twitter

Webpages Color Change
त्यसो त तपाईं दैनिकी कती साइटहरु भ्रमण गर्नुहुन्छ होला र कती साइटको Background होस् अथवा कुनै Fonts को रंग होस् त्यो देखेर पनि तपाइंलाई मन नपर्न सक्छ र यदी हजुरले चाहनुभयो भने त्यस साइटको रंग तपाईं आफैले पनि बदलेर हेर्न सक्नुहुन्छ जस्तै उदाहरणको लागी तल चित्र हेर्नुहोस मैले फेसबुकको सबै रंग आफ्नै Style मा राखेको छु त्यसैले यदी हजुर पनि कुनै पनि Webpage को रंग बदल्न चाहनुहुन्छ bhane तल केहि साधारण तरीका लिनुहोस्
 
१. सबैभन्दा पहिला 'Start \ Control panel \ Internet options' मा Click गर्नुहोस










२. त्यसपछी अब त्यहाँ सबैभन्दा तल 'Accessibillity' मा Click गर्नुहोस





















३. त्यसपछी त्यहाँ अर्को Dialog Box खुल्नेछ र हजुरले सबैभन्दा माथी रहेको 'Igrone colors specified on webpage' को खाली कोठामा Mark लगाएर 'Ok' बटन थिच्नुहोस
 
४. त्यसपछी अब फेरी त्यहाँ तल 'Colors' मा Click गर्नुहोस
५. र त्यहाँ खुलेको Dialog Box को सबै भन्दा माथी 'Use havor color' मा Mark लगाउनुहोस अनि तल 'Use windows' मा Unmark लगाउनुहोस

६. अब तपाईं कुन Color Change गर्न चाहनुहुन्छ मतलब Text, Background, havor, visited कुनै एकमा Click गर्नुहोस
७. र त्यहाँ खुलेको Color Box बाट Color choose गर्नुहोस Color Choose गर्दा पहिला Webpage खोलेर राख्दा सजिलो हुन्छ र अन्य Color को लागी 'Define custom colors>> मा Click गरेर छान्न सक्नुहुन्छ र त्यसपछी 'Ok' Button दबाउनुहोस

यसै गरी सब Color बदल्न सक्नुहुन्छ र अन्त्यमा Ok button थिच्नुहोस अनि सबै Windows बन्द गरीदिनुहोस धन्यबाद।
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment