइंले Photos मा क्लिक गरी Setting... मा क्लिक गर्नुहोला उदाहरंको लागी तल हेर्नुहोस





















३. अब setting... मा क्लिक गरिसकेपछी नया pop up windows खुल्नेछ र त्यहाँbrowse... क्लिक गरेर आफ्नो फैल्बाता आफुलाई मन परेको कति फोटो राख्ने हो त्यति नै फोटो मा Select गरेर ल्याउनुहोस र Slideshow speed : Slow, midium, fast कत्तिको राख्ने हो आँफैले अनुमान गरेर त्यहाँ Select गर्नुहोस र तल Save बटन थिच्नुहोस


४. अब Save गरीसकेपछी कति-कति मिनेट पछी फोटो चेन्ज गराउने त्यहाँ आफुले नैWait : मा समय राख्नुस जस्तै 1. miniute त्यसपछी तल Apply बटन थिचेर OKबटन थिच्नुहोस अनि सबै Windows programs files हरु बन्द गरिदिनुहोला यस तरीकाबाट Windows Xp मा पनि राख्न सकिन्छ   Now you are successfully for making your screen saver slideshow please enjoy Thank you.
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment